बुढाले अयोध्या नेपालमा पर्छ भनेछन भारतमा भुइचालो, बाढी पहिरो महामारी आयो । BJP ले आपतकालीन बैठक बोलायो । हैट अनेक गर्छन बुढा । हामीलाई त यिनको गफ पचि सक्यो , अब बिस्तारै भारतियेले नि बानी बसाल । हैन यी बुढा ले भारतमा किन येति प्राथमिकता पाको ? कति डराको भारत बुढा संग। https://www.youtube.com/watch?... https://www.youtube.com/watch?... https://www.youtube.com/watch?...
tps2gc · Jul 14, 2020 9:05 AM · 1,600 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion