यो ढटाई के ढटाई? यस्तो ढटाइ पो ढटाई !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सानो हुँदा घर देखी स्कुल सम्म चोर्नु -ढाट्नु  हुदैन भनी शिक्षा पाईन्थ्यो आज भोली यस्तो शिक्षा दीइन्छ किन दीइदैन ? बिदेश बसाईको कारणले थाहा छैन | ढाट्नु र ठगाई गर्नु हुन्न भनेर छोरा छोरीलाई अर्ती उपदेश दिनलाई आफु पनि तेस्को लागि लायक हुनु पर्‍यो नि होईन र ? छोरालाई पाजी भनेर गाली गर्ने बाउलाई अनी तपाईं चै के नि भनेर सोधे पछी बाउ चुप लाग्नु परेको कथा अझै ताजा छ ( गधाको बच्चा लाई पाजी भनिन्छ ) | सरकारी जागिरेले जागिरकै भरमा धौले घर बनाएर प्राईभेट स्कुलमा छोरा छोरी राख्नेले ढाट्नु चोर्नु हुन्न भन्ने अर्ती उपदेश दिनै नस्क्नु पर्ने हो होईन र ? अरु हरु जीबिकोपार्जनका लागि धौ धौ गर्नु पर्छ | (सभार: साझा) म र मेरा छिमेकी मित्र एउटै स्कुल गयौ, खैनी को स्वाद पचेन अनी चुरोट तिर लाग्यौ | लुकिछिपी खाने भएर थाहा पाएनन तर मेरा मित्रका बा ले थाहा पाएर छोरालाई अगाडि राखी भन्नु भएछ " म चुरोट पिउछु तेसैले तलाई चुरोट नपिएस भन्न् मिल्दैन, पिउछस भने आफ्यानै कमाइले पिएस अनी सगै बसेर पिउला भने पछी उनले पिउन छोडे (यसरी दीइन्छ अर्ती उपदेश )| ढाट्ने, चोर्ने , छल्ने घर समाज अादी इत्यादिले ठुलो प्रभाब पारेको हुन्छ भने कहिले काही चाहना नभएर आबस्यकता बन्न पुग्छ भने पछी आबस्यक्ता बानिमा पारीणत हुने ठुलो सम्भावना हुन्छ | स्कुलमा पाठ बुझाउन नसके छडि पाउनु भन्दा छली नगरे के गर्नु ? ढाट्नु नै छ भने कहिले नपक्डिने गरी गर्नु पर्छ भन्ने कुरा मेरो बच्चाले कुनै बेला बाल्यकलका कुरा सुनाउदा आफ्न ढटाइ आँफैमा सिमित रहेको कुराले " न समातिने गरी ढाट्दा" हुने रहेछ भन्ने कुरा लीएछ | बच्चा हाइ स्कुलमा भएको बेला गृहलक्षिले तैले "न समातिने गरी ढाट्दा हुन्छ" भनी सिकाएको हो भनी सोधनी हुँदा बाल्यकालको कथा सुनाउदा टिपेछन भनी जाबाफ दिएको थिए | ६-७ बर्सको थिए होला घर फर्किने बेला साइला दाई र कजन माइला दाईले उन्का झोला भिराइदिए अनी उनिहरु पाङ्रा खेल्न गए | ओरालो हिंड्नु पर्ने खुड्किलो बाट ओर्लिदै थिए खुटा चिप्लेर दुबइका स्लेटका पाटी चकना चुर भए | खनेर लुकाइ दिए अनी झोला चै घरमा राखी दिए | दुबइ दाईले मेरो पाटी खोई बेचेर खाईस भने मैले थाहा छैन, तिम्रो पाटिको जिम्मा मेरो होर तिमीहरुलेनै बेचेर पाग्न्रा किन्यौ होला भने पछी घरका मनिषले पनि विश्वाश गरे | ढटाई  त यस्तो पो हुनु पर्छ , यो ढटाई बच्चालाई भनेको थिए , उस्ले पनि कसैले नथाहापाउने धटाई चै गर्न हुने सम्झेछ | अमेरिकि रास्ट्रपती (बुढो बच्चो) ढाट्ने रोगले ग्रसित छ भने अहिले पहिलो स्टेजको  alzheimer ले छुएको बेला ढाट्नै परे पछी कसैले थाहा नपाउने कुरामा चै ढटाई गर्नु पर्छ नि ? आजको भोली थाहा पाउनेकुरामा ढटाइ भन्दा वास्तविकता जनता सामु ल्याई दिए बेश हुने कुरा तेस्का बाउ फ्र्यान्क सिनियरले सिकाएनछ ? उ पनि एक नम्बरको ढाट हो | मिलियन्स डलर छोरा छोरीको नाममा कर छलेर सम्पत्ति हस्तन्तरण गरेको हो | यस्ले कर छल्न आफ्नै बाउ बाट सिकेको हो | तलेबानले रसियन बाट बाउन्टी लिएर अफगानिस्तान मा कार्यरत सेनालाई हमला गरेको कुरामा मलाई कसिले पनि ब्रीफिङ गरेनन भनी ढाट्दै छ , भोली सत्य कुरा निक्लिन्छ बरु अहिलेनै सुनेको हुँ तर अथेन्टिक् नभएको कारण चर्चामा नल्याएको हुँ भन्दा कसो हुन्थ्यो  ? अरु देशको ज्यानको लागि बाजी थाप्छन , यो चाँही पुतिनको लागि काध थाप्छ | यस्को पछी के तथ्य लुकेको छ  ? यस्को राज राष्ट्रपती पद बात हटे पछी जग जाहेर हुने छ | Last edited: 29-Jun-20 03:32 PM

Logan · Jun 29, 2020 10:23 AM · 3,039 views

1 Reply

Hillary answered very well, Do your job and learn to read old fat baby. Moron you can not say that you were not briefed, they submitted in writing? "I would have read my damn briefs, that's for sure," the former secretary of state responded. Last edited: 30-Jun-20 04:18 PM

Logan · Jun 30, 2020 4:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion