बनबास हो या यमराजको निमन्त्रणा पाएका हुन ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

२-४ जना साझाका हस्तीहरु नदेखिएकोले चासोको बिषय बन्न पुगेकोले सुश्वासथ को कामना अनी एउटा धागो पनि हालौ भन्ने आसय बाट यो धागो बनेको हो | बनबास लाग्नु भएको भए ठिकै छ तर यमराजको निम्न्त्रणा आएको भए RIP.

logan · Sep 9, 2020 5:25 PM · 17,495 views

10 Replies

Last edited: 10-Sep-20 12:55 AM

pepesilva · Sep 10, 2020 12:43 AM

ओ लोगन दाजु, उत्पात चिलाउन थालो कि क्या हो? नआत्तिनु हाउ, सझाको एड्मिनको नाताले म जरूर हजुरको मदत गर्छु।हाउ अबाउट दिस?

pepesilva · Sep 10, 2020 12:56 AM

लोगनचा, जोइटीग्रे लाई सोर्हस्राद लागेको छ, सोरास्रादको बर्मुचाको भाउ तिमि लाई थाहा छदै छ, online बाटै श्राद गर्दै दछिना बटुल्दै भ्याई नभ्याई छ , फेरी तेस्को अर्को बच्चा जन्मेको छ, सुत्केरी लाई ज्वानो बनाउने, नानीको आची धुने काम थपेको छ , lawn को घास काट्ने, भान्सा सफा गर्ने, सासुको fb मिलाउने आदि रेगुलर काम त छदै छ । अस्ति मचिन्द्रनाथको रथ तान्ने समर्थन र बिरोदंमा तेस्को घरमा गन्थन भएछ । तिम्लाई त थाहा छदै छ तेस्को स्वास्नी ज्यपुनी , अनि तेस्को सुत्केरी बुडी स्याहार्न नेपाल बाट तेस्को सासु ससुरा सहितको जम्बो टोलि अमेरिका आको छ । महामारीमा रथ तान्नु हुन्न भन्ने पछ्येमा जोइटीग्रेले आफ्नो समर्थन गरेछ । उसको ज्यपुनी स्वास्नी सहित सासु ससुरा चै जसरि नि रथ तान्नु पर्छ भन्ने कुरा गर्न थालेछन । येही बिसयेमा घरमा बादबिबाद भएछ, जोइटीग्रे ३-१ को अल्पमतमा परेछ अनि घर मै स्वास्नी सासु ससुराको राम धुलाई भेटेछ । २ ४ दिन पछि बर्मु यौन साहित्य लिएर आउछ धन्दा नमान । अर्को नासचा को चै बेहाल छ , नया प्रोजेक्ट पाको तेस्को गाड़ फटीराको छ, त्यो नि २ ४ दिन पछि आउछ । TPS बुडो लोभ ले लाभ, लाभ ले बिलाप गरेर पुर्पुरोमा हात राखेर बसेको छ । tesla stock बाटै $ millionaire बन्ने सपना, एक रातमै share ग्वार्लम गुर्लुम ढलेर अर्ध चेत छ । नेपाल बाट तेस्को जार आको छ भन्ने सुनेको, तेस्को दनक खाएर बसेको नि हुन सक्छ । अब बाकि तिमि, म अनि ठंके , हामी ३ जना त येतै छौ ।

sexy in haku patasi · Sep 10, 2020 8:05 AM

हाकु भाया, मेरो नाम किन लिनु भाको ?

thankeshwor · Sep 10, 2020 11:35 AM

नरिसा न ठंके, तिमि पनि त साझाको हर्ता कर्ता होस् नि

sexy in haku patasi · Sep 11, 2020 12:46 PM

भाया, म कहाँ हर्ता कर्ता हुने, तपाई होनी हर्ता कर्ता त

thankeshwor · Sep 11, 2020 3:35 PM

"नया प्रोजेक्ट पाको तेस्को गाड़ फटीराको छ, त्यो नि २ ४ दिन पछि आउछ" हा हा पटासी ब्रो ! सहि कुरो ! बल्ल यो स्प्रिंटको घण्टा हनाइ सक्यो र अलिकति फुर्सद भो ! 🤓 Last edited: 11-Sep-20 09:35 PM

Nas · Sep 11, 2020 9:35 PM

हा हा पटासी ब्रो ! सहि कुरो ! बल्ल यो स्प्रिंटको घण्टा हनाइ सक्यो र अलिकति फुर्सद भो ! नाज ब्रो म त घण्टा हदै छु अहिले सम्म यो "प्रदसन सुपोर्ट" मा गेडा कनौदै घण्टा हान्दै

punter · Sep 11, 2020 9:42 PM

ओह हो ब्रो ! साला मेरो हेटेस्ट काम हो यो प्रडक्सन सपोर्ट ! जहिले राति राति कल आएर सुत्न नपाउने पहिलेको एउटा निउ योर्कमा घण्टा हानेको बेला ! मेरो त् जिना हराम पारेको थियो ! अब त् कहिले गर्दिन तेस्तो खाते काम पुन्तर ब्रो ! Last edited: 11-Sep-20 09:46 PM

Nas · Sep 11, 2020 9:47 PM

रात भरि प्रडक्सन सपोर्ट गरि दिन भरि सुताई हो कि पुन्तर ब्रो ? 😂 Last edited: 12-Sep-20 01:15 PM

Nas · Sep 12, 2020 1:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion