धेरै पछि हेर्न र सुन्न लायक नेपाली गीत आएछ , यो भन्दा पहिले "सुन साहिली " बोल को गीत उस्तै राम्रो थियो । यो गीतको मैले टिक टक बाट थापाको । थ्यांक्स टिक-टके साथीहरु । नहेरको भए हेर्नु होला लिंक तल छ । https://www.youtube.com/watch?...
ssk · Aug 22, 2020 9:32 AM · 13,479 views
टिक टोकमा ऐले यो चलि रा छ , गीत ठिक ठाक छ / https://www.youtube.com/watch?...
ssk · Aug 24, 2020 10:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion