स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कतिले पढ्नु भयो .. कतिले पढ्नु भएन तर धेरैले चाँहि पक्कै सुन्नु भएको होला यि कथाहरु एनिमेसन बनाउने आउने भए एनिमेसन पनि बनाउनु हुन्थ्यो .. आउँदैन ! तेसैले चित्र बनाउने प्रयास जारि छ । धेरै त सुनिसकेकै कथा हुन । तर, फेरि सुन्दा झन पुरानो समय याद आउने रहेछ । कतिपय दर्शक हरुले कथा फर्माइस पनि गर्नु भएको छ - फर्माइस कथा वाचन गर्न झन रमाइलो लाग्ने रहेछ । अहिले सम्म वाचन भै सकेका कथाहरु: १) शिशिर बसन्तको कथा  २) टाउकोको मोल - Aug 1 ३) चिल र बाठो स्यालको कथा (आँफैले बनाएको - बच्चाबेलामा सुनेको आधारमा)  ४) खसिको तौल ५) डुहुरे मुसाको कथा ६) म्याङ्लुङ् को कथा ७) दिवास्वप्न उपन्यास (आधा मात्रै - हेर्ने दर्शक नपाएकोले पुरा गर्न जाँगर नचलेको) ८) पाण्डव र यक्ष प्रश्न ९) मोति भैंसिको कथा १०) गणेश र कुमारमा को बाठो - Aug 3 ११) नारद को कारण रामायण शुरु भएको कथा - Aug 5 १२) श्रिकृष्णले राधालाइ किन बिहे गरेनन भन्ने तथ्य - Aug 18 १३) बिक्रमादित्य र ४ दैत्यहरु  - Aug 8  १४) ज्युँदो मान्छे र यमराज - Aug 11  १५) सुगा र कर्मको फल - Aug 14  १६) हात्ति र लाटोकोसेरो मितको कथा - Aug 14  १७) सरौं, राजा र पुलिसको कथा  - Aug 16१८) गौरि - माधव घिमिरेको (पुरै बनाउन भ्याएको छैन) - Aug 18  १९) भुतको शिकार (कक्षा ८ - महेन्द्रमाला)  - Aug 23  २०) महादेवले पनि हार्नुपरेछ (कक्षा ९ - महेन्द्रमाला) - Aug 27  २१) श्रवणकुमारको कथा - Aug 31 २२) कमिलो र ढुकुरको कथा  २३) राति बास्ने कुखुरो (Sept 9) २४) भाँड कुकायो कथा  (Sept 10) *अपडेट*  २५) मधुमालतिको कथा (७ औं भाग पोष्ट भयो - Oct 29)  २६) दशैंको नव दुर्ग को कथा  २७) दशैंको दुर्गा महिशासुर वधको कथा २८) राजकुमार दिक्पालको कथा (दुइ भागमा)  २९) सुन केशरिको कथा - (१३ औं भाग पोष्ट भयो - nov 1, 2020) ३०) ..  यिनमा सबै भन्दा हेरिएको शिशिर बसन्तको कथा हो भने दोश्रो धेरै हेरिएको खसिको तौल ! भिडियो सबै मेटाउँदा पेज लोड छिटो हुने रहेछ। तेसैले यहाँ एट्याच भएका भिडियो हटाएको छु ..    राजकुमार दिक्पालको कथा..   https://youtu.be/PUgJXI43wks Last edited: 09-Nov-20 05:29 PM Last edited: 09-Nov-20 05:35 PM

AnandNepal · Aug 23, 2020 9:16 PM · 57,010 views

55 Replies · Showing 41 - 55
Page 3 of 3

कक्षा १० को नेपालिमा भएको गोविन्दबहादुर मल्ल गोठालेको मन छुने मार्मिक कथा "लक्ष्मिपुजा" - तिहारको शुभकामना सहित .. अति नै मन छुने खालको कथा छ। https://youtu.be/Nh36FVxjn1s

AnandNepal · Nov 13, 2020 12:20 AM

https://youtu.be/cCX90hGH9jI

AnandNepal · Nov 17, 2020 2:07 PM

https://youtu.be/Oahv0Q1B3jQ

AnandNepal · Nov 18, 2020 12:00 PM

https://youtu.be/5jfSZXLwCrI https://youtu.be/eL29zxUG7Xg

AnandNepal · Nov 25, 2020 6:47 PM

दुइटा भाग एउटै भिडियोमा -- ३० मिनेट लामो कथा https://youtu.be/qoBh3pwu5P0

AnandNepal · Nov 29, 2020 10:33 AM

यस्तो कमेन्ट ले चाँहि भावुक नै बनाउने रहेछ ;)

AnandNepal · Nov 29, 2020 11:20 PM

दुइ टाउके चराको कथा .. https://www.youtube.com/watch?...

AnandNepal · Dec 2, 2020 9:40 AM

यो पार्ट पार्ट बनाएर कथा सुनाउनु पिडा रहेछ .. लेख्न पनि दिक्क लाग्ने सुन्नेलाइ पनि टेन्सन हुने .. समयमा लेखेर नभ्याउने .. https://www.youtube.com/watch?...

AnandNepal · Dec 2, 2020 11:45 AM

madhu malatiko katha 12th part: https://www.youtube.com/watch?...

AnandNepal · Jan 17, 2021 2:18 AM

Wow ... 50 thousand views in Shishir Basanta story !! that's a new record in my stories .. https://youtu.be/_LWTGqZi_WI Next, I am working on महाभारतका कथाहरु १) गंगा पुत्र को कथा २) अष्टबसुको कथा ३) भीष्म प्रतिज्ञाको कथा ४) अम्बा र भीष्म ... let's see how far I can go ..

AnandNepal · Jan 18, 2021 10:57 AM

“अन्तिम भोज” को त्यो बेलाको कथा नि रोमान्चक थियो । रिफ्रेस गर्ने हो कि ?

atomic · Jan 18, 2021 12:27 PM

Thank you @atomic I will do that soon..

AnandNepal · Jan 18, 2021 10:32 PM

Here you go @Atomic https://www.youtube.com/watch?...

AnandNepal · Jan 19, 2021 8:31 AM

ल आयो ... @atomic को माग अनुसार ... https://youtu.be/GgHf7pv70yA

AnandNepal · Jan 19, 2021 8:44 AM

Another new series .. https://www.youtube.com/watch?...

AnandNepal · Jan 19, 2021 10:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion