हिजो मेरी भ्याकुरीले $१३०० मोबिल किनी, samsung को ultra note २० कि के येस्तै, मन चस्सका खायो । नखावोस नि किन, वर्ष दिन नि भाको छैन पुरानो Samsung किनेकी , तेस्को स्क्रीन edge हल्का चर्केछ नत्र मोबिल ठिक ठाक छ । मेरो हिसाब चै त्यो १३०० मा अर्को १५०० थपेको भए ललितपुर को लेले तिर १ रोपनी पाखो औथियो, कालान्तरमा २५०० लगानी १ करोड पुग्थियो । उसलाई यो कुरा को कुनै मतलब छैन, म भन्दा हुने खाने कि छोरि सानोमा अभाब देखिन । अभाब नदेखेसी मान्छे परिपक्का र मितब्ययी हुन्न भन्ने मेरो बिस्लेसन । मेरा बाऊले पैसाको बेबस्थापन गर्न नसक्दा म कुल्ली भए, मेरो जिन्दगि ३० वर्ष ब्याक भयो । बाऊ ५० वर्ष पहिले मुग्लान गका, उबेला बाऊले ५००० हजार हति पैसा कमाका रैछन । बुडालाई त्यो पैसाले के गर्ने थाहा भएनछ , १ वर्ष येताकै सन्दुकमा राखेछ्न, पैसा बढेनछ । त्यो बेला share stock किन्ने चलन थिएन , अनि पैसा ब्याजमा लगाउन थालेछन । ५००० भनेको त्यो बेलाको ठुलो पैसा , काठमाडौँको डल्लु तिर रोपनी को ७०० चलि राको थियो रे । त्यो सर्पो आउने झाडीमा के पैसा फ्याल्नु भनेर ब्याज खान थालेछन । ब्याज त केहि महिना खाए तेस्पछि कोहि पैसा नतिर्ने, कोहि टाट पल्टिने कोहि भाग्न थालेछन । २ ३ वर्ष पछि ५००० को जम्मा ३५० बाकी भएछ, त्यो ३५० को संखुवासभामा धान फाल्ने बगर को खेत किन्नु भएछ । २ ४ वर्ष मज्जाले धान नि खानु भएछ तर अचानक एक वर्ष खोलाले त्यो खेत बगर मा परिणत गरेछ । अनि फेरी दुखका दिन सुरु भए , बाबु दमका रोगि फेरी मुग्लान जान सकेनन अनि मुग्लान जाने पालो मेरो । पढाई छोडेर घरको दुख ले ४ ५ वर्ष खाडी तिर अनि अहिले अमेरिकामा कुल्ली । बाबुले पुरा गर्न नसकेका सबै सपना पुरा त गरे तर त्यो अन्तरालमा मेरो जवानी खाडी र अम्रिकामा कुली बनेर बित्यो । हिजो hamrobazar मा डल्लु को जग्गाको भाउ हेरे एक ठाउँमा आना को ९५ लाख रे । hypothetical calculation गरे बाऊ ले त्यो पैसा त्यहाँ फ़ालेको भए आज डल्लु मा ७ रोपनी १ आना जग्गा हुने थियो जसको ऐले बजार मुल्य मात्र कम्तिमा ९२ करोड हुने थियो । यो एउटा कल्पना मात्र हो, मैले नि त्यो जग्गा पहिले नै बेच्न सक्थे पढाई खर्च को लागि वा अन्य कहिँ को लागि। तर जे गरे नि मेरो जिन्दाजी येसोरी सड्ने थिएन । मेरी भ्याकुरी एस्तो थाग्ने कुरा सुन्दिन आजकल, तेस्लाई भन्नु बेकार हो तेसैले यहाँ आएर भनेको । छोरो लाई चै सम्झाउने गरेको छु, अभाब के हो र स्रोत र साधनको कसोरी समुचित सधुपयोग गर्ने भन्ने सिकाको छु र उसले नि सिकी राको छ । येस्मै खुसि लाग्छ आम र मामली तिर गको छैन पढाई नि आबल छ । आफ्ना सन्तान लाई अभाब संग अब्येस्ता गरायो भने उनीहरु आसल र जवाफदेही नागरिक बन्छन भन्ने मेरो बिस्लेसन । अनि आइमाई र कुकुर को पुच्छर चै उस्तै हुन् भन्ने नि मेरो बिस्लेसन छ, जति वर्ष ढुङ्ग्रोमा राखे नि बाङ्गै । मैले एक वर्ष मेरो व्यापार र सम्पति मेरो श्रीमतीको हातमा सुम्पेर नेपाल गएर बसे भने, फर्किदा खेरि जोगी हुने पूर्ण बिस्वस्त छु । उनि संग बिताएका १६ वर्ष को अनुभवले मलाई येही भन्छ । हुनत तपाई हरु सबै म भन्दा जान्ने सुन्ने हुनुहुन्छ तेही नि फेरी भन्न मन लाग्यो बचत होइन लगानी गरौ, थोरै छ भने थोरै गरौ, कालान्तरमा त्यो बढ्छ, सन्दुकमा राखेको पैसा बर्दैन । थोपा थोपा मिलेर समुन्द्र हुने हो । अनावास्येक खर्च रोकौ , आफ्ना बाल बच्चालाई यो कुरा सिकाउ । Last edited: 11-Sep-20 05:14 PM
tps2gc · Sep 11, 2020 5:12 PM · 35,805 views
लोगने त पर्वते भत्ता खाएर धेरै उफ्र्न्छस ? कुरा बुज्नु न सुज्नु खोकना तिर कुद्नु, मखला ?
sexy in haku patasi · Sep 14, 2020 4:56 PM
@Nas bro you seriously never fail to amuse me. But why do you always post pictures of girls. It's kinda weird and definitely irrelevant. But hey i am happy to hear that you've saved a lot of money. Bhai tika is coming soon. Malai k kinidine? 😆😆😆 @tps2gc bro I agree that paying $1500+ (including taxes) for a phone is a bit too much. But if that makes your wife happy, isn't it worth it? I have had a very blessed childhood. I never had to worry about anything. I was fortunate enough to get good education and had all my needs and wants met. I wasn't and am not a big saver either. But ever since i read the book "Everyday Millionaires" by Chris Hogan, i have stopped spending my money on unnecessary things. That book is very good and inspires the readers to be mindful of what they spend their money on. So if you can convince her to read it, she might start spending less. Also you might want to read "Smart money, smart kids". It's a very good book written by a father and a daughter. Also bro sometimes buy something nice for your wife even if it hurts your pocket. That might make her feel good and you might get some kisses from her lol. I personally wouldn't marry a Miser. While it's important to save and invest, it's equally important to enjoy your wealth. Or else, it won't motivate you to save more if you cannot enjoy it at all.💰💰 Last edited: 14-Sep-20 10:08 PM
wegalzrock · Sep 14, 2020 9:56 PM
ओह्ह्ह विगल्ज़ सिस्टा ! नाइस टू सी उ माइ दिएर ! म जस्तो खातेलाइ भाइ टिका लगाउन हुने ? कि गिफ्टको लागि मात्र ! 😂 केटा हौ ! मैले क्लबिङ्ग र स्त्रिपरहरु माथि पैसा खर्च नगरे महिनाको ४००० डलर त् सेभ गर्न सक्ने रहेछु ! पहिला जहिले नि फ्यान्सी लुगा र जुत्तामा नि धेरै पैसा खर्च गर्थे ! यो कोभिड लागे पछि चिक्स पट्याउने काम नि छाडियो ! डेरा त् उहिले नि छाडेको ! रेन्टमा नि पैसा जोग्यो ! हो कन्हिले काँही साथि भाइकोमा ट्राभल गर्दा गाडीमा नि सुत्न पर्छ ! खाना त् जहिले जंक फुड नै खाइराको छु ! तेस्मा नि पैसा जोगेको ! तर साला अस्ति डाक्टरलाइ चेक गरेको भा न भाको प्रब्लम देखियो ! हाइ शुगर, हाइ ब्लड प्रेस्सेर, फ्याटी लिभर ! अब त् खान नि बन्द गरेको छु ! झन् पैसा जोगेको छ ! तर येसरी खाइ न खाइ पैसा जोगाउन्दा जोगाउन्दै ठरै मरे भने भूत्रो खाइन्छ ! तेही भएर यो कोभिड सके पछि बु बु खान स्ट्रिप क्लबमा जान पर्छ भनेर सोचि राको छु ! 🙈
Nas · Sep 15, 2020 11:36 AM
Nas bro gift ko lagi matra haina k. Gift ko lagi haina. Ani estari junk dherai nakhanu. Tapailai kei bhayo bhane maile kaslai bhai tika lagaidine. But bro seriously jpt keti haru ko pictures post Nagarnu na. Baru bhagwan ko pictures post garnu.😆😆
wegalzrock · Sep 15, 2020 12:58 PM
भाबिजी नमस्ते, तपाइलाई बडिया बडिया घर काठमाडौँमे चाहिएमा मेरो लालजी लै सम्पर्क गर्नु, java proxy ( female ) चाहिएमा मेरो बुडी लाई सम्पर्क गर्नु
thankeshwor · Sep 15, 2020 1:53 PM
साँचि हो ! मलाइ आफ्नै दाज्यू सरह माया गर्छौ त् सिस्टा ? ❤️ "Baru bhagwan ko pictures post garnu." लिंगेश्वोर नाथको पिक्चर पोस्ट गर्दै छु ल ! 🙈 Last edited: 28-Dec-20 03:24 PM
Nas · Sep 15, 2020 3:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion