बेनेडिक दाजुको गुप्तांगमा गुप्तरोगले हमला गरेको हुँदा साझाका यि माहान श्रास्ठा केहि समय देखि गुप्तबासमा हुनुहुन्छ। तर वहाँ भित्रको कला छ्छ्ल्कीयेर कागजको पानामा एउटा कबिता बन्न पुग्यो, र दाजुले साझाबासिले वहाँको रचना पढ्न पाउन भनेर यो नाचीजलाई पोस्ट गर्न मर्जि भो। दाजुको हुकुम शर-आँखो पर। प्रस्तुत छ, बेनेडिक दाजुको लेटेस्ट रचनाः म, मेरो एक्लो यात्रा, अनि काठमाण्डुको चिसो छिँडी एउटा शास्वत सत्यको खोजिमा ... एउटा कम्बल अनि राडिको आडमा ... काठमाण्डुको चिसो छिँडीमा ... म एक यात्रि ... भौंतारीदैछु। भौंतारीदैछु। एउटा निस्कपट मायलुको खोजिमा ... केबल आफ्ना शब्द अनि रचनाहरुको आडमा ... यौवन रुपी यो क्रूर रेगिस्तानमा ... म एक प्रेमि ... भौंतारीदैछु। भौंतारीदैछु। एउटा अध्यात्मिक अर्थको खोजिमा ... केबल बिश्वबन्धुत्वको भावना बोकेर ... यो भौतिकताबादी कलि युगमा ... म एक योगि ... भौंतारीदैछु। भौंतारीदैछु। कोहि छ मलाई बाटो देखाउने? .... ... . कोहि छ मलाई बाटो देखाउने? .................. ~ बेनेडिक
CrimeMasterGoGo · Aug 28, 2020 9:50 AM · 10,655 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion