यो भाई लाई famous बनाऊन पिलिज़

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

tps2gc · Jul 10, 2020 6:18 PM · 7,521 views

8 Replies

https://www.youtube.com/watch?...

tps2gc · Jul 14, 2020 10:55 AM

झापालीलाई नसक्ने https://www.youtube.com/watch?...

tps2gc · Jul 15, 2020 8:48 AM

हाहा सहि छ यिनी ब्रो ! 😂

Nas · Jul 20, 2020 11:15 PM

Kina banauni yo chillam taanera badi kura garne lai... timraa bhai ho Tps??

butternut squash · Jul 20, 2020 11:37 PM

मेरै भाई हो यो, मन को सच्चा बात को अच्छा छ कान्छो, झापाली रैछ .

tps2gc · Jul 21, 2020 1:28 PM

टीपीएस सर, तपाईं झापाली हो? झापालीहरु ले गर्नु गर्दै छन नी। कुरा गर्न पनि सिपालु, ट्यालेन्ट्मा पनि अघी, के हो यस्तो? भोइसको 'प्रमोद खरेल' पनि झापाली हैन? त्यहाको हावामा केही छ के हो त्यस्तो? कि त्यहाको चिया बगानको चिया खाएर तेस्ता भाको हुन?

Bennedict · Jul 22, 2020 12:49 PM

होनी भाई झापाली कित त सिधै प्रधान मन्त्रि हुन्छ कि त म जस्तो ज्यामी no in between । झापाली ले कित सिधै रास्ट्रपति ताक्छ नसके आफ्नै डेरावली ( बडी योलियो कि क्या हो , बुढा फेरी कारबाई गर्लान ) । अरे भाई यो झापाको माटो नै तेस्तो प्रतिभा त बनमारा सरि झाप्पै मोउलाउछ ।

tps2gc · Jul 22, 2020 4:52 PM

https://www.youtube.com/watch?...

tps2gc · Jul 27, 2020 9:13 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion