बालीको पिछुवामा अल्झेर रावण उडेको त सुन्नु भयो होला, चंगाको पिछुवामा अल्झेर मान्छे उडेको पहिलो पल्ट देख्नु हुने छ https://www.youtube.com/watch?...
thankeshwor · Aug 31, 2020 7:54 AM · 4,328 views
कली युग भन्या यही हो । मान्छेले चंगा उडाउन छाडेर चंगाले मान्छे उडाउन थालेछन् । कुकुरले मान्छे टोकेको देख्न सुन्न पाइने छाडेर चाडैनै मान्छेले कुकुर टोकेको देख्न सुन्न पाइने छ ।
Khaobaadi_Netaa · Aug 31, 2020 11:40 PM
you are true khaobadi
thankeshwor · Sep 1, 2020 10:06 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion