बिहान एउटा सानो गन्थन लेख्न खोजेको थिए, लेख्ने भ्यैएन । तेस्पछि तेस्को सिर्सक मात्र लेखेर छोडेको थिए content भरे काम बाट फर्केर लेख्छु भनेर, ऐले content add गर्छु भनेको सिर्सक नै छैन। admin ले बेबारसे भनेर सिर्सक delete गर्दिनु भएछ । ऐले content छ सिर्सक छैन ।
ssk · Jul 31, 2020 5:59 PM · 12,606 views
टाउको नभएको पुच्छर काटेर फालिदिए हुन्छ ;) पक्कै पनि कामलाग्ने छैन होला ;) ..
AnandNepal · Jul 31, 2020 6:01 PM
टेस्ता लाई ताई न तुई भंछन क्यारे । टास टास भाई हामी पड़छौ , तिम्रो लेखनी रमाइलो हुंछ । “बीयर ले पखालेर खाएको “ वाला चै नहोस है । तेस्तो पढ़ने अली मूड छैन :)
salamkrishne · Jul 31, 2020 6:19 PM
हुनत हो बुढाहरु content एक किसिमको बकवास नै थियो । title भेटियो " रैना मैसाप " । यो "प्रकट पंगेनी " दाईको एउटा गजलको सिर्सक हो । उनले यो गजल पोखरामा दसक पहिले बाचन गरेका थिए । उनको गजलका त्यो बेलाका दर्सक स्वयंम तेतिबेलाका निलम्बित महाराज थिए। महाराज जता जता गयो काँग्रेस, एमाले अनि माओबादी बिरोध गर्दै हिड्थे। तेतिबेला राजा खोक्दा नि सबै को एकै स्वोर हुन्थियो " प्रतिगमन सल्बलायो "। अब title भेटियो content चै फेरी हरायो । खोज्दै छु ।
ssk · Aug 1, 2020 10:00 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion