Nepali intellectuals

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I am starting to think that Nepali intellectuals are the worst intellectuals in the world. I have been watching some YouTube videos lately. They bring geo-politics in almost every matter. I feel like they are trying to hide their lack of understanding by throwing big words like India, China and USA in anything about Nepal. What do you think?

harkhe7 · Jul 24, 2020 2:22 PM · 7,464 views

9 Replies

हर्के ब्रो ! अलिक स्पेसिफिक उदहारण पाउँ न हजुर ! कुन बौद्धिक व्यक्तित्वको कुरा गर्न भाको ब्रो ?

Nas · Jul 24, 2020 2:33 PM

कम्युनिस्ट्का भासण र योउट्युबमा लादेका शब्द त्यो बक्ता सङै सोधौ भने उन्लाई पनि अर्थ थाहा छैन | समाचार र कुरा सन्सनी पूर्ण बनाउनु पर्छ | साझामा के चै हेडिङ राख्ने भन्ने सोच झै हो |सबै पैसाको पछाडि दौडिएका छन, मनिष भेडा हुन बनाइन्छन र बन्छन | हालका अमेरिकि राष्ट्रपतिका कुरा कती बुझ्नु हुन्छ ? ब्रो पनि कर्पोरेसनमा काम गर्ने मान्छे शनिबार आएर प्लम्बिङ को काम गरि दे $२० र दाल भात ख्वाउछु भन्नु भयो, कुरा अड्केको छ पैसामा, youtube पैसा बनाउने टक्सार हो तेसैले कस्ले के खोके किन खोके तिर लाग्नु हुँदैन मात्र होईन हेर्दा पनि झाट झर्केर आउछ | हिजो मैले पनि एउटा हेर्न पुगे : बिजय शाही लाई सम्स्सरकै स्मार्ट मान्छे बनाएका छन उन्का उत्तर सुन्दा शिक्षा तिर यो त्यो गर्नु पर्छ भन्छ | His reply does not sum up. गौतम गुरुले ले सन्का गरी उनी झुट्टाकुरा गरेका हुन भनी अर्को योउतुब बनाए पछी तेश्रोले गौतम बाजेका चर्तिकला मात्रा होईन बजाइदिने धम्की पनि उत्तेजित स्वरमा भने | यो युट्युब पैसाको खेल भित्रको चखेल हो यहाँ बौदिकता खोजेर पाईदैन |

Logan · Jul 24, 2020 3:14 PM

Nas, I don't remember the names on top of my head, but I have seen Nepali intellectuals talk about India, China and USA in some of the videos of Dhamala and Jeevram Bhandari. Dhamala is still better in my view. He at least tries to press the interviewees to go on a record on a point, Bhandari sounds more दहि चिउरे than a journalist. Here is one example from my youtube history. https://youtu.be/uWcRbWUxSvE Last edited: 24-Jul-20 06:48 PM Last edited: 24-Jul-20 06:48 PM

harkhe7 · Jul 24, 2020 5:28 PM

Logan, I dont think it is only about money. People have different interests that they want to preserve in Nepali society - culture, tradition, monarchy etc. If money was only thing that everybody wanted, then why not open the markets. There will be lot of money in Nepal.

harkhe7 · Jul 24, 2020 5:33 PM

अरे म त् अलिक अचम्मित परे हर्के ब्रो ! मैले अलिकति रेस्पेक्ट गर्ने नेपाली राजनीतिज्ञहरुको छोटो लिस्टमा कमरेड रोहितज्यु पर्न हुन्छ ! उनि अरु खाते नेताहरु भन्दा अलिक आदर्शबादी लाग्छ ! उन्हामा सत्ता र कुर्सिको मोह मैले कहिले देखिन ! नेपालि राजनैतिक बिस्लेशकमा बरिस्ठ पत्रकार अनि "फाएर ब्राण्ड" बक्ता आदरणीय प्रेम कैदिजी लाग्छ ! अनि दोस्रोमा आर्को "नो नन्सेंस" जर्ज साब प्रेम सिङ्ग बस्न्यात उतिक्कै मन पर्छ ! भरत दाहालज्यु र डाकटर युवराज संग्रौला तेस पछि मेरो लिस्टमा पर्छ ! काठमान्डू गए भने चैँ प्रेम कैदीज्युसंग लन्च वा दिनरको लागि रिक्वेस्ट गर्न मन छ ! https://youtu.be/0_fclsaLHp4

Nas · Jul 24, 2020 6:00 PM

सबै conspiracy theory को आधार मा बोलने हरू पो रहेचन नास ब्रो लाई मन पर्ने मांछे धत ।

salamkrishne · Jul 24, 2020 6:08 PM

हाहा क्रिश्ने ब्रो ! हजुरलाइ को कन्स्पिरेसी थिओरिस्ट लाग्न भो ? प्रेम कैदी जिउ ? राम जन्म भूमि नेपाल हो भन्ने कुरा कन्स्पिरेसी लाग्यो हो क्रिश्ने ब्रो ? आज पनि मम्मीसंग येही कुरो भाको थियो ! अब नेपाल देब् भुमि, तपो भुमि, वेद भुमि, शिव भुमि, बुद्ध भुमि, जानकी भुमि को साथ् साथ् अब राम जन्मभूमि नि कह्ल्याउन पर्छ र शैक्क्षिक पाठ्यक्रममा पनि यो सत्यलाइ राख्न पर्छ ! अनि अब हामि सारा नेपालि हिन्दुहरुले भगवान श्री राम जन्मिन भाको ठुरी गाउँमा जानकी मन्दिर झैँ बिशाल राम मन्दिर बनाउन पर्छ र जगतमा फैलिएका सम्पूर्ण नेपालिले चन्दा संकलन गर्न पर्छ ! पशुपति नाथ, लुम्बिनी पछि, ठोरीको अयोध्यापुरीलाइ पनि बिस्वको मानसपलटमा उजागर गर्न पर्छ ! Last edited: 25-Jul-20 05:53 PM

Nas · Jul 25, 2020 5:52 PM

डाक्टर साप् पनि फेब्रेट हुनु हुन्छ मेरो ! 🙏 https://youtu.be/u8Ui4NA409w

Nas · Jul 26, 2020 3:18 AM

https://youtu.be/wbXZpxaLVrk

Nas · Aug 1, 2020 6:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion