श्रीमतिको हिसाबले श्रीमान कोमामा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाया, गणितमा मुस्किलले पास एक पत्नीको कमाल: 😁😁 एकपटक पतिले पत्नीसँग २५०/-रु. लिए, केही दिनपछि फेरि रु. २५०/- उनले लिए। केही दिनपछि पत्नीले पैसा फिर्ता मागिन्, पति: कति हो र? पत्नी: ४१००/-. पति: कसरी? पत्नीको हिसाब: 👇️👇️👇️👇️ रु २ ५ ० +रु २ ५ ० ------------------ रु.४ १०० पति त्यसदिनदेखि सोचिरहेका छन् कुन स्कुलमा पढेको होला! पतिले ४००/- फिर्ता गरे, अब कति बाँकी रह्याे? फेरि पत्नीले आफ्नो हिसाब गरिन्: रु. ४ १ ० ० -रु.४ ० ० --------------- रु. ० १०० पतिले रु. १००/- दिए= हिसाब बराबर! दुबै खुशीले जीवनयापन गरिरहेका छ्न्। गणितको हत्या भयो, उनी गणितसँग लडे, पत्नीसँग लडेनन्। 🌹🙏रोगसंग लड्नुहोस्, रोगीसंग होइन! आत्मबल बढाउनुस,हास्नुस र सकरात्मक सोच्नुहोस! 😁😁👌👌 ठंके😁😁👌👌

thankeshwor · Sep 3, 2020 8:34 AM · 11,712 views

2 Replies

You made my day. I will come back and read this thread whenever I get bored.

Hussain_Khan · Sep 3, 2020 11:03 AM

धनुवाद

thankeshwor · Sep 3, 2020 5:20 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion