अमेरिकन citizenship

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I'm US citizen. Now I want to give up US citizenship. I want to go to Nepal and apply for US citizenship Renounce. Can I do this? And again use my Old Nepali citizenship which I've with me?

rb · Jul 19, 2020 3:57 PM · 20,997 views

17 Replies

Once u formally renounce us citizenship u autometically become nepali citizen thats the power of citizen by birth unlike naturalized citizen. No citizen can be non citizen

tps2gc · Jul 19, 2020 4:17 PM

My question Do I have to apply for New Nepali citizenship?

rb · Jul 19, 2020 9:37 PM

U never loose nepali citizenshop so no point in reapply.ubjuat had extra us citizenship rhat ur giving up

tps2gc · Jul 19, 2020 9:54 PM

Ok. Thanks bro.

rb · Jul 20, 2020 10:02 AM

No prob , after 10 years i also have plans to give up us citizenship n settle in nepal once my kids are free birds .

tps2gc · Jul 20, 2020 10:06 AM

why do u want to give up US citizenship? Nepal is set to allow dual citizenship.

laffinbuddha · Jul 23, 2020 11:54 AM

टि पि एस ब्रो, म पनि भविष्यमा नेपालमै सेटल हुन् मन छ ! आइ एम सिरियेसली कंटेम्प्लेटिंग टू बि अ सन्यास जोगी इन द अर्डर अफ इदर नाथ सम्प्रदाय अर अघोर सम्प्रदाय ! आइ थिङ्ग ड्याट्स माइ कल्लिंग ! मैले एस्तो खाते जीवन कति पछिल्लो जुनी जिई सके होला ! जीवनको परम लक्ष्य नै आत्मा बोध गर्नु हो जस्तो लाग्छ र देव भुमि, शिव भुमि, राम भुमि, बुद्ध भुमि नेपाल जस्तो पवित्र देशमा जन्मेर हिन्दु / बुद्धिस्ट परिवारमा जन्मन पाउन पक्कै कुनै राम्रो कर्मको फल हुन् पर्छ ! यो जीवन तेतिकै व्यर्थ फ्याक्न मन छैन ! अब मनमा भाको अलिकति काम वासना अमेरिकामा हुनुन्जेल पुरा गर्छु ! अनि नेपाल फर्केर जोगी बनि शिव प्राप्त गर्ने लक्ष छ ! https://youtu.be/neEubToyrNE Last edited: 23-Jul-20 01:58 PM

Nas · Jul 23, 2020 1:12 PM

https://youtu.be/kV-fr29s1ZQ

Nas · Jul 23, 2020 5:17 PM

Well said NAS👏 I agree 1000%, "मैले एस्तो खाते जीवन कति पछिल्लो जुनी जिई सके होला ! जीवनको परम लक्ष्य नै आत्मा बोध गर्नु हो जस्तो लाग्छ र देव भुमि, शिव भुमि, राम भुमि, बुद्ध भुमि नेपाल जस्तो पवित्र देशमा जन्मेर हिन्दु / बुद्धिस्ट परिवारमा जन्मन पाउन पक्कै कुनै राम्रो कर्मको फल हुन् पर्छ !" American or modern life anywhere throws you in the circle of birth and death. No moksha there.🕉️

Lahure Nepali · Jul 23, 2020 8:18 PM

NAS bro र Lahure नेपाली बहिनी , सन्यास त राम्रो idea हो परमसंतुस्टी को लागी । तर ज़िम्मेवारी लियीसके पछी त्यों पूरा नगर्दा जिबन तेति सफल त मनिन्न की ? हून त NAS ब्रो ले “मरिजाम बिहे पनी गरेको छैन , दुई भाई छोरा पनी छैनन “ भन्यो । ज़िम्मेवारी बाट मुक्त नै मान्नु पर्यो । आफ़नो त तेस्तो भन्ने अवस्था छैन अफ़सोच ।

salamkrishne · Jul 23, 2020 8:36 PM

लाहुरे नेपालिजी, हजुर नारी पो हुनु हुन्छ ? मैले त् ब्रो होला पो भन ठानेको त्यो प्रोफाइल  पिक्चर हजुर हो ? कस्तो राम्री हजुर त् !!! 🙈 सलामे क्रिश्ने ब्रो, खासमा मलाइ व्यक्तिगत कुराहरु पोखाइ राख्न मन लाग्दैन तर आज भर्खर मम्मीसंग पनि येही कुरो हुँदै थियो ! मलाइ साँची नै रबिना बादीजीलाइ बिहे गर्न मन थियो तर खैर उंहाले कहिले इन्ट्रेस्ट देखाउन भएँन ! मैले किन उन्हासंग बिहे गर्न खोजेको भन्ने कुरा चैँ उन्हाको पुरानो इउ टिउब भिडियोहरु हेरी चाल पाउन हुने छ ! उन्हा जस्तो "आइरन बल्स" हुन् भाको नारि, मातृ प्रेमले ओत प्रोत् भाकी उधारनिय आमा, बहु प्रतिभाकि धनि स्त्री देखि म येति प्रभावित भाको थिए ! उन्हा एउटी "दलित" जातिमा जन्मिन भाकोले सामाजिक अपहेलानासंग जुन संघर्ष गर्न पर्न भो, आफ्नो छोराको जीवन बचाउन लाचार भै आफ्नै किड्नी बेच्न भो, यी सब कुराले उन्हा जस्तो नारि पाउँन मेरो लागि सौभाग्य नै हुने थियो तर खैर…. हाइ स्कुलमा ओशो रजनीशको प्रभावमा अध्यात्मिक पथ तिर उन्मुख भाको थिए आफ्टर माइ हाई स्कुल स्विटहार्ट ब्रोक माइ हार्ट एण्ड आओर ४ यिएर्स रिलेसन ! छाडीदिनुस मेरा पर्सनल कुराहरु क्रिश्ने ब्रो ! अलिक पिडा दायक छ ! म साँचीनै मेरो स्पिरिचुअल पाथ भविष्यमा पर्सू गर्ने छु ! तेसैले अहिले देखि सांसारिक मोह देखि बैराग्यता जगाउने कोशिशमा छु ! 🙏 Last edited: 23-Jul-20 11:05 PM

Nas · Jul 23, 2020 10:58 PM

NAS bro , अनि यो audio call कसले गरेको नी ? मैले पनी रबिना को video हरू हेरको छू । मेरो facebook , instA, twitter छैन , तेसैले youtube मा आऊने धेरै कुरा हेर्छू :) वा यही साझा मा लुकी लुकी हेर्न हो । मेरो बिचारमा सबै (९९ percent) एस्टै होईन र ?? रबिना को पूर्ब लोग्ने फटाह भएको ले पनी रबिना अली धेरै ममतामयी लाग़ेको होला । फ़िलिममा पनी भिलेन अली धेरै दुःख दिने खालको भयों भने हीरो को अझ धेरै माया लागछ नी । यी रबिना ले पनी त्यों बेला रामरै झूटो बोले जस्तो लाग़ेको थियो । अनि नया पोई पनी तेति ठीक मांछे जस्तो लाग़ेको थिएन । NAS ब्रो जत्तिको मायालु त छैन होला । ख़ैर उनको भाग्य मा तिमि , तिम्रो भाग्य मा रबिना लेखेको छैन की । अनि LahureNepali को फ़ोटो हेरेर हो मैले पनी बहिनी भनेको । नेपाल आर्मी की कप्तान हो की त बहिनी ।

salamkrishne · Jul 23, 2020 11:33 PM

हा हा क्रिश्ने ब्रो ! त्यो मैले उन्हालाई पठाको मेसेज क्या ! उंहाले मेरो कल उठाउन भाको भए मेरो बिहे हुन्थ्यो होला ! सार्है माया लागेको थियो उन्हाको अनि उन्हाले स्विकार्न भाको भए बिहे गर्ने प्लान थियो मेरो उन्हासंग ! तर ठिक्कै छ ! नेपालमा मेरा धेरै भुरा भुरीहरु छन् ! 😊 https://youtu.be/4HmK6MDX7Ow

Nas · Jul 23, 2020 11:49 PM

केटा केटी को कथा त मलाई थाह छ नी bro । nepricans मा हूदा पनी धेरै बुझेको । bro को अनि आमाको काम देखेर म पनी नतमस्तक छू नी :)

salamkrishne · Jul 24, 2020 12:00 AM

@Nas bro, Yo video hernus, video le afai charlanga banauch. a Nari/purush ko yesto roop le kehi kura bujaucha. afu ta shanti(both) premi, peace lover, prakriti(both) premi. tesaile kalah garne bektitwo ra situation bata tada nai rahanchu. deep ocean - prithivi ko gahiro satahma gayee, meditation gari mokshya prapta garna chahanchu https://www.youtube.com/watch?... Last edited: 24-Jul-20 12:29 AM

deepocean · Jul 24, 2020 12:28 AM

दिप ब्रो, रबिनाजीसंग बिहे भाको भए म चुतिया जोइटिंग्रे हुन्थ्यो होला उंहाले मलाई जहिले नि थर्काएर राख्न भएर !  मेरो गेडा त् काँचै चपाउँथिन होलिन ! 😂  कल न उठाउन भएर राम्रै गर्न भएछ ! हैट अब जीवनमा कोइ आइमाईलाइ पर्सू गर्दिन ! 😂🙏 Last edited: 24-Jul-20 07:02 AM

Nas · Jul 24, 2020 12:45 AM

"अब जीवनमा कोइ आइमाईलाइ पर्सू गर्दिन !" अरे ! म आफ्नो वाक्य फिर्ता लिन्छु ! 🙈 हाम्री तृष्णाजी त् निउ योर्कमै पो हुनु हुँदो रहेछ ! के गर्ने आफुलाइ त् सेलेब्रेटी मात्र ताक्ने बानि लागेको छ ! लु मुजी मेरी प्राण पियारी र रबिनाजीले मलाइ बालै दिन भएँन ! अब लास्ट हाम्री तृष्णाजीलाइ अप्रोच गर्छु ! म जस्तै बिन्दास अनि एकलै बस्न हुँदो रहेछ ! कसम होला तृष्णाजीले पनि मलाइ बाल दिन भयो भने चैँ भोलि पल्ट नै सन्यासी बन्छु ! तर उंहाले एक्सेप्ट गर्न भयो भने चैँ दुबै बुढा बुढी नाङ्गै इउटिउबमा  लाइभ आउंछु ! 😂🙏 https://youtu.be/zWYIfw1OHhM Last edited: 24-Jul-20 09:05 PM

Nas · Jul 24, 2020 8:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion