ओली मास्टर खेलाडी त हुन | उनले मास्टर stroke ले India र प्रचण्ड लाइ side लगाए | MCC पास भएकोे दिन धेरै विरोध हुने त पक्का छ | तर त्यही दिन कुलमानलाइ महत्व पूर्ण पदमा निउक्त्ति दिए भने फेरि त्यसको समर्थन पनि धेरै हुन्छ | अनि MCC को विरोधको असर कम हुन्छ| तर बुढा आफू भन्दा अरु जन प्रिये भएकोे देख्न पनि नसक्ने पनि हुन सक्छ्न | तपाईंहरू लाइ के लाछ ?
harkhe7 · Sep 16, 2020 9:49 AM · 2,025 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion