कुनमाटोले बनेका छन् यी बुढा , कसैले नसक्ने भयो , नेपाली त नेपाली भरितिये प्रधानमन्त्री, भारतीय मीडिया सबै लाग्दा नि टस का मस गर्दैनन् । येस्पली चै खुस्किञ्छन कि भनेको बुडा झन् सक्तिसाली भएर आए । अब ५ वर्ष फुल प्रधानमन्त्री बन्ने रे । प्रचण्ड संग फेरी नया सहमति भएछ । मोधिको ढुक्कुर फेरी चाउरिने भयो , मोधि उता खैनी मोल्दै पुर्पुरोमा हात हाल्दै होलान । झापाली लाई नसिकिने भयो । नेपाल, झले , बामे , प्रचंडे , नारनकाजी , सबै लाग्दा नि केहि भएन । midfilder हरु जति बलियो भए नि striker मेस्सी छ भने जित उसकै हुने रैछ .
tps2gc · Jul 3, 2020 1:14 PM · 1,952 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion