नेपालमा सम्म लोकप्रिय पठावोका संस्थापकको बिभत्श हत्या भएको छ । ride sharing app बाट लोकप्रिय बनेको पठाओ बंगलादेश र नाइजेरियामा निकै लोकप्रिय छ भने एसले नेपालमा आक्रामक विस्तार गरि रहेको छ ।
tps2gc · Jul 15, 2020 10:21 AM · 3,395 views
https://www.youtube.com/watch?...
tps2gc · Jul 15, 2020 11:02 AM
kati sano umer ma yetro pragti ho kathai https://www.cnn.com/2020/07/15...
tps2gc · Jul 15, 2020 5:04 PM
आफ्नै विस्वासको पात्रोले बिभत्स हत्या गरेको रहेछ ! थुक्क राक्ष्यस ! मृतकको आत्माले शान्ति पावोस ! 😭 https://youtu.be/ZIspo4ihkpM
Nas · Jul 20, 2020 10:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion