छ एउटा मह -मानब साझामा , महा-पुरुष चै भनि नहालुम , महा पुरुष हुन लाई पैले पुरुष हुन जरुरि छ त्यो उनिमा देखिन्न । महा मानब किन भनेको भने उनलाई ज्ञान नभाको कुनै बिसाए छैन, पुटिन देखि ट्रंप सम्मका भित्रि कुराको ज्ञान राक्छन । ट्रंपकै देशमा सरनार्थी भएर बसेका छन् दस जाल झेल गरेर एउटा अमेरिकन पासपोर्ट बनाएछन । अब आफु लाई भुइँमा न भाडामा रक्छन। उनको जिन्दगि भरको सबै भन्दा ठुलो सफलता नै तेइ अमेरिकन नागरिकता । अरे भाई जाल झेल गरेर लिएको अंगिकृत नागरिकताले तिमि लाई अमिरिकी बनाऊदैन, अमेरिकी बेरोजगारी भत्ता खाने सम्म बनाउछ । unemployment benefit खाएर बसेका छन्, काम केहि छैन दिनभर साझा ढुकेर बस्ने , अनाब-सनाब पोस्ट गर्ने, तेस्लाई फेरी edit गर्ने , ३० वर्ष पार गर्दा पनि कुमार , ३० वर्षमा कुमारोत्तो गिरेको साझामा गर्बका साथ प्रचार प्रसार गर्ने , प्रसार प्राचर नभए पछि आफ्नै पोस्टमा कमेन्ट थप्दै माथि ल्याउने , भिनाजुको कि ससुरोको सुरुवाल पखालेको कथा लेख्ने । कमेन्ट चोरि भयो भनेर रुवाबासी गर्ने , ७ गाऊ उचाल्ने , जता ततै अनाब सनाब कमेन्ट गरेर सबैको तल्लो स्तर को गाली खाने, जस्तो गाली पनि पचाउन सक्ने । २ ४ दिन देखि साझामा रुवाबासी गरेका थिएनन्, lock down खुले देखि यिनी पनि आफ्नो घन्टे काम तिर लाग्छन taxpayer को पैसामा खुट्टा हल्लाएर benefit खान छोडेर मेहेनत गरेर खान्छन, साझा मा नि येसो आकल झुक्कल देखिन्छन भनेको corona virus फेरी बल्झियो अब unemployment benefit यो वर्ष को अन्त्य सम्म आउने जस्तो छ । यिनको साझा आतंक नि तेतिन्जेल सम्म लम्बिने पक्का छ । अब येस्त्ता common sence नै नभकाले साझामा पसेर सलाह किरा जस्तै सबैको खति गर्ने पक्का छ । अब फेरी एस्ता सलह किरा हरु को बिगबिगी हुने निश्चित भयो । किनकि बाहिर काम छैन unemployment benefit आइ हाल्छ। २ पैसाको केहि गतिलो लेखे त हुने नि फेरी, लेखाई गाई को रगत खानु केहि नबुझिने अनि पङ्ग चै सबै संग लिनु पर्ने । लक् डाउन येसरी नै लम्बिने हो भने कुन दिन यिनी साझामा कसैले यिनको कथा नपढेको झोकमा झुण्डीएर मर्छन या लुकी लुकी साझामा अनाब सनाब लेखेको थाहा पाएर यिनको स्वास्नी कुनै भुस्तिग्रे संग हिडछिन अनि तेस्कै पिरमा यिनी depression मा गरेर मर्छन । जिजस फकिंग क्राइस्ट, साझालाई येति seriously लिएर घ्याक पसार्ने मान्छे पहिलो पल्ट देख्दै छु । यो मान्छे को समस्या भाषा बुझाईमा होकी common sence नै missing हो बुझ्न सकेको छैन।
herokosathi · Jul 2, 2020 12:34 PM · 3,336 views
Pagal
herokosathi · Jul 2, 2020 7:37 PM
ताल न बेतालको Fox News / Trump Campaign talking points Trump Campaign मा जागीर पायौ कि कसो ?
Khaobaadi_Netaa · Jul 3, 2020 6:44 PM
Trump is bad
herokosathi · Jul 5, 2020 10:33 AM
Trump is bad
herokosathi · Jul 6, 2020 11:19 AM
@parakochamcha... trump baje pani sajha ma weekly aucha.. vpn todera ip dress khojera timro chak hanla ni dherai घ्याक na dekhau!!
Keyser Söze · Jul 6, 2020 1:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion