नमरी स्वर्ग देखिन्न्न / नपरी भोगिन्न !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Someone uttered "my body my choice" कुरा के हो भने स्वर्गका कुरा गर्दा जिउदै जाने कुरा हिन्दू ग्रन्थमा लेखिएका छन तर सबैलाई सम्भब नहुने हुनाले शब्द भन्डारका कुबेर हरुले थपिदिए "नमरी स्वर्ग देखिन्न" | कुरा ठिकै हो एस्मा गल्फत्ती गरी रहनु जरुरी भएन | अर्को कुरा "नपरी भोगीन्न" | मुख्य बुदा तिर आउ | टेक्सास राज्यका रिपब्लिकन रेप्रिजेन्टएटिव लुई लाई कोभिडले समातेको छ , राष्ट्रपती तुरुप सगै मास्कको बिरोध अनी सिनेतमा मास्क नलागाइ अरुलाई पनि सार्ने काममा सामेल थिए| मुख्य कुरा बुझ्नुस् : अहिले कोभिड लगे पछी "मेरो शरीर मेरो इच्छा भनी कुर्लन्छ" | यीनै  जस्ता रिपब्लिकनहरुले  महीला चै रेप हुँदा पनि एबोर्सन गर्न पाइदैन् भनी नियम कानुन बनाएर महिला प्रती पालेका कुकुर बिरालाका भन्दा कडा नियम लेखेर पुरुसका दास बनायौ | अहिले खोक्दैछ" मेरो शरीर मेरो नियम , जे गर्छु मेरो बिचार "??ल नियम महिलालाई चै किन Deny?   त्यो 158k हजार मा अर्को एक थपिए कुनै गुनासो गरिदैन | अनी तेरा भोटरले थाहा पाउछन कोभिड भनेको के रहेछ र के गर्नु पर्छ ? Last edited: 03-Aug-20 10:15 AM

Logan · Aug 2, 2020 11:37 AM · 2,242 views

1 Reply

Response from senator's Daughter: "This has been a heartbreaking battle bc I love my dad and don't want him to die. Please please listen to medical experts," . "It's not worth following a president who has no remorse for leading his followers to an early grave."

Logan · Aug 4, 2020 5:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion