what benefit/financial aid/discount GC holder can get for education(Master's in computer science)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Hi, Thinking of going back to school for master's in computer science. What discount/education loan/financial aid/scholarship from government/state a green card holder can get? Any relevant information would be highly appreciated. Thank you. Stay safe.

deepocean · Jul 22, 2020 3:52 PM · 21,235 views

22 Replies · Showing 21 - 22
Page 2 of 2

भाई inside ६० हुने को outside नि दरो लगानी होला तेसैले vaulation नहेरी यसै भन्न सकिन्न कति हाल्ने भनेर तर राम्रै दाम जाने अपेछ्या गर्नु । team राम्रो भयो भने सबै खर्च कटाएर येत्तिको बाट १२-१५ मज्जाले कमाउन सकिन्छ, तर तै हो भाई गोरु जोतई हुन्छ सनिबार आइतबार भन्न पाइन्न, घरमा फुल time सहयोग गर्ने एक जना कोहि अनि तपाई फुल time हुनु भयो भने मनाग्गे कमाई हुन्छ, नाथे ५ ७ हजारको जागिर खोजि राख्नु परेन । स्टोरमा काम गरेको अनुभब छ कि नाई छैन भने त पछि काम मन नपर्न सक्छ ।

tps2gc · Jul 23, 2020 4:40 PM

@tps2gc ग्यास सटेसन मा ५-६ बर्स काम गरियो बिद्यार्थी छंदा । अहिले कामव गरने मयानपावर पनी छ साथ मा १-२ जना दाज़ुभाई । पैसों १-डेढ़ लाख लगानी गरने क्यास पनी छ । आफू त साइलेंट ओनर हिसाबले चलाउने बिचार हो । हफ़्ता मा एक दूइ दिन जाने समान किंने भरने तर दाज़ुभाई लाई १०-२० पेरसेण्ट पार्ट्नरसिपमा काम मा लगाउने । मलाई त महीना को ५-६ हज़ार आएनी खुसी। @लोगन हजूर जान सकिंच SC पनी । एससो inbox गरनुस त ।

harayoharayo · Jul 23, 2020 5:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion