समाचार वाली र र नास ब्रो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज "टिक टक" मा समाचार वाली लै फलो गरेको मोरी राम्री रहेची अनि मैले त्यो समाचार वाली हाम्रो ब्रोदर "नाज " जी लै समर्पण गर्दै छु

punter · Sep 11, 2020 9:13 PM · 13,229 views

8 Replies

हैट ब्रो ! आज मात्र देखिकी उनलाई ! को रहेछिन ! किन भाइरल भाकी ब्रो ? अनि उन्हा मलाइ समर्पित रे ! हजुरको कोइ हो भने मात्र समर्पण गर्नु होला ! 😂🙏 https://youtu.be/Aug_rx4m7kk

Nas · Sep 11, 2020 9:18 PM

हैट ब्रो ! आज मात्र देखिकी उनलाई ! को रहेछिन ! किन भाइरल भाकी ब्रो ? अनि उन्हा मलाइ समर्पित रे ! को रहेछिन ! कान्तिपुर ति बि मा समाचार भादी रहेछ मोरी  किन भाइरल भाकी ब्रो ?  अनि "टिक टक" चेलेब्रिटी पनि हो नि ब्रो तेही भएर नेपाल मा भैएरल छे मोरी अव मोरी लै तपाई को "भाइ" दिनुस है ब्रो  

punter · Sep 11, 2020 9:24 PM

"स्वीकार्य" हुने अहिले सम्म भेटाउन भाको छैन रे ! म जस्तो खातेलै उंहाले स्विकार्न हुन्छ होला त् ! 🤓 https://youtu.be/RJ7D-unhrkU

Nas · Sep 11, 2020 9:27 PM

म जस्तो खातेलै उंहाले स्विकार्न हुन्छ होला त् बोय फ़्रिएन्द छैन रे ब्रो "श्री पाण्डे जी को" https://www.youtube.com/watch?...

punter · Sep 11, 2020 9:34 PM

आहा राम्रो लाग्यो उन्हाको एक्तिङ्ग पुन्तर ब्रो ! मान्छे पनि स्मार्ट र इन्टेलिजेन्ट हुनुहुन्छ ! तर पुन्तर ब्रो म त् अहिले पनि कहिले मेरी प्यारी "संस्कारी" प्रियंकाजीको फेरी डिभोर्स होला भनेर कुरी राको ! एस पालि नि डिभोर्स भयो भने कसम, मेरी मम्मीलाइ तु हात माग्न पठाउँछु ब्रो ! म उन्हालाई फेरी गुमाउन चाहान्न ! 😭 Last edited: 11-Sep-20 09:56 PM

Nas · Sep 11, 2020 9:56 PM

म उन्हालाई फेरी गुमाउन चाहान्न ! 😭 पिन्कु जी को चिन्कु "भाते " ले खत्तम त गरेको छैन ब्रो पिन्कु लै पौने सपना सपना नै भयो ब्रो https://www.youtube.com/watch?...

punter · Sep 11, 2020 10:01 PM

ओह्ह हो पुन्तर ब्रो ! जति जति श्री पाण्डेजीको भिडियो हेर्छु उति उति उन्हा प्रति मन भुल्न थाल्यो ! म मेरी प्यारी "संस्कारी" प्रियंकाजीलाइ विस्वास घात गर्न चाहान्न पुन्तर ब्रो ! तर पुन्तर ब्रो त्यो साला बेमान बाउचाले मेरी प्यारीलाइ रात भरि घनकाउन्दा मेरो चित्त सार्है दुक्छ ब्रो ! के गर्ने ! साला त्यो कुकुरले नि उन्हा दुइका कर्तुत हेर्न पाउन भैसक्यो होला ! थुक्क ! 😭 Last edited: 11-Sep-20 10:11 PM

Nas · Sep 11, 2020 10:11 PM

होइन हौ यी मेरा पुन्तर ब्रो … कता मर्न भए छ हौ अचेल ! 😬

Nas · Dec 20, 2020 1:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion