Say whatever you want but Trump is one funny guy.. he will be missed once gone... He made US presidency (one of the most strong position and most touted) like a reality show !!! :D I was here when he won 2016!! Make no mistake I did not like from my bottom of my heart or HATED that he won on that rhetoric of racism and root level american white guys feelings... But more the time passed more I realized in politics there are far more dangerous villains and puppets (for eg... Mr Biden who is lurking around for decades and trying for third time after two failures for presidency and Kamala harris an opportunist who will do anything for power) lets not go into politics outside us for now... Lets come to topic... Trump is a reality show star for me and at least gives a damn and speaks from his heart whatever he feels like and will be missed once he is gone... YES or NO??
pandeyji · Aug 14, 2020 2:25 AM · 9,431 views
पाण्डेजी trump एस or नो is a subjective question. it depends upon who you are . येदि तपाई tps , asylum , h1b , DACA आदि इत्यादीमा हुनुहुन्छ अनि ebt cbt , unemployment benefit , Obamacare लगाएत भएभरका सबै सुबिधा लिएर मजाले बस्नु भएको छ अनि जिन्दगि येसोरी चालोस भन्नु हुन्छ भने , trump is BIG FAT NO तर तपाई येदि म जस्तै legal प्रोसेस बाट अमेरिकन citizen हुनु भएको छ, सान्तिनो entrepreneur हुनुहुन्छ अनि १ २ जना लाई रोजगारी दिएर आफ्नै मेहेनतमा पसिना बगाएर बाची राख्नु भएको छन् भने जो आए अनि गए नि केहि फरक पर्दैन । जुन जोगी आए पनि कानै चिरेको भने जस्तो आफुले मेहेनत नगरे सम्म चुलो बल्दैन, राज्यको सुबिधा लिएर उपरखुट्टी लाएर बस्न मन लाग्दैन । व्यक्तिगत रुपमा भन्नु पर्दा trump नआए ठिक लाग्छ मलाई , he is not fit for this purpose तर आए पनि एसले मेरो मुजीको एउटा भुत्ला हल्लाउन सक्दैन किनकि चरालाई रुखको डाली भन्दा आफ्नो पखेटामा विश्वास गर्नु पर्छ भन्ने मेरो मन्येता ।
tps2gc · Aug 14, 2020 7:28 AM
"किनकि चरालाई रुखको डाली भन्दा आफ्नो पखेटामा विश्वास गर्नु पर्छ" टिपीएस सर, तपाईंको यो लाइन सार्है घत लाग्यो। मेरो सोच डेमोक्र्याटिक सिदान्तसँग मेल खाने भए नि, ओबामाकालमा ओबामा जसरी निरह देखिएको थियो र उहाले गर्नुभाको कयौ promiseहरु पुरा गर्न नसकेको असमर्थता देखेर म वाक्क, दिक्क, प्याक्क भएको थिए। तेसैले हामी अमेरिकन पोलिटिक्सबारे साझा आएर जती कुर्ले पनि हुने तेही हो, जुन हामीमा समर्थता छ, या जुन हामी सक्छौ, या पुरा गर्न लागि पर्छौ। मलाई चै अमेरिकन पोलिटिक्सबाट वित्रिश्णा भएको हुनाले मेरो धारणा चै अहिले के छ भने, It is not about how good president you are gonna be but it's about how good you are at lying and convincing other people ओबामा प्रेसिडेन्ट हुँदा कयौ नाटक देखिन मैले टीवीमा उहा आएर के के न हुन्छ जस्तो गरे, उहाले immigrants लाई यो गर्छु त्यो गर्छु भन्नु भयो, तर के भयो त? कसको power ठुलो रहेछ त आखिरमा? कुनै प्रेसिडेन्ट आएर देशमा कुनै ठुलो नै परिवर्तन हुन्छ भन्ने सोच्नु चै मलाई अहिले आएर भन्नुपर्दा शही लाग्दैन।
Bennedict · Aug 14, 2020 7:53 AM
President निरिह हुनु र नहुन सिनेटर को जमातले निर्धारण गर्दछ भने सिनेटरको मानसिकतामा पनि भर पर्छ | Obama could not nominate Supreme Court Judge and so many other things were blocked by republican majority senators. ( even though they we) ACA मा ल्याइएको परिवर्तन न्युन आम्दानी भएका नागरिकहरुको लागी धेरै सहयोग पुगेको कुरा मा दुई मत नहोला ? John McCain र अन्य सिनेटरले ट्रम्प हेल्थ केयर एक्ट को बिपक्षमा मत नखसालेका भए गरीबले पाएको सुबिधा हट्थ्यो भने गरीबी को चक्रब्युह झनै बड्दै जान्थ्यो जादैनथियो ? गरीबी पाल्ने काम रिपब्लिकन्को राष्ट्रिय स्लोगन होईन , दुई हात खुट्टा लिएर आए पछी काम गर्नु पर्छ र जिबन यापन को माद्यम आँफैले रोज्नु पर्छ , म पनि यो भनाइमा विश्वाश गरे पनि रास्ट्रिय स्तरमा गरीबी हटाउने प्रयास भने सबै सरकारी निकाय बाट गरिनु पर्छ र तेही अनुसार रास्ट्रिय निती निर्धारण हुनु पर्छ चाहे त्यो नेपाल होस् वा अमेरिका | ( Do not worry on EDIT, added NOT before Nominate word and and left all words there) Last edited: 14-Aug-20 01:31 PM
Logan · Aug 14, 2020 9:57 AM
ओह्हो बेन् भई मेरो कमेन्ट तेस्तो घत लाग्दो भयो ? तपाई लै घत लाग्यो भने पछि पक्कै मैले राम्रै कमेन्ट गरेछु । अनि येत्तिका दिन कहाँ हराउनु भाको ? तपाई त साझा को watch-guard , साझा लाई सुद्धिकरण निर्मलीकरण गर्ने अभियानको अभियन्ता । तपाई लाई लोगन भाई ले miss गर्नु भाको थियो । एक गन्धर्ब कि किन्धर्ब भाईले बाहुन को बारे निकै आपतिजनक कुरा लेख्नु भाको थियो , मलाई चै त्यो एउटा ब्यङ्ग लागेको थियो तर लोगन भाई ले ज्यादै ससक्त प्रतिकार गर्नु भयो र त्यो पोस्ट साझा बाट हटाउन सफल हुनु भयो । तपाई ले एस्तो सम्बेन्दिन्शील बिसाए मा २ सब्द बोल्नु भएन भन्ने लोगन भाई को गुनासो । उहाको गुनासो जस्ता को तस्तै : "साझाका गाडु हावाल्दारहरुलाई सन्देश | धिक्कार छ पानीमरुवा , लुतिहारा, डराएको कुक्कुर झै पुच्छर लुकाएर बस्यौ | के ठीक के बेठिक तिम्रा गोबर भरिएका दिमागले छुट्याउन सकेन अनी चुईक्क पनि बोल्न सकेनौ , एक लाइन पनि लेखन सकेनौ | कुलाङारहरु नचादिदो बेला ग्रुप बनाएर एक पछी अर्को झुन्डिदै चुर्ने रुप लिन तिमीहरुलाई कस्ले सिकाओस , स्वस्फूर्त् लाग्छौ किन्की यो पनि तिमीहरुका सन्स्कारकै कुरा होलान ? बल्ल त्यो कमेन्ट मेटिएछ | नाशले त होईन सान प्रधानले नै मेटेको हुनु पर्छ | साझामा मर्ने र मार्ने, Hate जस्ता कुराले कहिलै प्रसय पाउनु हुँदैन भने धागोका धनीले पनि आपत्ति जनक कुरा देखे अनी पढे पछी तेस्लाई मेटाउने काम गर्नु पर्ने हो , होईन र ? " तपाई घण्टा हान्न मै ब्यस्त हुनु भयो र यता तपाई को ध्यान गएन भेन्ने मेरो बिस्लेसन, तपाई को अनुपथिति मा लोगन भाई ले अन्नाये आत्याचार को बिरुद्ध ससक्त कदम चाली राख्नु भाको छ । ब्यङ्ग गरेर लेखे नि गलत, गलत नै भन्ने मेरो नि बिस्लेसन , लोगन भाई को सहि आवाज म़ा तपाई जस्ता अभियन्ता र अरुले साथ नदेकोमा मेरो नि चित्त दुखाई ।
tps2gc · Aug 14, 2020 10:50 AM
haha hasayo pasaley
sexy in haku patasi · Aug 14, 2020 6:37 PM
Last edited: 15-Aug-20 01:03 PM
ujl · Aug 14, 2020 7:11 PM
टीपीएस सर, म हराको छैन, यही छु, तेही त हो, बिल तिर्नै पर्यो हैन? साझामा आएर अब कती रामायाण फलाक्नु नि हो। अनी म साझाको watch-guard पनि हैन हो। कस्तो उपाधी दिनुभाको होला। लोल। साझाको शुद्धिकरण, नीर्मलिकरण मैले गरेर हुने भए, नास् सर अहिले बिहे गरेर छोराको डाइपर चेन्ज गर्दै बस्नुहुन्थ्यो होला। अब बेला बेला उहा र अन्डिजीको करतूतहरुको कारस्तानी सुने भने अनी अजिब लागेर आउँदा लेख्छु, कस्ता कस्ता मान्छेहरु हुँदा रहेछन भनेर, शायद म नै गलत टाइममा पो जन्मे कि? गन्धर्वजीले लेख्नु भाको तथाकथित आपत्तिजनक लेख मैले पढ्न छुटाए होला, अनी उहाले कुन कन्टेक्स्टमा भन्नु भाको थियो, बाहुन सम्बन्धी कुरा, मैले चै केही मेसो नै पाउन सकिन, अनी फेरी लोगनजीले साझाका गाडु हवल्दारहरुलाई सन्देश भनेर लताड्नुभयो, म त कन्फ्युज्ड थिए, कसले कसलाई के भनेको, किन भनेको होला भनेर। एक त लोगनजी ले हमेशा धेरै लेयरमा कुरा गर्नुहुन्छ अनी कस्लाई इङीत गरेर भनेको हो, लेखको मुल सार के हो मलाई बुज्न गाहरो हुन्छ। साचै भन्नुपर्दा, मैले उहाले लेखेको १००% मा मुश्किलले ३०% बुजे मलाई ठुलै कुरा हुन्छ, अब यस्तो भाषा लेख्ने मान्छे रियलमा भेटे कसरी कुरा गर्छन् होला त लाग्छ बेला बेला, पक्कै पनि slc मा नेपालीमा चै लोगनजीले ७०% कटाए होलान। अब कुलङारहरु, नचाहिदो बेला ग्रुप बनाएर एक पछी झुन्डिने चुर्ने रूप लिएका के के भन्नु भाको छ, अब मलाई मात्र त भन्नु भाको हैन होला। भन्नु भाको हो भने नि, लोगनजीलाई के भन्न चाहन्छु भने, मैले तपाईंहरुको यो बाहुन सम्बन्धी डिस्कशनको पुरै ज्ञान भएन, तेही भर नबोलेको हुँ हजुर। अब ज्ञान नभाको कुरामा बोलेर आफ्नै बेइज्जत के गराउनु नि हो। अर्को मुल कुरा म कन्फ्युज्ड हुनको कारण लोगन नामका दुइटा आईडी देख्छु म यहाँ अनी को को हो, म आँफै अर्ध-चेत छु, क्यापिटल लोगनजी ओरिजिनल होला, उहाको कुरा गर्ने शैली एउटै छ तर अर्को स्मल लोगनजी को शैली प्रश्ट छ भन्नु पर्दा, अब लोगनजी पहिला यो कन्फ्युजन हटाउनुस् हजुर, अनी केही कुरा हुन सक्ला हजुर। त्यो जुन स्टेट्मेन्टको कुरा गर्नु हुँदै छ, मलाई थाहा छैन, कसरी भनिएको थियो, अब मैले के भन्ने, सुन्दा चै सार्है अराजक र घोर साम्प्रदायिक चै छ। जतिसुकै हामीहरु आँफैलाई प्रोगेस्सिभ भने पनि हामीहरु आफ्नो बाहेकको अरु जातहरु प्रती कुनै न कुनै रुपमा नराम्रो वाक्यन्श चै बोल्छौ बोल्छौ, लोगनजी तपाईंलाई सोध्छु म, के तपाईंले कहिले आफ्नो बाहेकको अरु जातहरुमा कहिले कुनै अराजक शब्द या वाक्य नै बोल्नु भएन होला त जिबनमा? साझामा राम बन्न त सजिलो छ नि हजुर।
Bennedict · Aug 14, 2020 10:55 PM
"मैले उहाले लेखेको १००% मा मुश्किलले ३०% बुजे मलाई ठुलै कुरा हुन्छ, अब यस्तो भाषा लेख्ने मान्छे रियलमा भेटे कसरी कुरा गर्छन् होला" लोगन जी प्रति सबैको येही सिकायत छ, नासे भाई ले नि अस्ति येस्तै सिकायत गर्दै थियो । यी सबै सिकायत लाई समेटेर अगि बढे लोगन भाई को भबिस्य उज्जल देखिन्छ । तर जसले जे सुकौ भने पनि trump को बेथिति र अन्याए प्रति वहा ले चलाउनु भएको भण्डाफोर अभियान सहराना योग्गे छ ।
tps2gc · Aug 15, 2020 6:01 AM
टिपियस ब्रो नाम चेन्ज भएन त अझै। अब टिपियस बुढा भन्न छोडे कि के हो मान्छे ले
Sajha keto · Aug 15, 2020 11:26 AM
Jay Trump baba 2020. Sawai sajha baasi haru lai thaha cha ki Trump le jitcha bhanera. And he will show and prove it
butternut squash · Aug 15, 2020 7:40 PM
अम्मामा tps भाई कती राम्रो कुरा गरेको । डेरावाल नेपालबाट फिरे संगै जिबनशैली संग संगै सोचाइ पनी मात्तिक बाट सात्विक भएको असर हो की के हो ? लोगन दाईं को कुरा गर्दा, परिबेश संग परिचित भएर हो की कसरी हो म त बूढ़ाको ह्यूमर मज्जाले बुझछू , enjoy पनी गरछु । सरश्वोती क्यमपस पछाड़ीको घरको भुई तलाको क़ोठामा बाँसको चिर्पट ले बुनेको रयाकमा माथिल्लो खण्डमा किताब र तल्लो खण्डमा बेसार मसाला राखेर बसदाका दिनमा इनु भाऊजुको मदहोसि सामीप्यताको महत्व बूझ्नलाई तरूनीलाई एक नज़र लगाउदा पनी गाऊँ भरि हल्ला हुने ठाऊ बाट आएको बहरको छटपटाहट संग परिचित भएकालाई सजिलो हुंछ । लोगन दाईंको गंधर्ब ब्रोले लेखेको बाहुन सम्बंधी कमेण्ट खारेज़ गराउने अभियान चै मलाई अली कस्तो कस्तो लाग़ेको थियो । पहिला सुरु त गंधर्ब ब्रोले हामी र हामीजस्तै “दलित माथी को दमनमा मुख्य भूमिका बाहुन कै छ “ भन्ने सारको counter मा लेखेको सार्कैज़म थियो त्यों । दुलहा-दुलहिको झगड़ामा (tps भाईको सब्द प्रयोग गरेको ) एक ले अर्कों लाई “ल मलाई मारेर मेरो मासू खा अनि तलाई शांति मिल्च” भनेझै । अब, साझा त सामाजिक संजाल, public place हो नी भन्नू होला । मलाई त खासै तेस्तो लागदैन , यो त anonymous साथिभाइ वा family members हरू को closed circle जस्तो लागछ /
salamkrishne · Aug 15, 2020 11:27 PM
Good one krishne
tps2gc · Aug 16, 2020 9:44 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion