कालो छाला & यिन्का पहिचान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सिभिल राइइट का लागि जिबन बिताएका सिनेटर जोन लुईस प्यान्कृयासको क्यान्सर बाट मृत्‍यु भयो | दिबङत आत्माले शान्ती पाओस| दुई तीन जना सिनेटर ले John Luis र Elijah Cummings छुट्याउन सकेनन जो बर्सौ सँगइ काम गरेका हुन | सिनेटर हुने र भएका मनिषालाई सर्बसाधारण मनिष मा नगनौ, ले एउटा कालो सिनेटर र आर्को कालो सिनेटर बिच को आन्तर छुट्याउन सकेनन र गल्त फोटो छापन गए | हेर्नुस् : कालो छाला लिएर जन्मनु को अभिश्राप ? सिनेटर भएर काम गरेका समेतले सगै सिनेटमा भेट्ने अर्को सिनेटरलाई छुट्याउन सकेनन | लौ बिचार गर्नुस् कालो छाला हुनेलाई अपराधी साबित हुन कती सजिलो हुदो रहेछ ? पुलिसले समातेर ल्याएको कुनै पनि कालो छाला भएको मनिषालाई कोर्टमा उभ्याइ दिए पछी चछ्मदित गहाहलाई " त् त्यो मान्छे चिन्छस भनेर सोध्दा" चोर् औंलाले अगाडि देखेको कालोमान्छे लाई देखाई दिए पछी जिबन भर जेलमा कोचिन्छ, यि गोरा चमडी का आँखाले सबै कालालाई एउटै देख्छन | यजवल्न्त उदाहरण हेर्नुस् | John Lewis Bottom one is Elijah Cummings.

logan · Jul 19, 2020 11:12 AM · 459 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion