यो ठंकेचा जता नि लालाजी लालाजी भन्छ, पासापी लालाजी लाई नेपालीमा के भन्छ ? के लालाजी भनेको नेपालीमा पाजु वा मामा हो ?
sexy in haku patasi · Sep 11, 2020 12:57 PM · 2,500 views
भाया मैले १ २ ठाउँमे लालाजी प्रयोग गरेछु तपैले जतनी प्रयोग गर्छ भनेर भन्नु भएछ , लालाजी भनेको लाली जी को सुहाग हो भाया , नेपालीमे के भन्छ मलाई नि थाहा छैन ।
thankeshwor · Sep 11, 2020 3:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion