आफुलाई साम्सद र पार्टी साधारण सदस्य बाट पार्टीले निस्कासन गरे पछि सरिता गिरिले आक्रोश पूर्ण tweet गरेकी छिन् । प्रधानमन्त्री ओलीको उक्साहट बाट आफुलाई कारबाही गरेको संकेत दिदै उनले एसको गम्भीर परिणाम नेपालले भाग्नु पर्ने बताएकी छिन् । ओली सरकार सत्ता टिकाउन खोक्रो देशभक्तिको नारा लगाएर भारत संगको सम्बन्ध बिगार्न तत्पर रहेको बताएकी छिन् । " २ ४ जना नेताको निहित स्वार्थको लागि मलाई कारबाही गरेर भारत लाई घुर्की लगाउने काम भयो, देशमा नाकाबन्दीको खतरा भयो अब एसको जिम्बेवारी ओली सरकारले लिनु पर्छ। "
tps2gc · Jul 7, 2020 7:49 AM · 1,776 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion