आजको भिडियोमा मलाइ एकदमै मनपर्ने कर्कलाको अचार बनाउँदै छु। आशा छ यहाँहरूले यसलाइ अवश्य मन पराउँनु हुनेछ । मन परे लाइक कमेन्ट र शेयर गर्न पनि अनुरोघ छ । https://www.youtube.com/watch?...
Cosmic Soul · Aug 24, 2020 9:31 PM · 15,954 views
यो कर्कला अमेरिकामा कहाँ पाइन्छ होला?
ujl · Aug 24, 2020 10:17 PM
कोकयौछ दिदि तपैले भने जसोरी बनायो भने, कर्कलो लाई मज्जाले उमाल्नु पर्छ नत्र दिमाग खराब गर्छ । मैले लास्ट समर २ ३ ओटा कर्कलोको गानो रोपेको येस्तरी फैलियो कि अस्तिको स्प्रिंग देखि हप्ताको २ छाक मेरोमा कर्कलोको साग पाक्छ । हल्का chinese टिमुर अनि गोलभेड़ा बस कर्कलो पनिर् भन्दा मिठो हुन्छ । अचार चै try गरेको छैन , तर एकदिन राम्ररी नउसिनी तरकारी बनाको कोकियार झन्डै मरेको ।
ssk · Aug 24, 2020 10:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion