मलाई यो भिडियो प्रिन्स ह्रिदएन्द्र लाई देखाएर ऋषि धमला को तोर्पे टोन मा सोध्न मन लाग्यो "भाइ यो भिडियो हेरेर तपाईं लाई कस्तो लाग्यो, जनता जान्न चाहन्छन्"
underwear · Jul 13, 2020 11:26 AM
सोनीकाले सहि गरिन ! ति मुजी खाते भाइहरु तरुनी देख्न पाको छैन.…. नाना भाँती बोल्दै कट्टु देखा पो भन्छ बा ! त्यो बोल्ने तरिका होइन नि ! मुजी सोनीकाको बडेमान बुबु त् मलाइ नि हेरम हेरम लाग्छ नि ! म त्यंहा भाको भए आरकै टोन र भाषामा बोल्थे ! तेस्ले धेरै फरक पार्छ ! अलिक "फ्लर्टी " टोनमा "सोनीका आउनुस न पानिमा दुब्की लगाउनुस, कस्तो स्वच्छ पानि छ" वा तेस्तै मिठो कुरा पो गर्न पर्छ त् ! केटिहरुलाइ त् कुराले पो मन जित्न पर्छ ! के थाहा कुरै कुरैमा पत्याइन भने तिमीलाई चैँ उसको "पूल"मा स्विमिङ्ग खेल्न दिन पनि सक्छ ! तेसैले केटीहरुलाई सबले रेस्पेक्ट गर्न पर्छ !
Nas · Jul 13, 2020 11:40 AM
नास दाइ, झन्नै प्यान्ट खोलेकी नी जाँठी ले, नेक्स्ट टाइम अझै खतरा जिस्क्याउन केटा हरु लाई आग्रह गर्दछु.
underwear · Jul 13, 2020 12:34 PM
नासे भाई को सहि बिस्लेसन , भन्न पायो भन्दैमा तरिका मिलाएर भन्नु पर्छ नि , तर भाई मलाई चै एसको चाक हेरेर झन्डै बान्ता भाको, असती तेस्रो लिंगी रैछे नि, एसको चाक त तिम्रो भन्दा नि सुकेको हो भाई तिमि जस्तै धतुरो नि तान्छे कि क्या हो , अब आइमाई भएर जन्मे पछि चाक नै नभए पछि जुनी खेर गएन त भाई, नाम भएर के दाम भएर के , लु हेर एसको लुते चाक । नासे भाई तिमि मातेको बेला एसको हेरेर उत्तेजित होलाऊ है फेरी, एसको त हाम्रो जस्तै ढुक्कुर छ अगाडी https://www.youtube.com/watch?...
tps2gc · Jul 13, 2020 12:40 PM
हाहा टि पि एस ब्रो ! सोनीकाको चाकले धोखा नै देको रहेछ ! मेरो गाँड बरु उसको भन्दा ठुलो छ ! अलिक स्क्वाट गर्न पुगेन बिचरीको चाकले ! बु बु चैँ सहि छ मोरीको ! अनि अगाडीनि पोका जस्तो भुक्क परेको रहेछ ! उन्हाको गेडा नै भै बोसोले भरेर पुक्क भाको होला भन्ने आशा लिएको छु ! तर गेडा फुलेको पनि हुन् सक्छ ! केटि जे होस् आँटिलो नै हो ! आँटले पुतीमा गांठ परेको हुन् सक्छ ! Last edited: 13-Jul-20 06:04 PM
Nas · Jul 13, 2020 6:05 PM
लोल nas bro । “आट ले ....मा गाँठों परेको .....” आयोस्क़ा को लास्ट dose ले तिम्रो दिमाग़ पूरै cleanse गरे जस्तो छः । तेसरी direct सब्द चै प्रयोग गरथेनौ जस्तो लागछ :) सोनिका को कुरा चै : youtube मैं राख्न लाई छाडा बोलेकि हो की जस्तो लाग्यो । अर्कों कुरा यो केटी त ठाऊ को ठाऊ ठहरै हून लागे जस्तो गरी त , कस्तो stress handle गर्न नसकेकि ? की youtube मा देखौंन लाई हो की ।
salamkrishne · Jul 13, 2020 6:21 PM
अलिक "फ्लर्टी " टोनमा "सोनीका आउनुस न पानिमा दुब्की लगाउनुस, कस्तो स्वच्छ पानि छ" वा तेस्तै मिठो कुरा पो गर्न पर्छ त् !नास हजुरको यो महान बाणी सुनेर अस्ती साम्राग्यिले बोलेका कुराहरु याद आयो, भुवन के सी को लागि "ही इज अ पर्भट, ही इज लीटरल्ली अ पर्भट"। तपाईंलाई फेरी "पर्भर्ट" भन्न खोजेको चाँही हैन है। तपाईंको कुरा चै हद भन्दा नि बोका-बोका सुनियो मात्र भनेको है फेरी। तेसैले केटीहरुलाई सबले रेस्पेक्ट गर्न पर्छ ! अनी गएको महिना तपाईंले हाम्रो राष्ट्रपती बिद्ध्या भण्डारीको बारेमा कठोर भन्दा कठोर शब्द बोल्नु भएकोमा मैले नै आपत्ति जनाएको थिए। अहिले तपाईं यस्तो भन्नुहुन्छ, कन्ट्र्याडिक्ट भएन र हजुर? कि केटी र आईमाईमा फरक ब्यवहार गर्नुपर्छ?
Bennedict · Jul 13, 2020 8:59 PM
बेन्नीदिक भाई तिमि मान्छे लाई भित्तामा पुराउने गरि लेक्छौ हो , केस्रा केस्रा केलाएर लेक्छौ । येति सारो नगर न हो भाई , तिमि मलाई राम्रै लाग्ने मान्छे होकी तर तिमि केहि व्यक्ति प्रति पुर्बाग्राही तरिका ले नै लेक्छौ , किनारा मै पुग्ने गरि त नलेखन हो भाई । तिम्रो तर्क लाई काट्ने सक्ने म छेमता त राख्दिन कि तर पनि कैले कहिँ soft corner लिएकै राम्रो । अर्का एक ब्यक्तित्तो नि छन् यहाँ साझामा तिमि जस्तै ज्यादै खरा जुधी हाल्ने तर तिनमा चै तिमीमा भाको common sence को "क " पनि छैन । Last edited: 14-Jul-20 08:06 AM
tps2gc · Jul 14, 2020 8:05 AM
टीपीएस सर, नास् सरप्रती पूर्वाग्रह राखेको त हैन, तर उहाको कुरा के भन्ने पढ्यो भने बेला बेला अचम्म लाग्छ तेही हो। अहिले फेरी त्यो "आयाहुआश्का" के के नाम भाको "खुराक" खानमा लाग्नुभाको छ अनी के के लेखी बस्नुहुन्छ, "नेकेड भल्नरेबैलिटी" भयो के के हो कुरा गर्नुहुन्छ, उहामा मैले के देखे भने उहामा "डिनाएल" छ, जे भने नि तेस्तै हो उहालाई। मेरो आफन्त पर्ने ड्रग अड्डिक्शनमा परेको थियो (छ?) उहासँग कुरा गरे जित्न त केही गरेर सकिन्न। मलाई राम्ररी थाहा छ एउटा परिवारमा कोही ड्रग अड्डिक्ट भए के हुन्छ, कतीको तनाव हुन्छ, अनी नास् सर को कुरा सुन्दा तेस्तै झलक आउछ, तेही भर मात्र उहाको खेदो खानेको हुला। नास् सरलाई जे मन लाग्छ उहाले गरी छाडनुहुन्छ, चाहे त्यो उहाको अलौकिक सेक्सका अनुभवहरु हुन या यि नाम नसुनिएका अचम्मका "ओखती" हरु हुन।
Bennedict · Jul 14, 2020 9:45 AM
नासे भाई फुस्रे जोगी जस्तो हो, तिमि हामी बाल बच्चा घर परिवार वालाको सोचाई अलि भिन्न हुन्छ, समाज देखि बिरत्तियेर हिडेका, एकल जीवन काट्ने , जीवनमा माया प्रेम , परिवार देखि धोका पाएका हरुको बोलि, चाल चलन अलि मुलधारका मान्छे भन्दा फरक हुन्छ । एस्ता व्यक्ति कोहि एकलकाटे हुन्छन, कोहि घमण्डी हुन्छन, कोहि लत्ठु हुन्छन, कोहि भलाद्मी हुन्छन । नासे भाई फुस्रे जोगी भएर नि ज्यादै मिलनसार , मृदभासी र सबको भलो चाहने मानब हुन् । चाहेको बेला कसैलाई सहयोगको लागि नाई भनेनन्, कसै संग नमिठो बोलेनन् , यिनको commonsense नि तिम्रो जत्तिकै तेज छ । सारंशमा भन्नु पर्दा नासे भाई एउटा उच्चा कोटीको असामाजिक जन्तु हो, यो जन्तु संसाररिक् माया जाल बाट भुलेर एकान्तमा बस्न चाहनछ तर सामाजिक बेबहारिकता ले गर्दा येही समाजमा जकड़ीन बाध्य छ । बेन भाई ले नासेको खेदो खनेको चै मैले भन्न खोजेको होइन होइ, नासे लाई भाई लाई सम्झौन खोजेको हो तर अगाडी जो सम्झिनु पर्ने हो त्यो मान्छे नभई भालु छ भने पुराणले कम गर्दैन । मैले नि नासे भाई लाई अलि अलि सम्झौन खोजेको हो तर भाई को डेरा, दशना र सिरोक को हाल देखेर नासे भाई मेरो सम्झाउने सक्ति भन्दा धेरै टाडा छ भनेर म चुप बसेको । Last edited: 14-Jul-20 10:24 AM
tps2gc · Jul 14, 2020 10:22 AM
"फुस्रे जोगी .... समाज देखि बिरत्तियेर हिडेका, एकल जीवन काट्ने , जीवनमा माया प्रेम... देखि धोका पाएका... उच्चा कोटीको असामाजिक जन्तु.... डेरा, दशना र सिरोक को हाल " सार्है सहि विश्लेषण …टि पी एस ब्रो ! वास्तविकता र येथार्थ ! के घर.… के डेरा ! मेरो जे छ.… सबै येही गाडी भित्र छ ! भाको डेरा नि छाडिदिए ! अहिले यो स्टेट त् कहिले त्यो स्टेट लखर लखर गाडी लिएर मित्रजनहरुकोमा बास बस्दै हिडिराको नि ! 🙄 Last edited: 14-Jul-20 12:32 PM
Nas · Jul 14, 2020 12:31 PM
भाई फोटो ले आखा रसायो । तिम्रो गाडीको पछाडीको झाडु ( कुचो ) ले धेरै कुरा बोल्छ, १५ वर्ष पहिले दुवै हुदाको संघर्सका दिनहरु याद आयो ।
tps2gc · Jul 14, 2020 12:48 PM
Nas bro sarai humble hunu hudodo raicha. With 10+ years as a .net architect he must be making around 200 k a year and must be offered full time job everywhere. Bro sahi ho
ehho2 · Jul 14, 2020 7:40 PM
हाहा होइन एको ब्रो ! म सामान्य घण्टा हान्ने घन्टे मात्र हो ब्रो ! अनि तेस्तो पैसा बनाउदिन ब्रो ! अनि फेरी म एउटा प्रोजेक्ट सकाए भने ३-४ महिना काम नगरि नेपालमा मस्ती गर्न जान्छु ! अनि फेरी अमेरिका वापस आएर घण्टा हान्छु ! घन्टै घण्टामा यो जीवन बित्ने भो ब्रो ! 🤓
Nas · Jul 15, 2020 1:30 AM
स्टक के भै राको छ नासे भै , खै त ऐले तिम्रो केहि बिस्लेसन आएन त ? tesla बारे तिम्रो के धारणा छ त ? अनि खुद नाफामा छौ कि घाटामा । स्टक बाट पुरै सन्यास लिएको होर ?
tps2gc · Jul 15, 2020 11:58 AM
टि पी एस ब्रो, कोभिड सेकेन्ड वेभ लागेको छ मेरो पोर्टफोलियोलाइ पनि ! अनि अचेल घण्टा हानेको पैसा उता नेपालमा फ्याम्लीलाइ पठाई दिराको छु, अलिक बिजनेस ठप्प छ रे ! हाम्रो फेरी टुरिस्ट बिजनेस ठमेलमा ! तेही भएर स्टकमा लगानी नगरेको बिगतका केहि महिना ब्रो ! अनि फेरी गाँजा, आयाहुस्का पिराकोले सांसारिक कुराहरुमा तेती ध्यान नि दि राको छुइन ! Last edited: 15-Jul-20 12:11 PM
Nas · Jul 15, 2020 12:11 PM
तिमि जाठा भाई फेरी आफ्नै दुनियामा हुन्छौ, तिमि छौ भन्नु कि छैनौ भन्नु , तिमि पनि दिमाग त sharp भाको मान्छे होउ , स्टकमा सक्रिय नभापनि सूचना त लिई राखेका होलाऊ , के भन्छ त तिम्रो बिस्लेसन ले tesla को बारे मा ? तेस्ला ले त मेरो सास अड्केको छ। २००० छोला कि १००० तिर झर्ला । धेरै volatile पो भयो त भाई
tps2gc · Jul 15, 2020 12:26 PM
मलाइ ब्लु चिप स्टकमा खांसै इन्ट्रेस्ट छैन ब्रो अनि अचेल रबिनहुड़ नि खोल्दिन ! मलाइ पेनी स्टकनै ठिक लाग्छ ! अबो आको पैसा घाटामा गाको स्टकलाइ एभरेज गर्ने प्लान छ !
Nas · Jul 15, 2020 1:13 PM
Ek taka ta timley stok ko thread banara hairan pareko ho ni bhai. Afulai teti bela loss bhayera dhukkur sukekeko thiyo
tps2gc · Jul 15, 2020 3:03 PM
Hello Nas Bro i dont know about stock share etc but i want to invest 3-4k, how and which is better to buy this time>> pls your suggestion le mero ni life change future ma hunxa ki>>>
stopthewar · Jul 18, 2020 7:03 PM
"pls your suggestion le mero ni life change future ma hunxa ki" मेरो सजेसन लिन भो भने अवस्य लाइफ चेन्ज हुने छ भविष्यमा ! म जस्तै गाडीलाइ डेरा बनाउन मन छ हो स्टप द वार ब्रो ? 😂 पुरै डुबानमा छु ब्रो ! सजेसन नलिनुस ! 😭 Last edited: 19-Jul-20 12:34 PM
Nas · Jul 19, 2020 12:34 PM
hait garo hune vo ta ho...
stopthewar · Jul 19, 2020 12:48 PM
आज अलिक राम्रो भो स्टप द वार ब्रो ! 🤓 अनि येतिका दिन कता बेपत्ता हुन् भाको ब्रो ? Last edited: 20-Jul-20 09:25 PM
Nas · Jul 20, 2020 9:25 PM
ke garnu bro corona ko dar tespachi ghanta pani hannu parne garo xa ni....
stopthewar · Jul 20, 2020 9:58 PM
ए साझामा आउँन नि कोरोनासंग डराउन पर्ने भने ! घन्टे त् म नि हो नि स्टप द वार ब्रो ! अनि ब्रो मलाइ त् पेनी स्टकमा नै बेसी पैसा कमाइन्छ जस्तो लाग्छ ! हेर्नुस त् उन्हा पेनी स्टकका गुरुले यो महिनामा एक दिन मा एउटा पेनी स्टक बाट एस्तो कमाउँछ ! 😱 Last edited: 21-Jul-20 02:15 AM
Nas · Jul 21, 2020 2:13 AM
नासे भाईको बिस्लेसन पनि एक हिसाब ले ठिक हो, micro cap stock मा लगानी धेरै secure हुन्छ र धेरै पैसा छ अनि छिटो return खोज्ने हो भने penny stock ज्यादै राम्रो option हो । मैले अलि पैले एकै दिन १४००० मारेको छु , जुन पैसा तेती बेला मेरो store ले दिने ३ महिना को खुद मुनाफा जत्तिको थियो । येस्मा खतरा अलि कम हुन्छ तर डुब्यो भने धेरै डुब्छ। धेरै लगानी गरेर बिना कुनै वा कम रिस्क मा छोटो समय मा राम्रो मुनाफा निकाल्न penny stock ज्यादै राम्रो येन्त्र हुन । अब यी tesla , amazon crypto त seasonal खुराक हुन कैले कहिँ भाग्य ले पाउने
tps2gc · Jul 21, 2020 10:31 AM
anybody any idea about Acorns??? launa kasari yesma paisa increase hunxa , nepalni ma vani dinu paro Namaskar garxu ni ma ,,,
stopthewar · Jul 21, 2020 11:40 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion