तीस वर्ष नि पुगियो, पढाई लेखाई भ्याएर जागिर पनि खाईयो तर गर्लफ्रेन्ड बनाउन भने कहिले सकिएन । अब विहे गर्नलाई अमेरिकामा नेपाली केटी कहाँ फेला पार्न सकिन्छ ? लौन सिकाइ दिनु पर्यो ।
sidhasojhoketo · Aug 25, 2020 1:25 PM · 1,925 views
Americamai chahine, Nepal jana mildaina?
chicagoan · Aug 25, 2020 1:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion