पित्री दिवस

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

8/18/2020 जनकश्चोपनेता च यश्च विद्यां प्रयच्छति  अन्नदाता भयत्राता पश्चैते पितरः स्मृताः One who gives birth, one who initiates, one who imparts knowledge, one who provides food and protects from fear – these five are considered as fathers. भोली पित्री दिवस रहेछ , स्वदेश बिदेशमा जहाँ बस्नु भए पनि बिदिध कारणबस बिर्सन सकिन्छ | स्मरण गराउला भन्ने आशा गर्दछु |       Last edited: 18-Aug-20 10:25 PM

Logan · Aug 18, 2020 10:24 PM · 2,689 views

2 Replies

आमाको तथा बाउको मुख हेर्ने काम बिहे गरेर जाने भएकोले चेली बेटिले मनाउनछन जस्तो ठानिन्छ किन्की धर्म कर्म महिला को भागमा सुम्पेका छौ ( ब्यक्तिगत बिचार )| घर हुनेले फल्फुल आदी इत्यादी किनेर लग्यौ होला बिदेश बस्ने ले फोन जोड्यौ होला , बाकिले सम्झदै पानी चडाउनु भयो होला ?

logan · Aug 21, 2020 8:03 AM

सुन्तले मानिसले हारे पछि बल्ल बल्ल हारे भन्ने स्वीकारे पछि टुहुरा झैँ भएका गोरखे हरु सनिअबारको राजधानीमा भएको रयाली मा गएर सुन्तलेको दर्सन पाएकाहर अब हरेक बर्स छु नोभेम्बेर ३ पछिको ठिक १ सातालाई एनिभर्सरी संगै पितृ दिबसको रुपमा मनाउने निर्णय गरे रे ?

Logan · Nov 16, 2020 8:49 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion