naturalized citizenship खारेज हुने ३ कारणहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा मुलत ५ किसिमले अमेरिकन नागरिक बन्न सकिन्छ। Citizenship by birth , Born within a country , Economic Citizenship बाट प्राप्त हुने नागरिकता पहिलो दर्जाको नागरिकता हो भने Citizenship by marriage , Naturalization लाई अघोषित रुपमा दोश्रो दर्जाको नागरिकताको रुममा लिने गरिन्छ एसको कारण चै येस्ता नागरिकता बाहक सधै terms and condition मा बस्नु पर्छ र येस्ता रनारिकता बाहक सज्ये संचालनको निर्णायक दर्जामा पुग्न सक्दैन । पहिलो ३ किसिम बाट प्राप्त भएको नागरिकताबाहक लाई कुनै पनि हालतमा deport गर्न मिल्दैन भने naturalized र married citizen को हकमा सधै deportation को खतरा हुन्छ । नागरिकता खारेज हुने ३ मुख्य करनहरु १) गलततरिकाले लिएको नागरिकता : गलत तरिकाले लिएको नागरिकता जुनै बेलानि खारेज हुने सम्भंवाना हुन्छ । नागरिकता लिने वा अमेरिका आउने प्रयोजनको लागि कुनै प्रमाण गलत रुपमा पेश गरेको थाहा भए त्यो नागरिकता खारेज हुन्छ । नेपलीहरुमा नागरिकता खारेज हुने प्रमुख कारण चाही fake assylum र dv भर्दा दिएको गलत सूचना हो । assylum file गर्दा नक्कली सिफारिस हालेको भरमा नेपाली हरु deport हुने गरेका छन् । नक्कली सैछिक प्रमाण पत्र , नकली बिहे ( पार्टी palace marrige ) आदि । २) by will : कोहि व्यक्तिले आफ्नै इच्छाले नागरिकता त्याग्न निबेदन दियो भने उसले त्यो गर्न सक्छ । naturalized citizen कुनै अर्को दोश्रो देश को प्रथम दर्जा को नागरिक हुन्छ भने यो देख को दोश्रो दर्जाको नागरिक, येदि उसले दोश्रो दर्जाको नागरिकता त्यागेर आफ्नो देश जना चाहे उसले जान सक्छ । रवि लामिछाने एसको उदाहरण हुन् । ३) felony : यो अलि बृहत बिसये हो । केहि ठुला अपराधिक घटनामा naturalized citizen सामिल भए उसको नागरिकता खारेज हुने छ । हत्या, बलात्कार, drugs आदिको charge प्रमाणित भएमा नागरिकता खारेज हुने प्राबधान छ भने कुनै अर्को देशमा आपराध गरेर आफु बच्न यो देशको नागरिकता लिए पनि नागरिकता खारेज हुने प्राबधान छ । उक्त देशको सरकारले नागरिक सुपुर्दगी मागे यहाँको नागरिकता खारेज हुने प्राबधान छ । यसै case मा एक नेपालीको नागरिकता खारेज हुने अन्तिम तयारीमा छ । नेपालमा बैंकिंग कसुर गरेर भागेर यहाँ आएका एक व्यक्तिले यता को नागरिकता लिई सकेछन । नेपाल सरकारले उनको माग गर्यो , सुरुमा त के गर्ने अलमल भयो ऐले उक्त व्यक्तिको नगरिक खारेजी को प्रक्रिया तिर गएको छ ।

tps2gc · Jul 10, 2020 8:44 AM · 18,930 views

17 Replies

Trumple aafnaa saasu sasuralaai lyaai sake pachhi khaarej garne kuraa garko hoiina ? bhasmaasurako haatamaa sakti paae pachhi je gare pani bhayo je bole pani bhayo .

Logan · Jul 10, 2020 12:28 PM

लोगन कान्छा आपराध नगरे सम्म ट्रंप त के कोइ माई का लाल ले केहि गर्न सक्दैन, तिमि नडराऊ . hold on until November rain, the virus will be washed out . there will be no halt in unemployment benefit until things get normal. be assure until this year end , then hopefully things go normal

tps2gc · Jul 10, 2020 12:41 PM

I do not know what are you talking about and referring too?  Are you on Unemployment Benefit ? if you are does not mean that others are too. Every one,  please keep your personal worries yourself. Do not try to be TRUMP  using kachha and bhai and so on to look down others ! It's annoying and only TOPRE and KHATE, low life people use it. Sounds you are heading on that directions.  Last edited: 10-Jul-20 03:18 PM

logan · Jul 10, 2020 2:52 PM

लोगन कान्छो, no im not on any sort of benefits at the moment as im self employed but my wife is eligible for unemployment benefit while she was laid off ( not working at my store at the time of pandemic ) . as she was on green card only and we are in process of filing her citizenship our solicitor ask us not to be under any benefit to avoid hassle during citizenship process . so we didnt file . our store was complete halt for one month during pandemic so im eligible for PPP ie paycheck protection plan but the problem is only one of my staff is under payroll so im in delima .

tps2gc · Jul 10, 2020 4:51 PM

Mula Logan ta rishayo po ta hau

ehho2 · Jul 10, 2020 4:57 PM

उ यो लोगने भाई ले फेरी कमेन्ट edit गरेर तोर्पे खाते थपेछ, benefit लिदैमा कोइ तोर्पे खाते हुदैनके भाई, यो संसार लाई परेको समस्या हो तिमि वा अरु कोहि लाई मात्र होर ? एस्तो बेला सरकारको सहयोग लिनु के गलत भयो त ? आखिर त्यो नि तिमि हामी ले तिरेको tax त होनी । तिमिले benefit लिन्छौ कि लिन्नौ एकिन भएन तर येत्तै कतै कसैले तिम्रो बारे तेस्तो लेखेको थियो तेही मनमा गडेछ तेइ भएर भनेको नरिसाई हाल न । अनि बाबु सुन यो benefit लिने हरु लाई तोर्पे भनि नहाल के था आवस्था देशको एस्तो छ के था भोलि परिस्थिति तिम्रो प्रतिकुल भएर तिमि नि तेही line मा खडा हुन्छु कि, तेसैले सके सम्म राम्रो बोल्नु ।

tps2gc · Jul 10, 2020 5:23 PM

https://bench.co/blog/operatio....

ehho2 · Jul 10, 2020 5:40 PM

thank u ehho2 bhai, i appreciate

tps2gc · Jul 10, 2020 5:42 PM

Hush dai

ehho2 · Jul 10, 2020 5:43 PM

Now you are acting like TORPE and Khate, what do you expect? Putting a MAGA Hat does not make you Trump and STOP using Trump style. Now you are getting into my butt as a new pin-worm. I told you very nicely do not use dai bhai and any adjectives and do not act like Trump. Enjoy Sajha without being a Khate and Torpe.

Logan · Jul 10, 2020 10:25 PM

हेर लोगन पाखे पासा, त भात्ते पासा unemployment benefit खाएर यहाँ साझामा फुर्ति लाउन आएको सबैलाई थाहा छ । भाग्य रैछ DV पर्यो नत्र त पासा बाख्रा चारौदै हुन्थिस यो तलाई नि थाहा छ । सोझो मान्छे लाई यह आएर खाते तोर्पे नभन । tps बौचा ले तलाई भाई भन्दा तेरो इज्जत बचेको छ माम्पाखा पाखे नत्र तलाई यहाँ कसकसले के के भन्छ यहाँ सबै लाई थाहा छ । यो साझा भरि त जत्तिको इज्जत नभाको ग्वाचकोइ छैन । हिरो बन्छ पाखे, बिर्सिस १५ २० दिन आगि सम्म रुदै रुदै कैले साझामा आउदिना भनेर भागेको, तेती बेला तलाई मैले सरन देको बिरसीस ? अरु लाई गाली गर्नु भन्दा पहिले त कुन धरातल मा छ त्यो पैले नभुल पुन्टे भाई । उमेरमा जति छिप्पड भए नि तेरो अदाकल्चो दिमाग ले त सदा सबै को भाई नै होस् ।"सानो भाई" सोजा सजा लाई टार्गेट नबना त पनि अरु कसै को टार्गेटमा छस , हेर भाई चा तेरो चाक चिलायो जस्तो छ फेरी जबर्जस्ति सबै को पोस्टमा घुसेर attention seek गरि रा छस । याद राख हरेक सोजा साजा को पछाडी हाकु बाऊचा छ save गर्न , फेरी bully भएर रुदै जानु पर्ला विचार गर । त benefit खाने लाई खायो भन्दा के रिसको नि भाई ? मैले भनेको हो तैले benefit खाएर किच किच गर्न आउछ भनेर tps पासा लाई । लाटा गाडा भनेर माया गर्यो टाउकोमा टेक्छ । give respect take respect फुच्चे । २ line को बुज्ने स्टोरी लेख्न सक्दैन किच किच गर्न आऊछ , कैले नास पासा को दिमाग चाट्छ कैले tps बाउचाको । understand that you are isolated and abandoned , nobody wants you in sajha , make your own stupid thread that nobody understands and keep adding comments yourself that too nobody understands . बुजिस भाई कि फेरी लेखम

sexy in haku patasi · Jul 10, 2020 10:58 PM

thank you for the support haku bhai , तर भाईको सम्झाउने तरिका अलिक नरम भएन , लोगने भाई लाई म आफै सम्झाई हाल्छु त तिमि किन जान्ने भाको ?, लोगने अलिक फरक किसिम को मान्छे छन् येस्ता मान्छे संग हामी ले रिसाएर हुन्न के बरु फकाई फुलाई गर्नु पर्छ । unemployment benefit dependent भन्यो भनेर लोगने भाई ले चित्त दुखाको रैछ, ठिक छ कसैलाई कुनै कुरा पुब्लिच्ली भन्न मन पर्दैन भने उक्त व्यक्तिको सम्मान को लागि हाम्ले यो कुरा उठाउनु हुन्न । तिमि पनि लोगने भाई लाई धेरै नपेल त , नेपाली नेपली दाजु भाई होउ, मिलेर बस्नु पर्छ । अलि अलि कहाँ सुनीमा झगडा गर्न तम्सिनु हुन्न । मेरो त tesla को stock gain ले उसै मन हिजो देखि फुरुन्ग्गा भाको छ । im not angry ।

tps2gc · Jul 11, 2020 8:13 AM

Kura ta thikai garyo tps pasa tailey tara lato bhanera Logane lai chodyo bhane tauko ma tekchha Tesle.dherai choti Tesle testo gari sakyo . Tesko kam nai benefit khane Ani din bhar sajha ma bhukne .tara ta nadara ma chu. Feri bhukyo bhane malai bhan, ma Dekhi daraucha tyo Last edited: 11-Jul-20 10:23 AM

sexy in haku patasi · Jul 11, 2020 10:23 AM

No wonder this guy is after trump because he is taking out his unemployment benefit next month. Poor lil lazy guy has to get back to work which he dosenot . Na na na hey hey good bye

sexy in haku patasi · Jul 11, 2020 11:24 AM

hello sathiharu UBER Driver can apply PPP loans ??? if yes, how??? pls suggest.

stopthewar · Jul 11, 2020 11:34 AM

unemployment(public) benefits from government to gc and naturalized citizen holders could/would no way adversely impact

deepocean · Jul 11, 2020 4:02 PM

ocean भाई मलाई नि तेही लाग्थियो, तर मेरो ओकिल ले नगर भन्यो तेही भएर गरिन , मेरो education अलि कम छकी भाई तेइ भएर मैले कुनै ठुलो निर्णय गर्दा expert सल्लाह नली गर्दिन । पहिलो पल्ट expert सल्ला नली tesla को स्टक बेचेको आजको tesla को भाउ हेर्दा 145K खुद घाटा भयो । एक जमानामा कोविद ले न्यु योर्क मा हार्ड हिट गर्दा चै मलाई ज्यादै गारो भाको थियो , running money को एस्तो अभाब थियो कि के भन्ने २० ५० $ को नि कस्तो value हुने । भगवनको कृपा ले १ महिना बाद सब ठिक भयो र मलाई benefit चाहिएन । जो तेसका असली हकदार हुन् तिनलाई मिलोस

tps2gc · Jul 13, 2020 1:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion