Anyone here from Georgia? Near Duluth. I just needed some information about the Nepalese community etc.
futyakarma · Aug 11, 2020 2:54 PM · 9,966 views
I thought Duluth is only in Minnesota !
ujl · Aug 11, 2020 4:02 PM
डिसी बाट म्यन्चेस्टर न्यू ह्याम्सायर लागेका थियौ | दुईजनाले पालो पलो गर्दै गाडी चलाऊदै थियौ | न्यू योर्क बाट कनेतिकट छिरे पछी RT ९५ मा म्यान्चेस्टर देखे पछी साथीले उतै छिराएछ आफु चै झकाएको बेला परेको रहेछ | ड्राइभ त ठिकै गर्दैछ छस् भन्दा " पहुचा देङ्गे " भन्छ | ९५ पछी ९१ मा लिनु पर्छ भनेको होईन भन्दा आउँदै छ् भन्यो तर एक घण्टा भयो आउँदैन| ग्यास स्टेसन छिरेर सोद्दा यो पनि म्यानचेस्टर्नै हो तर कनेटिकट्को हो | तिमीहरु त्यो बाटो जाउ अनी ९१ नर्थ मा छिर भनेर देखायो | उता साथीले सात बजे आउछन भनी बनाएको BBQ फेरी तताएर खानु पर्यो | यो mapquest को जमानाको कुरा पर्यो गूगल म्यापको जन्म भएको थिएन|
logan · Aug 11, 2020 5:07 PM
Maile GA ko Duluth bhaneko arko haina.. koi chha?
futyakarma · Aug 12, 2020 2:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion