एक view को you toube ले कति दिन्छ ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो एक जटिल प्रस्न हो, एसको ठ्याक्कै जवाफ कोइ संग नि छैन, Complex algorithm बाट एसको हिसाब हुन्छ, ससुरा IT मा काम गरेको ६ वर्ष भै सक्यो ऐले सम्म मैले यो algorithm को सटिक हिसाब निकाल्न सकेको छैन । तर average मा निम्न हिसाब ले तपाइको video लाई views को आधार मा pay गर्छ । येदि video ३ minute भन्दा माथि छ र १ million view क्रोस गर्यो भने येसोरी pay गर्छ । $0.000६/view यो हिसाबले नेपालमा सबै भन्दा बढी पैसा छाप्ने गीत कुटुमा कुटी सुपारी दाना एसको जम्मा view आज सम्म 133,677,६४१ view एसको revenue 133,677,६४१* 0.000६= $ ८०,२०७ एसको निर्माण खर्च $ ३५०० highlights नेपाल ले यो गीत $ ५००० मा किनेको , highlights को कुल नाफा $७५००० गीत बाट मात्रै । तेस्तै cartoon crews को कुल view 446,185,०८१ revenue 446,185,०८१*0.0006 =$ 267,711 पैसाको कुरा नमिले पछि ससुराहरुको पारपाचुके भाको थियो 😁😁👌👌 ठंके😁😁👌👌

thankeshwor · Sep 3, 2020 5:10 PM · 2,400 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion