भाया, आजको दिन मे यो प्रस्न लिएर कुनै दिमाग भएको मान्छे लाई सोध्ने हो भने उसको एक सासमे उत्तर आउछ "रवि लामिछाने "। रवि भाया कुनै पनि हिसाबले महान व्यक्ति होइनन तर महान कहलिएका धेरै व्यक्ति ले गर्न नसकेका काम उनले गरेका छन् । रवि कि ऋषि भनेर कुनै पत्रकारले tV अन्तरबार्तामा सोध्यो भने रवि भायाको दुश्मनले नि "obviously ऋषि " भन्ने आठ गर्न सक्दैन परन्तु उसको जवाफ " दुवै " हुने गर्छ । एकचोटी ऋषि पत्नी अलिजा ले पनि ऋषि भाया भन्दा रवि भाया बढी पसन्द भएको कुरा भनेकी थियिन । तर एक TV अन्तरबार्ता मे करिश्मा मानन्धर ले रवि कि ऋषि भन्ने प्रस्नमा एक second पनि नसोची " obviously ऋषि " भनेर जवाफ दिनु भयो। आखिर किन ? यो "किन" को उत्तर खोज्न १४ वर्ष आगे बाल्टिमोर फर्किनु पर्छ । त्यो समय करिश्मा Mc Donalds मे फुड रनर हुनुहुन्थियो रवि जी subway मे शिफ्ट supervisor । सबै लाई थाहा छ करिश्मा जी को बिबाह एक compromise हो । आखिर के भएको थियो त १३ वर्ष पहिले करिश्मा र रवि बीच जसले गर्दा करिश्मा रवि भायाको नाम सम्म सुन्न पसन्द गर्दिनन । यो कुरा तेती बेला बाल्टिमोर बासी सबै लाई थाहा छ, अनि अब फेरी तेही कुरा गरेर राम्रो हुन्न । https://www.youtube.com/watch?...
thankeshwor · Sep 13, 2020 7:49 AM · 3,568 views
I used to live in MD back in the days. Diplomatic and interview by Karishma
RamkumarPoudel · Sep 13, 2020 8:52 AM
Karishma seems grown up from what she used to be a few months back .
thankeshwor · Sep 13, 2020 11:33 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion