हो, येही उखान स्थापित हुने छ अब नेपालमा। श्रीमती लाई मारेर टुक्रा टुक्रा पारेर पेट्रोल खन्याई जलाएको अपराध प्रमाणित भई सर्बस्सो सहित जेल चलन भएका ससस्त्रका पूर्व DIG रंजन कोइराला लाई सर्बोच अदालत ले ८ वर्ष जेल मै छोडेको छ । उनि सानका साथ हात हल्लाउदै जेल बाट निस्किएर २ body -guard सहित सरकारी गाडीमा निवास तर्फा लागेका छन् । उनि प्रहरी नभएको भए र श्रीमती लाई मरेर नजलाको भए ५ वर्ष मै जेल मुक्त हुने थिए । प्रहरी भएको ले २ वर्ष र बर्बरता साथ मारेको ले थप १ वर्ष उनि जेल बसे । सर्बोचको प्रधान न्याधिस सहित फुल बेन्चले यो फैसला गरेको हुनाले अब यो फैसला नजिर बन्ने छ र अरु श्रीमती हत्याका दोषी ले ५ वर्ष मै उन्मुक्ति पाउने छन् । फैसलामा भनिएको छ " श्रीमतीले झगडा गरेर मार्न उत्प्रेरित गरेको हुनाले निज लाई २० वर्ष जेल राख्नु न्याय संगत देखिएन " । सबै लाई सुभकामना , यसै हप्ता अर्को बुढानिलकण्ठ को hit n run case को नि उदेक लाग्दो फैसला आएको छ । https://www.setopati.com/socia...
tps2gc · Jul 23, 2020 8:21 AM · 21,811 views
ज्य्हानी ज्य्हानी एस पा पा ! 🙄 वाइफ़ बिटिंग स्योर बा बा ! 👍 गुड़ ओल्ड ज्य्हानी अप्रुभ्स बिटिंग वाइफ़ ! 😂 https://www.google.com/amp/s/m... Last edited: 27-Jul-20 01:10 PM
Nas · Jul 27, 2020 1:09 PM
यो जोनी ड़ेप्प पनि दुर्योधन नै हो मान्छे , स्वास्नी त येसोरी कुट्छ कि क भन्नु । मेरो ससुरो बुडो को याद दिलायो
tps2gc · Jul 28, 2020 2:38 PM
https://www.youtube.com/watch?...
tps2gc · Jul 30, 2020 8:46 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion