१) सुधिर बस्नेत : oriental coopertive , तत्लाकिन NIC बैंक , क्रिस्ट बैंक , कोहिनूर housing , citi villa आपर्त्मेंट, अग्नि ऐर लगायत थुप्रै कम्पनीका मालिक सुधिर काजीको उकालो यात्रा जति छिटो भयो उरालो यात्रा त्यो भन्दा छिटो भयो ।पारिबारिक सानो कारोबार लाई फैलाएर ३८ वर्षको उमेरमा २२ अर्ब कमाउन सफल सुधिर बस्नेत ४१ वर्ष नपुग्दै सडकछाप भै सकेका थिए । महत्तोकान्छी छलांग सहित अगि बढेका सुधिर बस्नेतको गतिमा अहिलेका अर्थ मन्त्रि ( तेती बेला governer ) युबराज खातिवोड़ा बाधक भए । एकै साथ २२ ओटा मेगा प्रोजेक्ट संचल गरि राखेका सुधिरलाई राष्ट्रबैंक ले ऋणमा कडाई गरे पछि अफ्टेरो परेको थियो । तेस्पछि घर जग्गा कारोबारमा मन्धि आए पछि उनको अधोगति भएको थियो । विभिन्न जालझेल गरेर उनको अति सफल अग्नि air बन्ध गराइयो र ३ अर्ब को अग्नि ऐरका बिमान हरु २२ करोडमा लिलाम गरियो । २) राजेन्द्र खेतान : खेतान ग्रुप अफ industries का मालिक राजेन्द्र खेतान अर्का bankrupt हुन । बहुचर्चित ब्यापारी मोहन गोपाल खेतानका छोरा राजेन्द्र खेतान कुनै बेला everest इन्सुरेन्स, एवेरेस्ट बैंक, लक्ष्मी बैंक, एवेरेस्ट ब्रुअरी ( sanmiguel beer ) आदि का मालिक थिए । कुनै जमानामा चौधरी ग्रुप संग टक्कर लिने छेमता भएका खेतान ग्रुप , मोहन गोपाल खेतान को निधन पछि धरासायी भयो । राजेन्द्र खेतानको ऐयासी जीवनसैली अनि अदुरदर्सिताका कारण ५१ अर्बको साम्राज्य ऐले धोस्त छ । राजेन्त्र खेतान आर्थिक रुपमा येति धरासई छन् कि उनले ५ करोडको बिमा रकम लिन आफ्नै factory मा आयो लगाए र आफ्नै कम्पनी बाट बिमा लिए । बिमा fraud को मुद्दामा उनि अर्धभूमिगत छन् । ३) बिकाश राना : fishtail ऐर , ऐर नेपाल international , सानेपा housing आदिका मालिक बिकाश राना पनि अरबपति बाट रोडपतिमा जाने तरखरमा छन् । उनको air nepal international निजि छेत्र को नेपाल को पहिलो international airlines हो । कुनै समय यिनको ललितपुर लुभु लामाटार 5०० रोपनी जग्गा थियो । लामाटारको एउटा डाडाको नाम नै विकासे डाडा राखिएको थियो । ७ अरब ऋणमा किनेको उक्त जग्गा रास्ट्र बैंकको कडाईको कारण घर जग्गामा मन्दी आयो र उनि डुबे । उनको सानेपाका ३ मेगा प्रोजेक्ट ७२ साल को भुकम्प ले प्रभाभित भयो र उनलाई त्यहाँ बाट थप 4 अर्ब नोक्सान भयो । हाल उनको ठुला सम्पति रोक्का छन् ।
tps2gc · Jul 25, 2020 11:28 AM · 5,578 views
यसमा अर्का एक व्यक्तिको नाम थप्न मन लाग्यो ४) कैलाश शिरोहिया : उनि तेस्त ठुला अरबपति त होइनन तर कान्तिपुर मिडिया मालिक उनि ५ अरब सम्पति भएका मान्छे हुन् । कान्तिपुर बाट नागरिक छुटिएर गए पछि उनको अधोगति सुरु भएको हो । कान्तिपुर बाट कमाएको पैसा घर जग्गामा लगानी गर्दा उनि डुबानमा परेका हुन् । उनको जाए जेथा सबै बैंकमा धरौटीमा छ । इन्टरनेटको विस्तार ले प्रिन्ट मीडियाको लोक्प्रियेता स्वाट्ट घटेर कान्तिपुर बिक्रि हुन छोडेको छ भने youtoube ले कान्तिपुर tv को बिज्ञापन सुकाएको छ । आवस्था एस्तो छ कि कान्तिपुर TV जुनै बेला बन्द हुने खतरा छ । कर्मचारी लाई तलब दिन नसके पछि कान्तिपुर बाट भुसन दाहाल सहित धेरै कर्मचारी ले बिदा लिएका छन् । हाल उनि AP1 संग आबद्द छन् ।
tps2gc · Jul 25, 2020 9:15 PM
Yo sabai information ko kunai reference athawa darho praman chha? Nabhaye ta chiya pasal ko guff jasto bhayo
chicagoan · Jul 26, 2020 12:04 PM
True, chicago bhai
tps2gc · Jul 26, 2020 12:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion