सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सान भिनाजु लाई एउटा पैसो कमाउने भयँकर आइडिया - हेर्नुस् भिनाजु, साझा यहाँ अमेरिका मा धेरै चर्चित छ, तर मुजी सती ले सरापेर गोलखाँडी गाको देश नेपाल मा छैन. मुजी मुर्ख गोर्खे हरु क्रिटीसाइज या त फेसबुक मा फेक आइडी ले गर्छन् या त दुई मने दुध भाका बेवकुफ दीपा श्री निरौला जस्तै ले युट्युब मा गर्छन्. मुजी फेक आइडी वाला हरु या त मुजी कतारे जस्ता गाली गलौज मात्र गरेर लेख्छन या त मुजी एस्तो असुद्ध लेख्छन कि तिनिहरु ले लेखेको मुजी कतार को अरब ले बुझ्छ तर नेपाली ले बुझ्दैनन. बट दे आर मिसिङ टु थिङ्स, मुजी पहिलो कुरा एस्तो ठाउँ मा लेख्नु पर्‍यो कि सबै ले पढुन तर मुजी आफू एनोनिमस हुन पर्‍यो, र दोस्रो कुरा एसरी लेख्नु पर्‍यो कि मुजी भिक्टिम की आमा आफैँ मुजी हाँसेर लोट्पोट. माटोक्ने लेख्न त जहाँ पनि लेख्न सक्छन (जस्तै कान्तिपुर, सेतोपाटी आदी इत्यादी) तर चिक्ने हरु को नाम छापिएको हुन्छ अनि बोलेको कुरा फिर्ता ल्याउन धौ धौ हुन्छ, अनि माटोक्ने दे रन् फर कवर.  भनेपछी केस मा लेख्ने? साझा मा!!!! तर मुजी लेख्न पनि एसरी पर्‍यो माटोक्ने जनता हरु ले रुचाउन, माटोक्ने धार्मिक कार्यक्रम मा लेख्ने तोर्पे हरु ले लेखेको कसैले पढ्दैन, लेख्दा मुजी हाँस पनि उठोस्, जसको बारे मा लेखेको छ त्यो मुजी लाई भित्तै मा पुर्याइदिने गरी लेखियोस र जस्ले गर्दा त्यसलाई मानसिक कोरोना लागोस, मुजी को लाँडो सुकोस्. अब त्यसरी लेख्न को लागि हजुर को यो सेवक हाजिर छ. त्यसैले भिनाजु - दिपक राज गिरी लाई तुरन्तै फोन लाउनु पर्‍यो, एनोनिमस आइडी बनाएर लेख्न लाई, आइडी बनाउने काम हजुर को, लेख्ने काम मेरो, एउटा लेखाइ को $१००, हजुर र म आधा आधा. साम्राज्ञी लाई पनि फोन लाउनु पर्‍यो. चुभन केसी को रात को चैन् हराम गरिन भने मेरो नाम अन्डर्वियर होइन. Last edited: 18-Jul-20 08:55 AM

underwear · Jul 18, 2020 8:46 AM · 31,320 views

28 Replies · Showing 21 - 28
Page 2 of 2

टीपीएस सर, दाजु, भाई, ब्रो लगाउनु त कुनै ठुलो कुरा नहोला तर, कुनै नजिकको नाता नभाको मान्छेलाई चै भिनाजु भनेर उहाको श्वास्नीलाई दिदी बनाउनु चै nepotism, favoritism को अपेक्षा राख्नु होला। नाताबाद, कृपाबाद, के के भन्छ नि। अनी अन्डीजीको भित्री मनसाय त बुझ्न गाहारो छैन नि। आफ्नो मनको छुद्र भडास पनि निस्कोस अनी सानजी को रिसको शिकार पनि नहोस् किनकी उहा त अब श्वास्निको भाई पर्नु भयो नि त। बाँकी अर्को कुरा भन्न मन लाग्यो, फ्रमडल्लासजी र अन्डिजी, तपाईंहरु फेरी शुरु हुनुभयो, तपाइहरुको यो दुश्मनी त पुस्तौ पुस्ता पुग्ने भो गाठे।कहिले पनि नसकिने, के गर्ने होला। मैले त "ignore" भन्ने बटन थिच्न थालिसके, तपाईंहरु भने। राम राम।

Bennedict · Jul 21, 2020 11:33 AM

बेन्नेडिक्ट ज्यु, हुन त नाता त मेरो डल्लस सित पनि पर्छ, म त्यस्को झद्केलो बाउ, भिनाजु र बैनिज्वाइं सबै परेँ त्यस्ता अनपढ गँवार सित के नेपोटिज्म, फेवरिटिज्म् को अपेक्षा राख्नु, अब कुरा आउँछ को कस माथि जाइलाग्ने भन्ने कुरा, म त आफ्नै फर्म मा छु, त्यो मुजी चपरासी को छोरो बीच मा प्वाक्क बोल्न आयो, त्यस्को ब्लड प्रेशर हाइ गर्न मा अर्कै मजा छ ही ही ही .

underwear · Jul 21, 2020 12:23 PM

"फ्रमडल्लासजी र अन्डिजी, ...यो दुश्मनी त पुस्तौ पुस्ता पुग्ने भो गाठे।" यी दुइ साथि भाइका गोरु जुधाइ ! 🙄 अब यिनको ऋस शान्त पार्न एड्मिन्ज्युले गेडा नै मुसार्न पठाउन पर्ला जस्तो  छ ! 😂 Last edited: 21-Jul-20 12:49 PM

Nas · Jul 21, 2020 12:25 PM

"पढेर जागिर खाएर इज्जत साथ बस" अ तेइ त भन्या मैले तलाई अस्ति देखि, कति घर धन्दा गरेर, स्वास्नीको पैसामा कमारो भएर गेडा गुड़ीमा सिट्ठी लाएर दिन भर crime patrol हेरेर बस्छस" कमेन्ट गर्ने इच्छा थिएन तर तोर्पेहरुका श्वासनी कजाउने कुरा सुनेर मात्रै हो | यि तोर्पे का सुनेर झाट झर्किएर आउछ | बिदेशको बसाइ छ बुढा बुढी मिलेर काम गरेन भने कस्ले गरी दिन्छ ? तिम्रा आमाले या तिम्रा तिन्तिघ्रे छिमेकिले तिम्रो बुढीलाई सघाउन आउछ र तिम्रा बुढीको मुतुनो पनि मुसारेर जान्छ लौ बधाई छ बहादुर जि |

Logan · Jul 21, 2020 1:18 PM

NAS ब्रो, मैले मेरिलंद ( i mean Maryland, मेरो हिंदी font छ क्या फ़ोन मा :) ) को साथी को घर भनेको होईन , ब्रो को आफनै NJ को घर को कुरा गरेको । ख़ैर कुरा बुझने ले बुझे पुग्यो । अनि मेरो लागी रात को १२ बजे बहिर parking मा गेअर video बनाक़ो, thank you त भन्नै पर्यो । त्यों सिरानी चै driver सीट मा long drive गर्दा राखेक़ो की होचो भएर रमरारी windshield बाट हेर्न लाई हो :) जती हावादरी जस्तो कुरा गरे पनी नास ब्रो ले राम्रो प्रगति गरेको छः है । आफु डेरा मा सामान्य तरीक़ाले बसे पनी घर को mortgage सक्यो , बुधनिलकंठ मा देउबा कै जत्रो नभय पनी ठुलै घर बनायो, अनि नेपलमा समाज सेवा पनी गर्न भ्यएकै छ । बधाई छ ब्रो । अ, अनि मुख्य कुरा तरूनी को कट्टू पनी पाए सम्म सुघेकै छ । मैले एक पटक “दाज़ु भाई भएर जाम नर्बे को आर्मी मा नोकरी को लागी” भनेको थिय नी । खोई कहा पुग्यो त्यों कुरा । कट्टू भाई र dallas भाई , भाई हरूको जूहारी पढ़ेकै छम हामिले टाइम पास को लागी । झगड़ा का कुरा लेखदा blood pressure बढ़ने गरी stress नलिनु है , अली अली टाइम loss भएको guilt त होला टाइप गर्दा । सरिर लाई stress हुने गरी personally नलिनु हैं एक अर्का को गाली लाई । Logan दाईं, well said ।

salamkrishne · Jul 21, 2020 1:51 PM

क्रिश्ने, मजा आई राखेको छ होइन? ठिक छ, गर्न नि तेही खोज्या हो , येस्मा ब्येतिगत कहाँ सुनी केहि छैन मेरो तर्फा बाट, फेरी मैले त कट्टु कान्छो लाई सालो नै भनि सके अब यो मेरो नातामा नि पर्यो । मेरो तर्फा बाट म कुल छु यो सालो कान्छो अलि रिसाको जस्तो लाग्यो, गाली गलौच नि हल्का अर्न थाल्यो, सालो लाई धेरै स्ट्रेस भएको फील भयो । यता बेन ब्रो लाई नी मेरो बारे complain हानेछ , " म त चुप लागेर आफ्नै ठाउँमा बसी रा छु, यो भेना मुजी किच किच गर्न आउछ मेरो थ्रेडमा " येस्तै केहि भनेछ । अब चित्त दुखाई नै अरे पछि एस्लाई धेरै नजिस्काम भन्ने मा म पुगेको छु । अनि खास मैले एस्लाई झपार्नु भन्दा यी एसको यो दही चिउरे नाताबाद कृपा बाद पारा लाई तह लौन खोजेको हो, अब देश अनुसार भेष गर्न सिक्नु पर्यो भनेर मायाले सम्झौन खोजेको हो, कहाँ यहाँ आएर नि काका, मामा , भिनाजु भनि रा । फेरी येही कान्छो हो Texas का नेपाली पाखे भन्ने । अरुलाई पाखे भन्नेले आफु नि अलि modern हुनु पर्यो भन्न खोजेको हो । हामी साला भिनाजु को किच किच हो ब्रो tension नलिनु । अनि खासआ यो हप्ता म नि यो सालो कान्छो जस्तो घर कुरुवा भाको छु तेसैले यो हप्ता फुर्सदै छ काम तेइ केटाकेटी हेर्ने तेसैले यो सालो कान्छो लाई येसो जिस्काम तपाई दर्सकहरु को नि मनोरंजन हुन्छ भनेर मात्र हो । म त कुल नै थिए कि यो बीचमा साझा महानायक नास, बेन , tps तपाई स्वोयम ले घ्यु थप्नु भयो अनि सालो केटो पाठी बीचकेको जस्तो बिच्कियो । सालो केटो ब्यतिगत गाली गलौचमै आउला जस्तो भयो तेसैले मैले यो दोहोरि यहि बिट मारे । सालो केटो लाई भन्नु पर्ने सबै भनि सकियो बाकी अर्को पोस्टमा । मैले नास लाई साझा " महानायक" घोसना गरे देखि सालो कान्छो म संग झन् बिच्यिकिएको छ, हेर सालो नाता सम्बन्ध आफ्नो ठाउँमा छ जिम्बेवारी आफ्नो ठाउँमा छ ।

fromdallas · Jul 21, 2020 2:36 PM

होइन क्रिश्ने ब्रो ! तेस्को अराउण्ड ६०% चैँ सक्केको हो ! अब आर्को किन्ने प्लान छ, साथि भाइसंग मिलेर यो बर्ष ! पैसा अलिक रिएल स्टेट र स्टकमा लगानी गरि राको नि ! निउ योर्कमा घर किन्न छुइ नसकी छ ! अनि कसम अहिले आफ्नो डेरा छैन ! साथि भाइको शरणमा ! सबै गाडी नै हो ! यो कोभिड सक्केला र फेरी डेरा लिन पर्ला भनेर सोचिराको ! अनि कुन स्टेटमा बस्ने भनेर पनि सोच्दै छु ! शायेद म्यासमा मुभ हुन् पर्ला ! गाँजा लिगल छ त्यहाँ तेसैले पनि ! अस्तिको डेरामा $५०० महिनामा सबै इनक्लुदेद ! तेस्माठी आफुलाइ चाउ चाउ र खाते $१० को भोड्का भए पुग्ने सुत्नलाइ ! पैसा त् सार्है सेभ हुन्थ्यो ! अहिले झन् साथि भाइकोमा भतुवा लागेकोले त् गोजी बात् एक आना नि झर्दैन ! खातेको पनि खाते म ! महा खाते ! 🙈

Nas · Jul 21, 2020 3:00 PM

डलास मुजी मेरो दिदी बहिनी छैन, एउटा गँजेडी ठुलोबाउ को छोरो छ न्यू मेक्सिको मा, त्यस्को चाकाँ ठोकेर मलाई सालो बनाउँछस भने ठिकै छ गरी खा. अरे बाबा साझा मा नाश दाजु महानायक् २००७ देखी हुनुहुन्थ्यो जती बेला तँ मुजी बाग्लुङ मा आफ्नो नेपाली शिक्षक को गेडा मालिस गर्थिस, म त वहाँ को भाइ हो, म त त्यति बेला मात्रै बिच्किन्छु जब फेस टाइम मा तेरी दिदी ले चोलो माथि सारेर दुध देखाउँदिन, भने पछी सालो को भयो भन त? मुजी अली ढंग को गाली त गर पर्वते बाउन.

underwear · Jul 21, 2020 3:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion