2016 - Indian economic blockade on Nepal (Indian PM Modi, Nepali PM Oli) 2018 - Janakpur Visit by Modi and Oli 2020 - Nepal passes new map to include Kalapani, Limpiyadhyra and Lipulekh (second term for both PMs Modi and Oli) Oli claims real Ayodhya in Nepal. यिनीहरूको भाग्य जोडेर आएको जस्तो देखिन्छ | मोदीलाइ बूढी लाइ पनि छोडेर सधैं एक्लै मनपरी गर्ने बानि लायेको | ओलीले ठीक पार्दै छन | अरुको पनि सुन्नु पर्यो नि कहिले काहि | नसोधिकन लिपुलेख रोड सिलनास गरेँ थे | अनि economic blockade पनि | pay back time 😎 https://youtu.be/NoJg4z_824o
harkhe7 · Aug 1, 2020 1:44 PM · 7,935 views
येसपालि त म सरकार कहिले ड्ल्ला भन्दा भन्दै 2-3 महिना सम्म पनि नड्लेपछि म त अब त्यस्तो news हेर्न पनि थाकेर छोडिसके | Oli र Prachhanda लाइ नसकिने भयो | सधैं बार्ता मात्र गर्छन | Indian media पनि थाकिसकयो जस्तो लाग्छ | त्यत्ति news नै बनाउन छोड्यो यिनीहरूको | 🥱
harkhe7 · Aug 5, 2020 5:16 PM
ओली र मोदीको घाँटी चाइ टासियेकै हो | ओली तेत्रो ठूलो प्रचन्द, नेपाल र खनालकी बिद्रोहबाट बचेर त्यो भन्दा माथि पुगे | ओली र मोदीको अजै सकिएको छैन खेल | यिनीहरूको भाग्ये जोडियेको छ |
harkhe7 · Sep 16, 2020 12:39 AM
के मोदीले ओलीलाइ आफ्नो गोटी बनाउँदैछन नेपालाई हिन्दु राष्ट्र घोसित गराउन ? की ओलीले दिल्लीको राजनीतिमा नै communist प्रभाव गर्ने छन ? जे भए पनि Indian Media overstepped their journalist boundary when reporting Oli during border row. Oli will probably never forget the humiliation! https://www.bbc.com/hindi/inte...
harkhe7 · Nov 13, 2020 7:17 PM
मोदी विश्वभरि घुमे | विश्व भरीका ठुला ठुला नेताहरू सँग उठबस गर्छन | Trump, Boris Johnson, Putin, Macron. अन्तिममा माया चाहि ओलीलाई नै गर्छन जस्तो छ | भर्खरै आफ्नो बिस्वासिलो पत्रकार पठाए Interview लिनको लागी | अहिले ओलीको FM ज्ञवालीलाइ दिल्लीमा मेजमानि दिरहेका छन | https://youtu.be/6qWa3qOUsuo
Harkhe7 · Jan 15, 2021 10:18 PM
I think that it is destiny as BP Koirala famously said "मेरो र राजाको घाँटी टासियेको छ |" https://youtu.be/WLoR_VWMso8
harkhe7 · Jan 16, 2021 11:50 AM
https://www.nayapage.com/archi... Subramanian Swamy (@Swamy39) Tweeted: According my knowledge about Nepal, Oli was India’s choice. If Prachanda become PM then China has won https://twitter.com/Swamy39/st... Last edited: 11-May-21 06:01 PM
harkhe7 · May 11, 2021 5:59 PM
Although Oli lost his PM chair, he and Modi aren't done yet .😯 https://www.thehindu.com/news/...
harkhe7 · Sep 20, 2021 8:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion