केटी को लागि नेपाल जान लागेको। हेर्न को लागि। दोधार मा परे नी। यतै को हेरौं कि उता को हेरौं।
rb · Jul 6, 2020 8:08 PM · 19,269 views
Last edited: 07-Jul-20 04:49 PM
ujl · Jul 6, 2020 9:05 PM
" भेट्टिइन्छ अनि जोडिमिल्ने भए ( दुबैको रुची मिल्ने भए ) एतै खोज्दा बेस होकी ? नमिले मात्र नेपाल जादा बेश होला | एउटा भाइ एकलाई हुँदा दिप्रेसन छ भन्थ्यो | जिसी लिए पछी नेपाल गएर बिहे गर्यो | बिहे पछी छोदेर आउनु पर्दा झनै डिप्रेसन बड्यो जस्तो छ | गत बर्स नेपाल गएको कोरोनले आउन पाएन अहिले घर जागिर छोदेर नेपालै बस्नु परेको छ |
Logan · Jul 6, 2020 11:37 PM
साधु साधु साधु ! उज्ल ब्रोको दार्शनिक र अध्य्त्मिक कुरो सार्है सहि हो ! भन्ने हो भने हामीले बिहे नगरेको नै सबै भन्दा बेश हो ! अस्ति लंग विकेण्डमा मैले दोस्रो आयोसका ट्रिपमा गए पछि यो गहन कुरोलाइ रियेलाइज गरे ! दोस्रो ट्रिप सार्है राम्रो भो ! पहिलाको ट्रिपमा जस्तो मेरो मनमा भय पटकै थिएँन ! शायेद पहिलो ट्रिपको साइकोलोजिकल क्लिंजिंगले गर्दा पनि होला ! दोश्रो ट्रिपमा मैले जीवनमा पहिलो पटक "इउफोरिक" र "एक्स्ट्याटिक" स्टेट अनुभव गरे ! मैले साक्छयात मेरो ईस्ट देभ भगवान श्री पशुपतिनाथको दर्शन पाए ! म १००८ गुणा अर्ग्यज्मिक प्लेजरमा लिप्त थिए ! तेसैले मलाइ के अनुभव भयो भने हाम्रो अन्तर आत्मामानै मूल रहेछ ! तेसैले सबैले बिहे गर्न छाडेर आफ्नो आत्मामा लिन भएर आनन्दको अनुभूति गर्न सक्न पर्छ ! बिहे गर्यो भने हामि ट्रीपमा हुँदा केटीले सार्है किच किच गर्ने छन र हामीलाई ब्याड ट्रीप अनुभव हुने छ ! तर येदि हामीले घटीमा गंजडी केटि बिहे गरे भने चैँ शायेद उसले बुझ्न सक्ने छिन होला ! तर पनि बिहे नगरेकै बेस हो ! केटिहरु हाम्रो जीवनमा नचाहिने पक्कै होइन ! उनिहरुको फ़ेमिनाइन इनर्जीले हाम्रो इनर्जीलाइ कम्प्लिमेन्ट अवस्य गर्दछ तर उनीहरुसंग धेरै नै "ब्यागेज" हुन्छ तेही भएर भगवान बुद्धले नि आफ्नी श्रीमतीलाई त्याग्न भाको रहेछ ! तेसैले केटा हो.… बिहे गरेर आफ्नो खुट्टामा बन्चरो नहान्नुस ! बरु बिहेको खर्चको पैसाले आयुष्का किनेर एक दुइ ट्रीप लगाउनुस अनि तपाइले चाल पाउनु हुन्छ मैले भनेका यी सब कुराहरु ! अब यो शुक्रबार म लास्ट ट्रिपमा जाने छु ! अरु दुइ भाइहरुले पनि पहिलो एक्स्पिरियेंस गर्ने भनेर बसेका छन् ! दुवै जना सिंगल ! शायेद त्यो ट्रीप लिए पछि उनीहरु पनि बिहे नगर्ने निधो लिन सक्ला जस्तो लाग्छ ! सबै स्पिरिचुअल येस्पिरेंटहरुले जीवनमा एक खेप आइओस्काको अनुभव गर्ने पर्छ ! https://youtu.be/-PtLctc727Y
Nas · Jul 7, 2020 1:15 PM
बिहे गर्ने पनि पच्छाउछन अनी बिहे नगर्ने रासलीला नपाएर पच्छ्ताउछन | मेरो भनाइ चै "भोकै मर्नु भन्दा अघाएरै मनु जाती" हो |
logan · Jul 7, 2020 1:57 PM
"बिहे गर्यो भने हामि ट्रीपमा हुँदा केटीले सार्है किच किच गर्ने छन र हामीलाई ब्याड ट्रीप अनुभव हुने छ ! तर येदि हामीले घटीमा गंजडी केटि बिहे गरे भने चैँ शायेद उसले बुझ्न सक्ने छिन होला" आइ थिङ्क आइ फाउन्ड माइ शोल मेट ! 🥰 ❤️ https://youtu.be/hp89_0OfEN8 Last edited: 07-Jul-20 10:19 PM
Nas · Jul 7, 2020 10:19 PM
नास सर, मलाई यो सुनेर चै दु:ख लाग्यो। तपाईंको यस्तो फिलोसोफि भनेको आफ्नो कर्तब्यबाट भाग्न खोजेको मलाई भान भयो। तपाईं यो जुन अजब अजबको ड्रग या औषधी (तपाइको भाषामा) खाएर स्वर्णिम आनन्द पाएको भनिराख्नु भाको छ मलाई चाइ एक लाइनमा भन्नुपर्दा "एडिक्ट इन द मेकिङ" भइराको लागेको छ। बिहे चै नगर्ने अनी तथानाम केटीहरु चै भ्याउदै बस्ने यो तपाईंको सोच एकदम स्वार्थी लाग्यो मलाई। तपाईंले आफ्नो परिवार र समाजप्रती गर्नुपर्ने कर्तब्य खोइ? खाली तपाईंलाई मात्र रमाइलो, या "ट्रिप" अनी तपाईंको नजिकको परिवारलाई चै के? तपाईंको यो दुरदर्शी तर खोक्रो दर्शनको भेल?
Bennedict · Jul 7, 2020 11:25 PM
Get married here! Positives: They understand importance of struggles, hard work, money, credit and life in general, Less coaching, communication n driving skills Negatives: selfish, opportunist and money minded, GC or PR help You just need to find a right gal. Nothing wrong getting married in Nepal with the present COVID thing, you might be stuck in Nepal for 6 months or more.
RamkumarPoudel · Jul 8, 2020 6:50 AM
"आफ्नो कर्तब्यबाट भाग्न खोजेको मलाई भान भयो।" बेनेडिक्ट ब्रो ! भगवान बुद्धलाइ नि तेही आरोप लगाको थियो नि ! "एडिक्ट इन द मेकिङ" मलाइ चैँ "बुद्ध इन मेकिङ्ग" को भान भाको छ ! मलाइ लाग्छ भगवान श्री बुद्धले नि धेरै साइकीदेलीक्सहरु ट्राई गर्न भाको थियो होला ! यो आयुष्का नन एदिक्तिभ हो ! खासमा एक खेप भन्दा बेसी ट्रीप लगाउन हत् पत जो कसैले पनि सक्दैन ! एसको सुगन्धले नै उल्टी आउला जस्तो हुन्छ ! टेस्ट त् झन् खत्तम ! अनि यो खाको बित्तिक्कै उल्टी आउला जस्तो हुन्छ ! पछि त् सब उक्लिन्छ ! अनि एसको ट्रीपमा मान्छे आफ्नो आत्मा आलोचना गर्न पुग्छ जुन मजा दायक अवस्य हुँदैन ! सार्है रहस्यमय चिज हो यो ड्रिंक्स ! म एसको जति गुण गान गाए पनि अधुरो नै हुन्छ ! यो धर्ति माताको समस्त मानव जातिको लागि अमृत सरह हो ! म रिक्र्येसनको लागि पिउन्दिन ! आफ्नो आत्मा बोधको लागि मात्र पिएको ! अब एउटा अन्तिम ट्रिपमा जाने प्लान छ ! "तथानाम केटीहरु चै भ्याउदै बस्ने" बिचरीहरुलाइ "तथानाम" भन्न मिल्दैन ब्रो ! सबैसंग माया बसेर नै सब थोक उन्हाहरुको स्वेछ्याले नै उन्हाहरुले मलाइ आफ्नो तन र मन म प्रति समर्पित गर्न भाका हुन् जसको लागि म धेरै नै आभारी छु ! ❤️🙏
Nas · Jul 8, 2020 12:47 PM
Cons: Negatives: selfish, opportunist and money minded, GC or PR help If someone is selfish, would be selfish no matter where you married.
Logan · Jul 8, 2020 1:19 PM
It will be best if you find someone here as they are already accustomed to the lifestyle and have gone through the "struggle" so your mindset will be more similar. At the same time marrying someone from Nepal is not the end of the world but there will be a wait time before you can bring here and at the same time her expectation could be different than reality. And perception/attitude can change after start making $$. Regardless you need to find someone who you think will be compatible for long term happiness.
guxa · Jul 8, 2020 3:24 PM
अन्यथा नलिनु होला .. marry a chwakk gori. Smart one.. .. dude I am telling you . U will be happy .
butternut squash · Jul 9, 2020 12:12 AM
यहीँ को केटी बिहे गर ब्रो किनकी - ड्राइभिङ सिकाउनु पर्दैन - काले हरु ले बोलेको बुझ्छन - नेपाल मा बिहे गरे तिम्रो दाजु की सासू की भाउजु लाई सम्म बोलाउन पर्छ - नेपालाँ बिहे गरे माटोक्ने कति दिन सम्म सारी लाउनु पर्छ, श्रीमती लाई मुत्न गाह्रो हुन्छ - भएभर का मान्छे, हल्ला किचकिच, आगो अघी बस्नु पर्छ, ए सी हुँदैन, पसिना ले निथ्रुक्क - प्लेन को भाडा अलगै - मुजी भएभरी को नाटक मा सामेल हुन पर्छ म मुजी मेरो चिक्ने त्यती बेला मर्न नसकेको हजुरबाउ ले गर्दा, यहाँ बाट आफू र मेरी जाँठी ठिटी $३००० हालेर नेपाल गएर बिहे गरेका हौँ, माटोक्ने अर्को बिहे यहीं गरिन्छ
underwear · Jul 9, 2020 9:30 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion