इन्जिनियर र इन्जिनियर्नि भाइरल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

५ कुरा (कति बिस्वासनिय छ?) १) सरकारी नम्बरप्लेट भएको सो मोटरसाइकल - धादिङस्थित गल्छी गाउँपालिकाको रहेछ। गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार (स्टोर) प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको रहेछ। २) सो मोटरसाइकल को दुरुपयोग भएको नभएर त्यस बेला सरकारी कार्यमा नै प्रयोग भएको भन्ने समाचारमा उल्लेख भएको छ। ३) - मोटरसाइकल चढ्ने सोहि गाउँपालिकाका कर्मचारी रहेछन । ४) चाखलाग्दो कुरा - मोटरसाइकल चालक इञ्जिनियर रहेछन भने पछाडि बस्ने महिला गाउँपालिकामा कार्यरत सब-इन्जिनियर रहेछन । चालक इञ्जिनियर यात्रु सब-इन्जिनियर ५) यि इञ्जिनियर र सव-इन्जिनियरले केही महिनाअघि मात्रै जागिर सुरु गरेका - नयाँ कर्मचारि रहेछन - उनिहरु प्रशासनिक कामले नै मोटरसाइकलमा काठमाडौं आएको बेला मोटरसाइकलमा सँगै हिँडेको र त्यहि बेला कसैले पछाडिबाट फोटो खिचिदिएको रहेछ । https://youtu.be/v8Y1UTuV-jw

AnandNepal · Jul 22, 2020 8:56 AM · 15,985 views

8 Replies

तेती सुहाएन, सरकारी कर्मचारी भए पछि ड्रेस कोड को ख्याल गर्नु पर्छ । सरकारी कर्मचारी नभए पनि पहिरन मिलेको छैन । माथिको लुगा मेरो नेपालआ हुदा पुरानी प्रेमिकाले पार्टी लाउने जाली रुमाल जस्तो top छ, अनि खुट्टामा चै मेरी आमले गुइठा सोर्न जादा लाउने चप्पल जस्तो छ । हुन त बर्सात को मौसम भएर पायल चप्पल लागको होला । तैपनि येतिक्क उदार भएर ढाड देखाए पछि येसो high heel लाएर bike चढे हुने । जहाँ सम्म तनाब खेप्नु पर्ने कुरा छ, येतिक्क पुरुसार्थ गरे पछि अलि अलि criticism पचाउन सक्नु पर्छ । यो मेरो ब्येक्तिगत विचार हो।

fromdallas · Jul 22, 2020 11:13 AM

फ्रमडल्लासजी, "--मेरी आमाले गुइठा सोर्न जाँदा लाउने चप्पल ---" भनेर साच्चै भन्नुभाको हो कि फेरी अन्डिजीलाई घुमाउरो छड्के हान्नुभाको हो? खैर, कुनै बिबाद सिर्जना नहोस् फेरी। यो भाईरल भाको फोटो हेर्दा त मलाई पहिला यो विश्वाश लागेन कि यो कुनै नेपाली सरकारी कर्मचारी महिलाको फोटो हो। लाग्छ देशमा धेरै परिवर्तन भएछ। यस्तो भन्नुको कारण, तेतिखेर नेपाल हुँदा सरकारी कार्यालयमा जागिर खाने भन्नसाथ, काठमान्डौका मेरा रैथाने साथीहरु नाक खुम्चाउथे, लोक सेवा आयोगको जाचमा पनि धेरै काठ्माण्डौ बाहिरकाहरुको जगजगी हुन्थ्यो। यस्तो भनेर सरकारी जागिरको उपेक्षा गरेको चै हैन। यो फोटो हेर्दा त यस्तो पहिरन लगाएर अफिस जान पनि allowed भएछ गाठे भन्नु मात्र हो।

Bennedict · Jul 22, 2020 12:32 PM

यो जाठो सालोको लाई भन्न मैले के कुरो घुमाई राख्नु पर्छ हो बेन जी, एसको आगाडी त म भ्वाक्क पादी दिन्छु ' excuse me ' नि नभनी । गुइठाको कुरो चै येतिकै जोडेको हो तर एस्तो चप्पल चै आमा खलकके लाको देखेको छु । अनि यो गुइठे सालो सिधा भन्दा त कुरो बुझ्दैन घुमाएर भन्दा के बुझ्ला । देख्नु भएन मैले सिधा प्रस्न सोधेको, "तेरो दिदि छैन भने सान भिनाजु कसोरी भए ? " अब येति सानो प्रस्नको जवाफ जसोरी दिए नि हुने, खाली धुमाको छ, अनाब सनब बोलेको छ, ५ चोटी मेरो दिदि बैनी छैन भनेर बकी सक्यो अनि फेरी सान कसोरी भिनाजु भए भनेरे सोध्छु केटो फेरी बोउलाउछ । मलाई चै यो सक्तिको पछाडी बिबिन्न नाता लाएर भन्किने किरा हरु देखि सारै ऋष उठछ । एउटी बादरमुखे नायिकी थिई Maryland तिर ओली प्रधानमन्त्री भए पछि "केपी बा" भनेर उनको फोटो टास्ने, सक्तिमा भए पछि गोरु बेचेको सईनो लाउन आउने । सालो केटो ले तेस्कै झल्को दिलायो । फेरी मैले नास लाई साझा महानायक घोसना गरे पछि सालो केटो म संग थप बिच्केको छ । अरु केहि हैन । फेरी कतै पढेको थिए मैले धेरै बुल्ली गरे भनेर तपाई सामु सिकायत पोखी राको रैछ। तेइ भएर नि जिस्क्युन छोडेको ।

fromdallas · Jul 22, 2020 1:48 PM

यस्तो हो रे ..

AnandNepal · Jul 23, 2020 5:33 PM

मोटो ज्याकेटको बाबजुद घरी ब्रेक लगाउदा पछाडि बसेकी सहकार्मिका दुधका बोकाको स्पर्सको आनन्द अबस्य लिएको होला | I am assuming that she may have size D cup. Last edited: 23-Jul-20 08:10 PM

logan · Jul 23, 2020 8:09 PM

हैन यो दूधका पोका ले हान्ने र डी कप साइज़ वाला कमेण्ट लोगन दाईं कै हो की क़ुन चै ले iogan भन्ने id बाट लेखेको हो ?? Fantasy त दरो गरेउ त दाईं । यी नानी निक़ै कलिलि रहेचिंन अनि कपाल कती लामों हो । आगाड़ी पछाड़ी दूँबै तीर छोपिने, कट्टू नै नलगाए पनी हुने जस्तो । अनि यो right side को foursome गज्जब छ । threesome सम्म आफ़नो पनी हूंच fantasy मात्र भए पनी, देउता को पाला मा त एक्कैचींटी ३ वोटि संग । यो सब पहिला का राजा प्रधानमंत्री को जुक्ति हो “ल हेर देउताको पाला मा त एकै जना ले ३ वोटि भ्याउथ्यो , लाज नमानी आऊँ मोरी हो “ भनेर मस्ती गर्न लाई एसता क़ास्ठकला बनाउन लगाएका, नकचरा मोरा हरू ।

salamkrishne · Jul 23, 2020 8:48 PM

"यो सब पहिला का राजा प्रधानमंत्री को जुक्ति हो" होइन क्रिश्ने ब्रो ! अ गुड रिड बिलो ! 🙏 You cannot find a single inch of space in the whole temple which has not been artistically created. One temple has thousands of statues on the outside of the temple, and that is the same about the remaining other thirty, and the same must have been true about the ruins of one thousand temples. Even in the ruins you can find treasures of art. I don’t think there has ever been such beauty created out of stone anywhere else in the world. The structure of every temple is almost the same. On the outer side of the temple, the outer wall, there are what are called mithun statues — men and women naked, loving, making love, in all the possible postures one can imagine or dream of. The only posture that is missing is known in India as the missionary posture – man on top of woman: only that is missing – that was brought by Christian missionaries. Otherwise the whole idea, to the Indian mind, looked ugly – that the man should be on top of the woman. Seems to be unfair. The woman is more fragile, and this beast is on top of the beauty. No, Indians have never thought of that posture as human. In India it is known as the missionary posture because the first time they saw it, it was Christian missionaries in that posture; otherwise they had no idea that this could be done. But, except that, you will find all kinds of postures, because in India sexology has existed at least for five thousand years. The oldest sexual skripture is five thousand years old – Vatsyayana’s Kamasutras. And in the time of Vatsyayana, writing sutras on sex – kama means sex – maxims for sex, guidelines for sex, was not thought to be a bad act; Vatsyayana is respected as one of the great seers of India, and it is said that only a seer like Vatsyayana could have given those beautiful sutras. They reveal the intricacies and the mysteries of the energy of sex, and how it can be transformed. These temples in Khajuraho have, on the outer side, beautiful women, beautiful men, and all in love postures. Inside there are no love postures. Inside you will find the temple empty, not even a statue of God. The idea is that unless you pass through your sexuality with full awareness, in all its phases, in all its dimensions – unless you come to a point when sex has no meaning for you… only then you enter the temple. Otherwise you are outside the temple, your interest is there. So that was a symbol that if you are still interested in sex, then the temple is not for you. But the message is not against sex; it is the outer wall of the temple, the temple is made of it, and you have to pass through the door and go beyond. And the beyond is nothing but utter emptiness. Osho, From Unconsciousness to Consciousness, Ch 19, Q 1 (excerpt) Last edited: 23-Jul-20 11:40 PM

Nas · Jul 23, 2020 11:39 PM

NAS bro, मैले राजा प्रधानमंत्री भनेर त जोंक गरेको हो । तर ब्रो ले टासेको literature मा जस्तो लोग्ने मांछे स्वासनी मांछेको माथी चड़ने वाला भारतबर्स मा थिएन, ईसाई पादरी हरू ले सिकाएको हो भनेर चै तेति बिस्वास गर्दीन । पुर्बिय सभ्यता उच्च थियो भनेर जे लाई पनी अतिरंजित तरीक़ा ले प्रस्तुत ग़र्ने चलन छ । हामी पनी तेस्तो position लाई आफनै नाम डिम न त : ढिक़ीचयौ वा पुजारी कट वा टेस्तै । अब बात्सायान त मेरो पनी आदरणीय हुनुहूंच , थोर बहुत उहाँ संग मैले पनी सिकेको छू ।

salamkrishne · Jul 23, 2020 11:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion