सुत्केरिहरूको लागि अति उपयोगी ज्वानोको झोल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आजको भिडियोमा हाम्रो परंपरा देखि चलि आएको सुत्केरिहरूको लागि अति उपयोगी ज्वानोको झोल बनाएकि छु । सुत्केरिहरूको अलावा अरूहरूलाइ पनि चिसो लागेको, ज्यान दुखेको र रूघाखोकि लागेको वेलामा समेत यसको सेवन गर्न सकिन्छ । कहिले काहि दालको सट्टामा खानासँग पनि खान सकिन्छ । आशा छ स्वदेश तथा विदेशमा रहेका नानि वावुहरू जो आमा बावु देखि टढा छन् उनीहरूको लागि अति उपयोगी हुने ठानकि छु । मन परे लाइक, कमेन्ट र शेयर गरि दिन पनि अनुरोध छ । https://www.youtube.com/watch?...

Cosmic Soul · Sep 5, 2020 8:46 PM · 8,858 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion