दीपाश्री निरौला चरम depression मा।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एउटा जोक्स सुनेको थिए, राजेश हमालले पाध्यो भने ५ रेक्टरको भुइचालो आउछ रे । तेती खेर त्यो जोक्स बक्लोल लाग्थियो ऐले आएर साबित भएको छ। बाघ बुढो र स्याल तन्नेरी केहीले हुदैनन् । राजश हमालको प्रभाब नेपाली माझ येति रहेछ कि राजेश हमाल लाई दारे हात लगाउने दीपा श्री को career नै सखाप हुने खतरा देखियो । सामाजिक संजाल , youtoube आदिमा येति धेरै र येति अस्लिल गाली उनि बिरुद्ध आउन थाल्यो कि त्यो गाली सुन्ने जो खोलि पनि depression जना सक्ने देखिएको छ । ठ्याक्कै तेस्तै भै रहेको छ दीपाश्री लाई आजकल , सुरु सुरुमा त १ २ दिन पछि मान्छे ले बिर्सिन्छन भन्ने लाग्यो, त्यो नभए पछि दीपक राज गिरि दीपाको बचाऊमा आए । उनले दीपाको FB बाट दीपा श्री बनेर माफी मागे । उनको लेखन सैलीले थाहा भै हाल्यो त्यो माफी दीपाश्रीले मागेको होइन बरु उनको ID प्रयोग गरेर दीपक राज गिरि ले लेखेका हुन् । तेस्पछि दर्सकको गाली दीपाश्रीको साथ साथै दीपक गिरि लाई पनि हुन थाल्यो । सुँगुरको जस्तो मुख परेको "महानायक " को उपाधि दीपकले पाउन थाले । दीपाको समर्थनमा जो आयो त्यो नै दर्सक को नजरमा महा भिलेन हुन थाल्यो । यो डरले दीपाका नजिकका साथी माग्ने बुढो, जितु , स्वोस्तिमा आदि समेत उनको समर्थनमा आउन सकेनन । सामाजिक जीवन हेरो बाट जिरो भएकी दीपा घरबाहिर हिड डुल गर्न समेत असमर्थ छिन । उनको गाडीमा राजेश हमाल समर्थकले बानेश्वोरमा अन्डा प्रहार गरेका थिए । माग्ने बुढो को ख्याती लाई cash गरेर केहि पैसा कमाउन सफल दीपक दिपा एक्लिएको छन् । उनको camp बाट माग्ने बुडो बाहिरिने सम्भावना बढेको छ । माग्ने बुढो आफै नया चलचित्र बनाउने सोचमा छन्, लोक down मा उनि नया चलचित्र को स्क्रिप्ट लेख्न मा ब्यस्त छन् । दीपा येति सम्म depressed छिन् कि केहि अप्रिय कदम चाललिन भनेर उनलाई २४ सै घण्टा एक्लै छोडिएको छैन । उनको आत्मबल उकास्न उनका साथीहरुले राजेश हमाल का समर्थक संग गाली नगर्न आग्रह गरेका छन् । केहि कलाकर्मीले राजेश हमाल लाई आफ्ना fan हरुलाई उग्र नहुन अनुरोद गर्न भने पनि हमाल ले ऐले सम्म तेसो गरेका छैनन् । उनको समर्थनमा आफै उनको fb मा बोल्दा मैले पनि हमाल दाईको fan बाट गाली खाए । किन रिसयिन दीपा राजेश हमाल संग ? केहि महिना आगि सम्म हमाल लाई महानायक भनेर सोम्बोधन गर्ने दीपा एका-एक हमालका बिरुद्ध आगो ओकलिन , एसको पछाडी एउटा कारण छ, आज म तपाई हरुलाई त्यो कारण भन्छु । केशब भट्टराई को निधन पछि चलचित्र बिकाश बोर्ढ़ को प्रमुख पद खाली थ्यो । उक्त स्थान मा दिनेश DC , भुवन kc , रेखा थापा , आकाश अधिकारी , अशोक शर्मा आदि को नजर थियो । तर निकै बौद्धिक संचार मन्त्रि युबराज खतिवोड़ा त्यो स्थानमा कोहि जिम्बेवार व्यक्ति लाई राख्न चाहान्थे , एसको लागि उनले राजेश हमाललाई प्रस्ताब गरे । राजेश हमालले त्यो पदमा आफु नबस्ने जानकारी मन्त्रि लाई दिए । खतिवडाले राजेश नबस्ने भए त्यो स्थानमा कसलाई राख्न उपयुक्त हुन्छ सुझाब दिन राजेश हमाल लाई अनुरोध गरे। बिकाश बोर्ड को प्रमुख सिफारिश गर्ने जिम्मा हमालले पाएको थाहा पाए पछि दीपक आफु लाई प्रमुख बनाउने दाउमा लागे । तर सामकिक छबि राम्रो नभएका दीपकको नाम स्वीकृत नहुने भए पछि उनले दीपालाई अगाडी सारे । दीपा महिला भएको कारणले sentiment पाउने आसमा दीपाको सिफारिस लिएर दीपक राजेश हमाल कोमा पुगे । आखिर जोइ भए नि पोइ भए नि एक जना भए त भै गयो । राजेश हमाल संग उनको सम्बन्ध राम्रै थियो , उनको हरेक चलचित्र को premiere मा उनि मह नायक राजेश हमाल लाई निमंत्रना गर्थे र राजेश हमाल नि सहर्ष उपस्थित हुन्थे । उनको अनुरोध राजेश हमालले स्वीकार्नेमा उनि बिस्वथा थिए । तर राजेश हमाल बौदिक ब्यक्तितो, सम्बन्द आफ्नो ठाउँमा छ कर्तब्य आफ्नो ठाउँमा छ । अंग्रेजीमा आफ्नो नाम पुरा लेख्न सम्म नसक्ने दीपा श्री निरौला लाई बिकाश बोर्डको प्रमुखमा उनले सिफारिस गर्न ठाडै आस्विकर गरे । Dr युबराज खातिवोड़ा संग दीपा श्री जस्तो जोकर को सिफारिस गर्न मुर्खता मात्र हुने ठाने । राजेश हमालको पछाडी अशोक शर्मा पनि थिए । अन्तत राजेश हमालले बोर्डको प्रमुख मा २ नाम सिफारिस गरे १) निर शाह २) दयाराम दाहाल । निर शाह काँग्रेस निकट भएको कारण अन्तत दयाराम दाहालले बाजी मरे । यो अपमानको बदला दीपा श्री ले प्रकाश सुबेदीको कार्येक्रममा राजेश हमाललाई गाली गरेर लियिन । तर अन्तत उनि आफै सखाप भईन , उनि मात्र डुबिनन उनका अघोषित पोइ गिरि पनि डुबे । राजेश हमालको क्रेज़े देखेर म पनि जिल खाई राखेको छु , यो भन्दा पहिले सिमाना को बारे नकारात्मकत टिप्पणी गरेर बर्सा राउतले गाली खाएकी थियिन, तर १ हप्ता पछि दर्सकले त्यो कुरा बिर्से, राजेश हमाल काण्डमा चै दीपा-दिपकको गाली खाने सिल्सेला रोकिएको छैन । छदा खादा को सफलता, career राजेश दाई संग पंगा लिदा स्वाहा भयो । बुढेशकालमा दीपा दिदि संग न पोइ न पोइसा न सान न मान । अब भन जाठो अनमोल, पल , प्रदिपहरु महानयेक कौन?

tps2gc · Jul 10, 2020 10:10 AM · 11,956 views

15 Replies

janataa bhanekaa bheDaa hun bhanthe thikai bhane | ek galti ke gari aba tinlaa sulimaa nachaDaai kasailaai na ta bhok laagchha nata nindraa | haami maanaba jaati bhedaa hau bhandaa kehi farak naparlaa ?

Logan · Jul 10, 2020 12:25 PM

बिचरी ! Last edited: 10-Jul-20 02:41 PM

Nas · Jul 10, 2020 2:29 PM

दीपा श्री निरौला भन्ने प्राणी को नाम मलाई साँच्ची भन्ने हो भने ४ वर्ष अघि सम्म थाहा थिएन, तिनको मुजी दाँत् बाँगेको गिरी श्रीमान बारे त मुजी दुइ वर्ष अघि मात्रै थाहा भयो, निरौला जी निक्कै हट हुनुहुन्छ भनेको त मुजी मेरी एउटी ४५ वर्ष कि मोटी भाउजु जस्तो पो हुनुहुँदो रैछ, माटोक्ने त्यती बेला दिमाग खराब भाथ्यो वहाँ को मोटोपन देखेर. दीपाजी को चरम सीमा मा पुगेको डीप्रेशन् को एउटै समाधान चरम सुख (अङ्रेजी मा अर्ग्याजम) हो, तर आइ डाउट मुजी हेर्दै इल्लिगल मेक्सिकन जस्तै देखिने दाँत् उछिटेको श्रीमान बाट वहाँ को पार लाग्ला जस्तो छैन . Last edited: 10-Jul-20 03:23 PM

underwear · Jul 10, 2020 3:21 PM

नासे भाई, तिमि लेख्दै edit गर्दै नगर त ! कि त लेख्दै नलेख्नु लेखि सके पछि आफ्नो लेखमा stand लिनु के , नत्र योत लोगन भाईको पारा भाई गो नि हेहे , लोगन भाईको ऐले एउटा कमेन्ट हुन्छ १० मिनेट पछि हेर्यो भने edit गरेर अर्कै बनाई सकेको हुन्छ क्या ! अनि under भाई , दीपा बैनी लाई चै मैले उबेला देखि चिनेको, बानेशोरमा डेरा गरि बस्थि पछि तेतै बंगला बनाई, मेरी बेहुलीको दोकानमा औत्थी आकल झुकल समान किन्न , त्यो बेला जाठी ख्याल राम्री थियिन , तिग्रा बडेमान, उछिटेकको चाक अनि आधा धार्नीका बुबु , समान किनेर गएको २ मिनेट सम्म चाक हेरेर बस्थे । जाठी ऐले त जल गैडा भईछ, अस्ति स्टकमा लस खाको बेल्ला मेरो हल्लुड़ो १ महिना कोमामा गयो , तेस्को पुरानो sexy video हेरेर ब्युताउन खोजेको भएन । पछि नासे कि सासु i mean आयुष्मन कि आम़ाको ३ धार्नीको बुबु टिक टकमा हेरेर मेरो हल्लुड़ो कोमा बाट फेर्केको थियो, दिपा येतिकै बुडी भाई ।

tps2gc · Jul 10, 2020 5:05 PM

बिचरीलाइ किन तथानाम गालि गरेको जस्तो लागेर माया लागेर कमेन्ट एडिट गरेको नि ब्रो ! हत् पत् म मेरो बोलि फिर्ता लिंदीन तर बिचरीलाइ कोरोना लागेको पुती कोट्याउँदै बस भनि चैँ हाल्न न पर्ने जस्तो लाग्यो ! 😭 Last edited: 10-Jul-20 05:28 PM

Nas · Jul 10, 2020 5:29 PM

एसको पुतली कस्तो होला है नासे भाई, रौ बाक्लो होला कि मसिनो होला है, हुन त बाहुनी हो बाक्लै होला, खौरिन्छे कि खौरिन्न होला है नासे भाई , त्यो twin tower जस्तो दारा भएको दिपके जोगीले एसको पत्रे पत्रे पुतली कसोरी सुम्सुमायो होली होइ नासे भाई, येसो imagine गर त , ऐले पो जाठी बुडी भाई त उबेला त ख्याल राम्री थियिन, जाठी को गाला कति कोमल थियो । बुद्धि चै भेडा चर्न गको रैछ जाठीको तेस्ता फुस्रेको फेला परि न बिहे गर्छ न छोरछ , हामी जस्तो संग सलेक्की भए ऐले अमरिकी पासपोर्ट बोकी सक्थी जाठी । बेहुली नभा बेला राती एस्लाई सम्जेर मैले पैले पैले धेरै चोटी ब्यु झारेको छु हिहिह्ही ।

tps2gc · Jul 10, 2020 5:40 PM

Tps2gc, के भंच यो सोल्टा , नेपाल मा एउटा पनी तरनी नभएको नागा टोल मा बस्थ्यो की क्या हो ?? दीपा श्री लाई हेरेर /समझेर आनन्द लिनु पर्ने । मलाई सम्झे देखी एस्तै ढेउसी लागथ्यो ।मेरो मतलब ठुलो ज्यान भकी मन पर्दैन भनेको होईन है , NAS ब्रो की सौताने सासु त मलाई पनी ख़ूब मन पर्छ । लुकी लुकी तिनक़ो भिंडियों फ़ोटो हेर्छू ।

salamkrishne · Jul 10, 2020 6:27 PM

दीपकले थर्काए https://www.youtube.com/watch?...

tps2gc · Jul 13, 2020 9:06 AM

छी माबु बुडा काम छैन हावा टोस्ट गरेर ल्याउछ , जा दोकानमा बुडी लाई ग्वाली गर्न, तिम्रो एउटा पोस्ट हेर्यो भने त्यो link बाट अरु हावा ३ ओटा पोस्ट आउछ अनि हेर्दा हेर्दा दिन बित्छ ।

sexy in haku patasi · Jul 13, 2020 1:01 PM

के भन्छ यो हाकु भाई , तिम्लाई हावा होला अरु लै त कम को छ यो

tps2gc · Jul 13, 2020 4:58 PM

प्रियंका लाई कडा दनक https://www.facebook.com/prash...

tps2gc · Jul 15, 2020 9:12 AM

के मा दनक ब्रो ? सार्है पिर पर्यो ! खोइ भिडियो कंहा छ ब्रो ? के लिंक हो ? Last edited: 20-Dec-20 01:46 PM

Nas · Jul 15, 2020 12:18 PM

जाठा भाई लिंक ति छ त face बुक को , सारै सटिक पो भन्यो त होइ यो भाई ले , तिमि लाई नि चस्सक्क होला । मेरो त मन कै बात बोल्यो यो भाई ले ।

tps2gc · Jul 15, 2020 12:28 PM

त्यो लिंकमा केहि फेला परेन क्या ब्रो ! तपाईकोमा मात्र ओपन भो होला, मेरो मा केहि छैन ! Last edited: 15-Jul-20 01:02 PM

Nas · Jul 15, 2020 1:02 PM

साचै उठ्नई नसक्ने जस्ती पो छिन् रे त दीपाजी के सारो ढाल्दियो है राजेश दादा ले हैट दुब्लाउने भैन

tps2gc · Jul 15, 2020 4:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion