it's an anil sthapit design 'n' photography 1992-2020 (Part 3) नेपाली साङ्गीतिक फाँटमा मेरो २८ वर्षको Graphic Designing Carrier मा म सँग आवद्ध सम्पूर्ण गायक, सङ्गीतकार, गीतकार, सङ्गीत संयोजक, Music Company, Recording Studio लगायत स्रोताहरूको " साथ अनि विश्वास " निकै महत्वपूर्ण छन् । वहाँहरूकै अथाह मायाले मलाई Graphic Designer/Photographer मा नेपालकै अग्रपंक्तिमा राखिदिनु भएकोमा सबैको सदैव आभारी रहिरहनेछु । धेरै गरेका Album Design हरू एकैचोटि राखन संभव नभएकोले ५० वटालाई मात्र Part 3 को रूपमा राखेकोछु । अर्को Part 4 पनि चाँडै राख्ने कोसिस गर्छु । https://youtu.be/L_SYIP9NIuM
sukekogeet · Jul 5, 2020 8:19 AM · 2,853 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion