TPS holder are the one who took Trump to Court? Why are they crying now?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

TPS, The letter "T" means Temporary. Yes, Temporary. Do you want me to translate that word in Nepalese?

Sexy In Sari · Sep 17, 2020 2:37 PM · 12,779 views

5 Replies

नेपालीमा "क्षणिक" भन्छ सेक्सी बेब ! बाबा एक राष्ट्रबादी, देश र जनताको भलो चहाने सच्चा स्टेट्सम्यान हुन् ! के हामि नेपालिहरु बिहारीहरुले नेपालि नागरिकता लिन खोज्छन भने सहेर चुपो लागि बस्न सक्छौ ? हामिले तेही भएर अमेरिकन जनताको जुत्ता लगाई हेर्न पर्छ ! तेही भएर टि पी एस होल्डरले यो कुरा बुझ्न पर्छ र समय सक्किय पछि अरु कुनै स्ट्याटस मेन्टेन गर्न पर्छ वा आफ्नै प्यारो मातृभूमि देश फर्किन पर्छ ल, प्लिज ! 🙏 Last edited: 17-Sep-20 02:48 PM

Nas · Sep 17, 2020 2:48 PM

बेब हैन दाजु बाबेब हो, बाबा बेब हुन खोजेको. तर दाजु, हजुर ले एउटा कुरा ठीक भन्नुभयो, जसरी बिहारी र धोती हरु ले नेपाल छिर्दा हामी लाई टेन्सन हुन्छ, अमेरिकी हरु लाई पनि हुँदो हो, माटोक्ने सगरमाथा र बुद्ध जन्मेको हाम्रो प्यारो देश छोडेर किन एस्तो मरिहत्ते गर्नु पर्‍यो यहाँ बस्न? या त म जस्तो हुनु पर्‍यो नेपाल खाली ठिटी ठोक्न मात्र जान मन पराउने अरु बेला बाल मतलब, तर जो मुजी हरु लाई मुजी नेपाल को नाम सुन्दा स्खलन हुन्छ, जो मुजी नानी हरु तीज को फोटो फेसबुक मा राख्न साथ तल बाट पानी फ्याँक्छन्, जो हाम्रो प्यारो देश, गुराँस्, डाँफे, मुनाल (झन्नै कुनाल भनेको) लाई सोचेर बलिन्द्र आसुँ का धारा बगाउँछन्, जो स्वाभिमानी पराक्रमी नेपाली हरु मर्सिया लाई धोती भन्न रुचाउँछन्, तराइ बासी लाई हेप्छन, तिनिहरु सबै फर्केर गएर देश बनाउनु पर्‍यो, खाडी मुलुक बाट सबै देश फर्किनु पर्‍यो अनि देश बनाउनु पर्‍यो. मुजी वहाँ भने गोर्खाली को शान तर अरब को गु सोहोर्दा र अमेरिकी को काम मा घण्टा हान्दा हुँदैन अपमान? मुजी म त एक नम्बर को चुतिया हो, ताक परे तिवारी नत्र गोतामे, तर वीर गोर्खाली दाजु भाई दिदी बहिनी हरु सबै नेपाल जाने, धोती लाई भगाउने, कतारे गोर्खाली हरु लाई वापस बोलाउने अनि नयाँँ नेपाल सिर्जना गर्ने. जय नेपाल, नेपाली ले देश सम्हाल.

underwear · Sep 17, 2020 3:07 PM

मार हान्नेनी आफै। मलम गर्नेनी आफै।

Keyser Söze · Sep 17, 2020 3:14 PM

हो अन्दुस भाइ ! म अब केहि बर्ष घण्टा हानेर केहि करोड बचत गरि, मेरी बुढी आमालाइ अलिक चयनको जिन्दगि दिन सक्ने भय पछि, बुढी आमाको सेवा गर्न नेपाल नै फर्किन्छु ! अहिले चैँ नेपालमा दशैँ तिर टिका थाप्न र चिक्स पट्टाउन मात्र जाने गरेको छु ब्रो ! यो साला खाते देशमा पियोर्लि इक्नमिक रिजनले मात्र बसेको ब्रो ! तर पनि यो देश मातृभुमि सरह नै माया चैँ लाग्छ, यिनको इन्दिभिजुअल फ्रिडम र कन्सटिचिउसनल राइट्सले गर्दा ! Last edited: 17-Sep-20 03:26 PM

Nas · Sep 17, 2020 3:26 PM

SEXY IN SARI, you are absolutely right. Just like NEPAL is a temporary country, some day soon it will be one of India's States just like Sikkim did in 1975. Temporary means Not permanent. Are we clear now ? So literally, Sexy in Sari, you re a future Indian. Congratulations !!

dixipixi · Sep 18, 2020 12:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion