बिहान उठेर कम्प्युटर खोल्ना साथ रसियन राष्ट्रपती २०३६ सम्म शासन गर्ने छन यदी उनले जित भने ? उनको बिरोधमा गर्ने र उठ्ने हरु केही आरोप लागाएर जेल कोचिन्छ, शरणआर्थी भएर बिदेसिए पनि मारिन्छ | हाम्रा उत्तरी छिमेकी देशले आजिबन राष्ट्रपती बनायो यो पनि राजतन्त्र कै ठुलो गुण होईन र ? हामीले पनि जनतालाई सोधेर राजा राख्ने कि न राख्ने जनाताको चाहना नबुझी पद च्युत गर्नु देशको लागि ठुलो गल्ती गर्यौ जस्तो लाग्छ ? हतारिएर गरिएका निर्णय हरु घातक हुन्छन र अहिले हेर्दा तेस्तै लाग्छ |
Logan · Jul 2, 2020 10:15 AM · 1,932 views
अब अमेरिकामा पनि राज्यको तेश्रो अङ्मा ( Social Media) बन्देज लागाउने नबराजाको उदय हुँदैछ , साथमा Radical Left , ATIFA जो देश भित्र जन्मिएका नयाँ आत्न्ककारीहरु बिरुद्द युद्द गर्दै छ र तिम्रा भोट चाहिन्छ | Did some one wrote "Trump is bad" , I will say no, he just want to be a King with subprime power like Putin and XI. No one think it would not have any negative impact if we did not let the king go.
Logan · Jul 5, 2020 11:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion