Nepalis in USA, can you help with these 2 issues, please?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Two quick questions to US-based Nepalis I am writing an article about Nepalis who support Trump, and Nepalis who worship cows but still eat beef. What is the reason you support Trump? What is the reason for cow veneration and consumption? I know I have faced this and have my perspective. If any of you wish to share your views and logic, I would be happy to hear them. Thanks.

Surendra Shakya · Aug 15, 2020 11:05 PM · 35,796 views

27 Replies · Showing 21 - 27
Page 2 of 2

When I came to USA , I was judgemental because I have not read the black history but the bad things about them only. I was bias. Same way I read some history about Israel and I had sympathy for their suffering in past but what they are doing now to Palestine does not make sense because they took the same path as Arab did to them. We agree and disagree but we should be respectful. I completely agree with you. Most people dwell on their past comment and the thread takes completely different direction. I am fascinated by "धर्मो रक्षती धर्मम".  Only reason they  linked to religion because they need ox to plaough the land and cow for milk, no explanation needed.  Muslim made Pork untouchable  because it was a silent killer, killed thousands by tapeworm it carried with.   My roommate used to say that there are 1000 of food to eat why beef. I tried beef, I did not like the taste as well the smell. Live and let other live too, same way respect your culture as well others. Last edited: 17-Aug-20 02:29 PM

Logan · Aug 17, 2020 2:19 PM

सुरेन्द्र जी, तपाईंले सोधेका दुई प्रश्नहरुको उत्तर दिने प्रयास गर्दै छु। म तपाईंको लेखहरु पढ्ने चै गर्छु है कमेन्ट चै गरिहालेको थिएन। # म ट्रम्पलाई सप्पोर्ट गर्छु या गर्दिन भन्दा पनि ट्रम्पको कुरा मान्छेहरु किन सुन्छन र किन सजिलै बुझ्दछन भन्नेमा जाउ। यो बिश्लेशन चै धेरै मान्छेहरुसँग गरेको सम्वाद र पत्रीका पढे पछीको मेरो बिचार हो। ट्रम्पको स्पीच र बोली सामान्य ज्ञान भएका सबैले सजिलै बुझ्दछन, राजनैतीक पोलिसी र ठुला ठुला गहन शब्दवाली राखेर ट्रम्पले कहिले बोल्दैन, उसले बोलेको कुरा हाइ स्कुल ड्रप-आउटले पनि बुज्दछन, एक किसानले पनि र ठुलै पोस्टमा पुगेका ज्ञाता-बिग्यले पनि। अब उसको कन्टेन्डरहरुको कुरा गर्नु पर्दा, साधारण तरिकाले नबुजिने राजनैतीक मापदण्ड, धराताल सबै छुने गरेर बोल्दछन अनी कती चै सामान्य जिबन बिताउने मान्छेहरुलाई असर पर्ने भएता पनि मतलब राख्न चाहन्नन, सुन्न चाहन्नन। हिलारिको ताका यस्तै भएको मैले अनुभव गरे, जहाँ हिलारी ठुला ठुला निति-नियमको कुरा धेरै लेयरमा कुरा गर्थिन, ट्रम्प चै पर्खाल बनाउने, र यसलाई हटाउने, उस्लाई सिध्याउने कुरा गर्दै बसे। अनी तेही कुरा धेरैले बुझे पनि। हिलारिको फेरी पास्ट को कुरा ले धेरै लखेट्यो, ट्रम्पलाई पनि लखेटेको त हो, तर उसले बोलेको कुरा धेरैलाई घत लाग्यो र के भयो, सबैलाई ज्ञान नै छ। र मैले धेरै रजिस्टर्ड डेमोक्र्याटहरुले बूथमा गएर त्रम्पलाई भोट् हालेको पनि थाहा पाए। मेरो बारेमा भन्नुपर्दा, टीपीएस सरले भन्नुभाको जस्तो हामीहरुलाई चै जुन प्रेसिडेन्ट आए नि तेस्तै हो, जे गरे पनि आँफैले गर्नु पर्छ, कुनै प्रेसिडेन्ट माथि यती धेरै डीपेन्डेन्ट पनि हुनुहुदैन। ओबामाले मलाई यो ज्ञानभास गरिदिएको भनौ। तेसैले म तपाईंको यो प्रश्नमा चै "न्युट्रल" रहन चाहन्छु है। # म बीफ खान्न, तर भुलेर/ झुक्केर चै खाए, अमेरिका आएर भनौ। तर जानी जानी चै खान खोज्दिन। यसमा चै मेरो हिन्दू धर्मप्रतिको श्रद्धा भनौ। सानै देखी पढेको, गाई भगवानको रूप भनेर, अनी गाइसँग धेरै कथा ईतिहास छ क्यार नेपाल देश उत्पती बारे पनि। (कसैलाई त्यो कथा थाहा भए भन्नुहोला) अब सानो देखी सुनेको, कसैले कसम हाल्नु पर्‍यो भने भन्ने गर्थे, "गाइको मासु खाने" म यस्तो कहिले गर्दिन आदी। शायद त्यस्तो कसम खाने चलन हराउछ होला अब। मैले नि देखे, धेरै नेपालीहरु मतलब गर्दैनन। तेसमाथि तेत्रो धेरै स्वत्रतन्ता भएको देशमा छौ।

Bennedict · Aug 19, 2020 12:32 PM

अब हुदा हुदी नेप्रे, टोप्रे, सिगाने, सुँगुरमुंटे, दुधे बालक, स्ट्रोलर सबै ट्रंप बिस्लेसक भयो अब ?

herokosathi · Aug 19, 2020 4:08 PM

हिरोको साथी उर्फ अन्डर्वेयर ज्यु, तपाईंलाई ट्रम्पको शही बिष्लेशन आउछ भने तपाईं सँगै राखौ होला हजुर, तपाईंको सोच कस्तो छ भनेर सबैले थाहापाइसके हो। तपाईंको कमेन्ट्लाई इग्नोर हान्न सकिन्थ्यो यहाँ माथि भएका मुख छाडा छाडलाई जस्तै गरेर तर तपाईंको मै हुँ भन्ने सोच र साझाका सबैजना उल्लु हुन, मलाई मात्र असली बिश्लेशन गर्न आउछ मेरो मात्र नेपाली राम्रो छ मेरो मात्र ईङ्लिश राम्रो छ, मलाई मात्र अमेरिकन राजनीति थाहा छ भन्ने यस्तो दम्भी सोचाइले चै बेला बेला रिस उठाउछ हो। तपाईं दुधे बालक हुनु भएन कि? स्ट्रोलरमा गूड्न भएन कि? नाक बाट सिङान चुहाएर नर्सरी स्कुल पुग्न भएन कि? कुन चै माइका लालले पेट्बाट सिकेर आयो होला त? तपाईं जेभियर्स पढेको यत्रो घमण्ड?

Bennedict · Aug 19, 2020 10:59 PM

फेरी आउनु भयो मुजी गनगन गर्न . पहिले भनेको, तपाई लाई मुजी फोबिया छ, जतानि मलाई देख्नु हुन्छ. कोहि कुरै नबुझ्ने, कोइ बढी बुझ्ने, तपैहरु जस्तै अतिबाधिहरुको बन्धक छ साझा आजकल . मलाई त मुजी लेख्नै छोर्दिम जस्तो भैसक्यो. तपाई गुए स्कुल पढ्नु भयो, बाल साहित्य लेख्नु हुन्छ तेस्को दोष नि मलाई ? कोरोनको मौसम छ, घरा बस्नुस तातो सुप खानुस स्वास्नी चिक्नुस , बेकारा किन किच किच गर्नु हुन्छ . अब चिक्न लाई स्वास्नी राम्री छैन भने तेस्को दोषनि मलाई ? हेर्नुस, राम्री स्वास्नी पाउन ब्यक्तित्तो राम्रो हुनु पर्छ, तपाईको ब्यक्तित्तो कस्तो छ तपाईको बाललेखनले छर्लंग हुन्छ. बाख्रा लाई जुम्रा र मान्छे लाई चुर्ना परे पछि हाल पत्ला हुन्छ, दुवैको उपचार एकै हो, मुजी मट्टीतेल , हो एक लिटर मट्टीतेल धोक्नुस, भोलि बिहान सम्म सन्चो हुन्छ . नमस्कार.

herokosathi · Aug 20, 2020 11:33 AM

कहाँ बाट शुरु भएको कुरा लास्टमा आएर इगो मै पुग्यो । खातेपनाको चरम सिमा पुग्दैछ

khateynepali · Aug 20, 2020 2:05 PM

For those Nepalese who are here in The US, all it should matter is economical growth. First and foremost most of us came to US with a single agenda to have a good life either by earning a good quality education, starting a business or working to earn higher wages than in Nepal. So our very existence in the US is based on economic well being. And also US allowed us to live here to drive the economy, I don't think we are anything more than a cog in this economic machine. No matter how "woke" we like to believe, we are nothing but a gear who keeping grinding until the teeth are worn out or God forbid gets broken if accidently or intentionally shot by someone or die in a car crash or of illness. We are quickly replaced by some other gear who thinks moving faster frees them from the pin, without knowing it makes them wear out even faster leading to their impending doom.

dave_dat · Aug 25, 2020 10:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion