गोरु काट्न पाउनु पर्ने हो कि होइन ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिन्दु रास्ट्र बाट हटी सके पछि गोरु काटेर बिक्रि वितरण र सेवन गर्न पाउनु पर्छ भन्ने आङ्ग काजी, बाबुराम, उपेन्द्र यादव को तर्क छ । मलाई सबै भन्दा राम्रो लागेको उनीहरुको तर्क चाही रागो काटेर खान पाईन्छ भने गोरु काट्ने किन नपाइने भन्ने हो । नेपालको कानुन ले स्तनधारी चौपाया लाई मासुको लागि काट्न प्रतिबन्ध गरेको छ र गोरु स्तनधारी भन्दा नि लिङ्ग धारी जनावर हो न यो रास्ट्रिये जनवार हो । सबै किसिमको काटमार बन्द गर्नु पर्छ भन्ने मेरो ब्यतिगत मान्यता । अरु को के छ ?

tps2gc · Sep 13, 2020 4:44 PM · 13,674 views

6 Replies

ठकुरी भनाउदाको मामाचेली र फुपुचेली चिकाचिक ( बिहेबारी ) हुन्छ , तिपी भाई तिम्ले पनि चलन गर्छौ कि ? उन्ले गर्न हुने हाम्ले किन नहुने ? तर पुर्खाले ल्याएको चलन पछाडि केही महत्व पूर्ण कुरा लुकेका छन भुस भरिएका र राजनीति गर्नेले मनिषका दिमाग भड्काउने कुरा गरी आफुलाई ठुलो बनाउछन | खादा हुन्छ , मामाचेली र फुपुचेली चिकाचिक गर्न सोधनै पर्दैन |

Logan · Sep 13, 2020 5:43 PM

Thakuri ,chetri , bahun ma mama cheli chaldaina .kehi jhyas mis jaisi, ranabhat, giri , puri, bhariti, adi ma chalcha bhanne suneko chu.

tps2gc · Sep 13, 2020 7:26 PM

पाउनु पर्छ, बाहुन क्षत्रीको मात्र देश हैन।

soaltee · Sep 14, 2020 6:24 AM

छिमाबू , यो देश बर्मु र खेचा: को मात्र होइन, यहाँ सबै आदिबासी जनजाती ले आफ्नो कला संस्कृति अनुसार काम गर्न पाउनु पर्छ । कित खसी कुखुरा सबै काट्न बन्द गर होइन भने सबै चिज काट्न पाउनु पर्छ । जय नेपाल, जय ज्यापू समाज यल:

sexy in haku patasi · Sep 14, 2020 10:01 AM

चिनियाँ मा सबै काटे जस्तै हुन् पर्ने

Keyser Söze · Sep 14, 2020 10:44 AM

हिन्दु राष्ट्र नेपालमा गाइ गोरु काट्न पाउँन पर्छ भन्ने माग आयो भने कट्टरबादी हिन्दुहरुको तर्फबाट नि गाइ गोरु काट्नेको हात काट्न पाउन पर्छ भन्ने माग आउला है ! 😂🙏 Last edited: 14-Sep-20 11:24 AM

Nas · Sep 14, 2020 11:24 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion