You can not beat Covid-19 with BS, you must follow logic and science. अहन्कारले क्षणिक् आनन्दको अनुभुती दिन्छ र वास्तविकता बाट बिमुख बनाउछ | डा. फाउसीको सत्य बोलाई मोटो दिमागी ट्रम्पलाई पचेन भने बडदो कोरोना बाट मृत्युले र घस्किदै गएको पोल नम्बर लाई माथि तान्न सकिन्छ कि भनी डा. फाउसी सामु घुडा टेक्नु पर्यो | मास्क लगाए पछी अमेरिकाको सबै भन्दा ठुलो राष्ट्रबादी पनि घोषणा गरे भने बिपक्षी पहिले देखिनै लागाइ राखेका लाई के उपाधी दिने "The Greatest Patriot of USA"? नयाँ नाटकको सुरुवात हुँदै छ लौ हेर्दाइ जाउ नयाँ सुरुवात र अन्त्य कसरी हुन्छ ? It's our pleasure to see you on MASK. Last edited: 21-Jul-20 11:24 AM
Logan · Jul 21, 2020 9:28 AM · 1,821 views
I am happy to hear that Mr. Trump passed the cognitive test and no worry about his symptoms of early stage Alzheimer. https://twitter.com/ProjectLin... Last edited: 22-Jul-20 04:35 PM
Logan · Jul 21, 2020 3:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion