जोम्सोममा हेर्दा हेर्दाइ खोलाले बाईक बगायो : भिडियो लिन्क : https://www.youtube.com/watch?...
kaal_vairab · Jul 13, 2020 3:35 AM · 13,584 views
नपाउनेले केरा पायो बोक्रै सँग खायो , मुजी शहरीया जाठोले पानी भनेको के हो अनी पहाडी खोलामा कसरी तर्नु पर्छ भनी गाउले वा अरु बाइकर सँग सोध पुछ गर्नु पर्यो नि ? कौवा बढी बाठो भए पछी आन्फै सुलि खान्छ भन्थे तेस्ताइ भएको हो | सोधा धर्का ताने झै ९० डिग्री मा बाइक लगे पछी के हुन्छ त ? छड्के पारेर पानी को धार सङै ७०-८० दिग्री पारेर तर्नु पर्थ्यो |
Logan · Jul 13, 2020 3:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion