आयाहूआस्का

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Last edited: 28-Jan-21 05:05 PM

Nas · Jun 25, 2020 5:08 PM · 21,177 views

49 Replies

Last edited: 27-Jun-20 05:46 PM

ujl · Jun 25, 2020 5:37 PM

उज्ल ब्रो ! अस्ति मैले फर्स्ट ट्रिप हानेको, पुरै "माइन्ड फक" भाको ! फर्स्ट ट्रिपले "डिप साइकोलोजिकल क्लिंजिंग" भाको जस्तो लाग्यो ! "सब" कन्सियोउसमा रहेको कति कुराहरु छरपस्ट आमने सामने ल्याएर मलाइ इमोसनल्ली हिल गरेको अनुभव भयो ! एसले मलाइ १२-१३ घण्टाको ट्रिप हान्यो ! पिएको एक घण्टा पछी नराम्रो उल्टि भयो ! तेस्पछि मेरो अडिटोरी र भिजुअल सेंसरी हाइपर एक्टिभ भो ! अनि तेस्पछि नंन स्टप ६ घण्टा सारै कडा ट्रिप हान्यो ! जुन समयमा मलाइ टाइम र स्पेस छुट्याउन गारो भो ! रिएल र अनरियेलके हो बुझ्न सकिन ! सार्है डर लाग्दो क्षण थियो ! म पग्ला नै भए कि म मर्न लाग्योकि, या त् म यो मेन्टल स्टेटमा अब संधैको लागि अड्की राख्ने पो हो कि भनेर त्रास पनि हुन्थ्यो ! सब कन्सियसमा पास्टको धेरै कुराहरु आँखाको अगाडी आयो ! साथीले भनेको म कहिले आँशु झार्थे त् कहिले हांसी बस्थे रे ! जे होस् फर्स्ट ट्रिपमा "स्पिरिचुअल" एक्स्पिरियेंस नभए पनि आफ्नो इन्नर साइकोसिसलाइ राम्ररी बुझ्न सके ! अस्ति सम्म मैले अब दोस्रो खेप चैँ ट्राई नगर्ने सोचेको थिए तर म यो लंग विकेन्डमा फेरी आर्को ट्रिप हान्ने प्लान छ ! यो ट्रिप सबैले जीवनमा एक खेप एक्स्पिरियेंस गर्न पर्छ जस्तो लाग्छ ! एसले मृत्यु सैयामा आफु हुँदाको मेन्टल स्टेटलाइ अहिले नै झलक दिन्छ ! तेही भएर यो पिए पछि मान्छे अध्यत्मातिर उन्मुख हुने रहेछ ! आयहूआसका इज भेरी गुड स्टफ ब्रो ! https://youtu.be/K9_NHLm33Uc Last edited: 26-Dec-20 03:21 AM

Nas · Jun 26, 2020 7:15 AM

आध्यात्मिक हुनलाई लामो प्रयास पछी मात्र पाईन्छ । आयाहूआस्का पिएर आध्यात्मिक हुनु बाजेलाई सिधा दान दक्षिणा दिएर पुणयात्मा पाए झै मात्र हो | भाङ धतुरो खादा पनि एस्तै अनुभब पाउछन अनी उनिहरु धेरै आध्यात्मिक हुन्छन त ? Do not involve in buying and selling stocks after taking आयाहूआस्का |

Logan · Jun 26, 2020 10:17 AM

भाङ्ग धतुरोको हजुर बाउ हो ड़ि एम टी लोगन ब्रो ! अन्धोलाई हात्तीको बर्णन गरे झैँ हो एक्स्पिरेंस नभाको मान्छेलाइ यो एक्स्पिरियेंस बताउन ! एसले मान्छेलाइ अध्यात्मिकता तिर उन्मुख मात्र गराउँछ ! फर्स्ट एक्स्पिरियेंस एक दम डरलाग्दो हुन्छ किन भने इट एक्स्पोजेस इउ नेक्केडली, योर भल्नेरेबलिटिज, इगो, दिजायेर्स, प्यासन, कम्प्यासन ! फर्स्ट एक्स्पिरियेंस त् पुरै इमोसनल रोलकोस्टर राइड़ ! https://youtu.be/K9_NHLm33Uc

Nas · Jun 26, 2020 10:46 AM

I found out about it many years ago while watching ancient alients. From what i understand it used to be a very sacred and spritual practice where a native shammon used to guide you to connect to the other side or different realm to get spritual guidence. Now i have heard it has turned into a resort like business to come get some out of the world experience and now u can buy it in a can . Be careful tho i have heard it can be dangerous and can cause death.

ehho2 · Jun 26, 2020 10:48 AM

We already have enough addictions ( sajha is one of them) no need more.

logan · Jun 26, 2020 11:41 AM

इको ब्रो, यो ड़ेंजर्स छैन ! अल नेचुरल सब्स्टयान्स हो ! तर एक दुइ इन्सिडेन्ट भाको छ जसमा एक ऑस्ट्रेलियेंनलाइ चैँ निकोटिन चियाको ओभर डोज भाको थियो ! त्यो रिट्रिटमा आय्हुस्का पिउन भन्दा पहिला त्यो चिया देको थियो ! अनि मलाइ पनि म मर्छु नै के हो जस्तो भाको थियो ! फिजिकल्ली केहि गारो भाको थिएन, मेन्टल माइन्ड फक मात्र भाको रहेछ ! हो ब्रो यो अहिले प्याकेज मै पाइन्छ ! पेरु बाट झिकाउन पर्छ ! लोगन ब्रो यो नन एडिक्तिभ द्रिंक हो !

Nas · Jun 26, 2020 12:09 PM

भातको पनि नसा लाग्छ तेसैले यो नसालु पेय प्रदार्थ भनेर विश्वाश नगरदा बेश हुन्छ |

Logan · Jun 26, 2020 2:02 PM

Logan u clearly have no idea what this thing is . Why not do a simple google search before sticking your nose and comparing it with mansuli chamal ko bhat

ehho2 · Jun 26, 2020 2:32 PM

भातको नसा को अनुभब  गरेर नै भनेको हो | माईन्ड फक्डअप बनएर आनन्द लिने कुरा छेउमा श्रीमती सुतेकी छ तर आफ्नो लिङ उठदैन तर जबर्जस्ती छोलेर रतिकृयाको आनन्द लिन खोज्नु जस्तो होईन र ?  लामो समय प्रयोग गरे पछी तेस्को नसा मनिषमा बसेको हुन्छ, धेरैले छुट्याउन् सक्दैनन | मैले बास्मती र पोखरेलिको चामलको कुरा गर्न लागेको थिए Bro ले मन्सुलिमा लगेर पूर्णबिराम लगाइदिनु भयो |  Last edited: 26-Jun-20 03:50 PM

Logan · Jun 26, 2020 2:58 PM

Last edited: 27-Jun-20 05:47 PM

ujl · Jun 26, 2020 8:15 PM

Where do u get ? I wanna try it

paradox · Jun 26, 2020 9:03 PM

Nas bro... you rock! 🔥🤘 एल एस डि, डि एम टि एंड श्रूम्स आर माइ ड्रिम ड्रग्स! I really wanna try these someday

Cosmic Soul · Jun 28, 2020 2:47 PM

कस्मिक ब्रो, श्रूम निउ योर्कमा हुँदा ट्राइ गरेको थिए तर खासै केहि इफेक्ट भएन् ! मे बि राम्रो क्वालिटीको परेन होला ! एसिडले हल्का मात्र त्रिप देको थियो ! वान स्ट्रिपले खासै पुगेन जस्तो लाग्यो ! मेरो बिचारमा जीवनमा एक खेप साइकिडेलिक्स सबले ट्राई गर्न पर्छ ! नेक्स्ट मलाइ सोनोरा टोड स्मोक गर्न मन छ ! https://youtu.be/3QnKC0k7sQ0 Last edited: 29-Jun-20 05:55 PM

Nas · Jun 29, 2020 5:49 PM

ये उजिल ब्रो , त्यों ऋग्वेद को sound हटायेउ त । fake रहेच की क्या हो । मैले एकपल्ट सुने , त्यों “यो पनी हूंच की “ भनेर प्रयोग गरे जस्तो लाग्यो ।

salamkrishne · Jun 29, 2020 6:58 PM

सलामे ब्रो, उज्ल ब्रोले भिडियो हटाइ दिन भएछ ! पछि सुनछु भनेर बसेको थिये ! मैले चैँ अस्ति हाम्रो आयहुअस्का सेसनमा टि भीमा तलको मिउजिक बजाएर सोफामा ढल्केको थिए ! साइकिड़ेलिक ट्रीपमा मिउजिक त् "मस्ट" नै हो ! अझै अँध्यारो कोठामा डिस्को लाइट बालेर ट्रीप हान्दा तेस्ले सेन्सरी पर्सेप्सनलाइ अझै बेसी "हाइटेंट" स्टेटमा पुर्याउँछ ! https://youtu.be/Lju6h-C37hE

Nas · Jun 29, 2020 9:37 PM

Anything you gain with effort is rewarding but with substance is not okay to me therefore I request all reader please do not get temptation. What ever you are getting may not be pure as you think and may fuck your brain. Nas, when you use this substance stay away from INTERNET. You my buy stocks let and right with your unbalanced/ impaired brain and you may advise some stock to buy.

logan · Jul 1, 2020 1:40 PM

हुन्छ लोगन ब्रो ! 😁👍 Last edited: 01-Jul-20 05:16 PM

Nas · Jul 1, 2020 5:16 PM

कोरोना केसेस बढेको बढै छ, घर बाट बाहिर निस्कन पनि कोरोना घर भित्य्राईन्छ कि भन्ने डर तेसैले ७ /२४ घर र ईन्टरनेट त्यो पनि साझामा झुन्ड्याइले हाम्रा दिमाग लथालिङ भै सक्यो | भर्खरै सुत्केरी बुढीलाई हस्पितल लगेर लेबरको बेला फुलेको मुतौरो तेस्माथै छोराले पुष गरेर निक्लिन लागेको श्रीमतीको पुतौरो देखेर पछी मुर्छित भएको मनिष ब्युतिए पछी c-section बाट बच्चा निकलेको कारण दङ दास हुदै श्रीमतीको पुतौरो टाइटनै रहने भयो भनी हर्सले कहाँ पोखौ भनी साझा छिरेका थिए | सुन्निएको पुतौरो घटेको छैन, तेही कुरा दोहोराउन भएन अनी १२-१५ पुराना कुरा खोजी खोजी बियुत्याउदैछ्न | कही दिमाग घास चर्न गएको त होईन ? Nas ब्रो यो नानीले नङ तिघ्रा पनि देखाएकी छैनन, छाला सङ मिल्ने सुरुवाल लगाएकी हुन नत्र तिन्को पुतौरोमा क्यमेल टो देखिन्थ्यो | एस्तो हेरी र टासी बस्नु भन्दा बरु एउटा डल्ल किनेर ल्याए ठीक हुन्थ्यो कि ? अलिक बिचार गरे टास्ने गरन हौ | मेरो बेसमेन्ट को राज झन्डै खुलेको, श्रीमती जिले करेसा बारी बाट के के भन्दै थीइन हतपत बन्द गरी हाले | बाहिर गए पछी चिह्याएको धन्न केही देखिदो रहेन्छ नत्र रङे हात समातिएको थिए |

Logan · Jul 2, 2020 11:33 AM

भयानक ट्रिप दायक Amanita pantherina (Panther cap) च्याउ प्रस्सतै पाईने स्थानहरु : Northern California to British Columbia (Canada)   https://www.youtube.com/watch?...

Khaobaadi_Netaa · Jul 3, 2020 6:32 PM

sajhaa jogiko manachinte jholaa ho, chyaau dekhie aayahuskaa pier khaaer swargiyaa aananda paaine lekh dekhi binaa web browse tarunikaa chitra henra paaune| ghar pariwaarmaa ra deshma ke hundai chha atto patto chhain nata bhok nata surtaa chha tar sajhama kaa taajaa halakhabar lina bhane chodidaian yo pani maathi brole taasnu bhaeko chyaale bhandaa dherai nasaa dinchh ra raikriyaa bhandaa badhi santusti paaunu hunechha. yo chyaau west coast ma maatra paaine rehechha yo coronaa virusko antesti bhae pachhi west coast tira ghunma gaeko belaa jangalai chhirere yo Panther Cap cyaau tiper swargiya aanandamaa dubaulaa . yesto kuraa haruko jaankaari pachhi dhanyabaad nadiii ra 2 sabad nakori basnu sajhaako apamaan ani Sanko byaapaarko aphelanaa nahos bhani koreko hu. debanaagarimaa lekhdaa byaiyakarana ra shabdaharu agaadi pachhadi raakhekaale paathak barle padhdaa tinkaa raakhaanimaa ghan thoke jhai hune kuraa suner wahaaharulaai sajilo hos bhani esapalt Roamn neplaimaa lekheko chhu alik milaaer padhanu ra bhujnu holaa. I change my thought on such products, WTF it will not make me addict right, it may be worth of trying once in a life. Thank you for introducing such a wonderful information to get heavenly PLEASURE just using such products.

Logan · Jul 4, 2020 1:10 PM

अलरेडी एक्सैटेड फर माइ थर्ड एण्ड लास्ट जर्नी टुनाइट ! https://youtu.be/-88xpl-5ro0

Nas · Jul 10, 2020 8:07 AM

I saw this mushroom in jungle and wondering it is not the same as Khaobaadi posted.

Logan · Jul 10, 2020 12:34 PM

फोटो खोइ लोगन ब्रो ? आइ एम मेन्टल्ली प्रिपेरिंग फर माइ जर्नी टुनाइट ! अलिक नर्भस छु, जर्निले कंहा लाने हो एस पालि भनेर ! बिगत केहि रात धुँवा उडाई सके पछि म मेडिटेटीभ स्टेटमा बस्ने अभ्यास गर्दै आको छु ! यो नितान्त जरुरी अभ्यास हो ! साइकिदेलिक्स ट्रीपमा मेन्टल स्टेट काम र कम्पोज्ड हुन् एक दम जरुरी छ जस्तो लाग्छ ! किनकी मेरो फर्स्ट ट्रीपमा म ज्यादै नै भयभित थिए ! मरिसके कि पागल भैसके भन्ने गहिरो डर थियो मनमा ! तर दोस्रो ट्रीप मा म धेरै नै कम्पोज्ड थिए ! तेसैले पनि होला दोस्रो ट्रिप् धेरै नै ब्लिस्फुल थियो ! आज मेरो प्लान चैँ जस्ट बि अ साइलेन्ट अब्जर्भर एण्ड डु नट फल इन्टु द अबिस अफ मेन्टल थट ट्रेन ! लेट्स सी आज व्हाट सप्राइज मदर आयोस्का ह्याज इट फर मि ! https://youtu.be/cRsJB0taAak

Nas · Jul 10, 2020 4:18 PM

I have copied and paste, I can see it. Here it is. Now I am in temptation to use it. T

Logan · Jul 10, 2020 10:01 PM

अस्ति लास्ट ट्रिप सक्काए ! येस्पालीको ट्रिप लामो भो ! १२ घण्टा पछि नि मन्द गतिमा उडाइ राको थियो ! यो सेवन गर्ने दिन म बिहान देखि फास्टिंग गर्छु ! उसै त् खालि पेट हुन्छ अनि ड्रिंक्स गरे पछि उकेल्दा अन्ध्रा भुडीनै उक्लेला जसरि छादिन्छ ! अनि त् ट्रिपमा कंहा कंहा पुगाउन्छ पुगाउन्छ बाबा ! डि एम टी हाम्रो बडीले नि प्रदूस गर्छ अनि पिनियेल ग्ल्यांडले मर्ने बेलामा पुरै डि एम टि रिलिज गर्छ रे ! मैले येस्पालीको ट्रिपमा "इगो डेथ" , "ब्रेक थ्रु" वा "बीकम वान विथ द कोस्मोस" तेस्तो एक्स्पिरियेंस होला कि भनेर अयोवास्का पी पछि बोंग बाट मज्जाले फोक्सो भरिने गरि मेरिजेनको तिन हिट्स नि लेको थिए ! तेती गर्दा नि मैले "इगो डेथ" स्टेटमा पुग्न सकिन ! बिहान तिर खालि पेटमा अलिक भोक लागेर गुलियो डोनट खाइदेको, खाने बित्तिकै बडीमा शुगर बम्प भएर त् आर्को खतरा ट्रीप हानेको ! पुरै शरिरमा १००० भोल्टले हानेको जस्तो एलेक्त्रिफ़ाइड़ भाको ! शरीरमा भाको इनर्जी ओभरलोडले सारा शरीर काँप्न थाल्यो, दिमाग कुन चैँ डाइमेसन्मा पुगिसकेको थियो ! नेपाल तिर देवी देवता चढेको जस्तै भाको ! अहिले सम्म येस्तो स्टेटमा अरु केहि खाएर पुगेको छुइन ! म कसरि सँधै त्यो स्टेटमा बिना साइकिदेलिक्स नलिकन पुग्न सकिन्छ भनेर गहिरो सोचमा पुगेको छु ! यो स्टेट हामी भित्र नै छ ! के ध्यान गरेर त्यो स्टेट हासिल गर्न सकिन्छ ? अब मेडिटेसन बाट यो अवस्था प्राप्त गर्न सकिन्छ कि भन्ने सोचले मेडिटेसन गर्ने प्लान छ ! शुक्रबार साँझ देखि भोक्कै बसेर एक्कै खेप आइतबार साँझ मात्र आँखा खोल्ने प्लान छ र बिस्तारै अवधि बढाउदै लैजाने छु ! साँची नै हामि मर्ने बेलामा आयावास्का खाएर जुन मेन्टल स्टेटमा पुगेको थिए सबै तेही स्टेटमा जान्छ जस्तो लाग्छ ! येदि अहिले देखि नै यो स्टेट अनुभव गर्न भएँन भने मर्ने बेलामा कति भए र पिडा हुन्छ तेस्को बर्णन नै गर्न सक्दिन ! मेरो जीवनको परम लक्ष्य नै कन्सियेसेसले प्राण त्याग्न हुनेछ अब ! तेही भएर अहिले देखि नै राम्रो कर्म गरेको खण्डमा मर्ने बेलामा मेन्टल स्टेट सात्विक स्टेटमा हुनेछ जस्तो लाग्छ ! फर्स्ट ट्रिपमा त् म इटर्नल लिम्बोमा फसेको जस्तो फिल भाको थियो ! मैले जीवनमा जस जसलाइ दुखि बनाको थिए सबलाइ माफी मागेर कति रोए रोए ! मर्ने बेलामा संचि नै येस्तै सबै कुराहरु आउने रहेछ ! टिबेटन बुक अफ डेथमा पनि येस्तै "बार्दो" वा "ट्रान्जिट स्टेट" को बारेमा उल्लेख गरेको छ ! फुर्सदमा सबले यो डकिउमेन्त्रि हेर्नुस है ! https://youtu.be/P5A2erZXJx8

Nas · Jul 14, 2020 5:55 PM

"भाङ्ग धतुरोको हजुर बाउ हो ड़ि एम टी लोगन ब्रो" ड्याम ! लोगन ब्रो म मेरो बोलि फिर्ता लिन्छु ! उहिले काठमाडौँमा छँदा होलिमा मेरो मारवाडी भाइको कमिउनिटिले आयोजना गरेको होलि पार्टीमा भाङ्ग्को लड्डु ओभर डोज भएर घर फर्किंदा तान्दभ मच्चाको थिए ! तेती बेला पनि पेरेंटसलाइ लौ तिम्रा जेठो छोरा नै पागल भयो अब भन्दै बिर अस्पताल कुदाउन लगाको थिए ! तर धतुरो चैँ कहिले ट्राइ गरेको थिएँन ! बल्ल चाल पाए के चिज रहेछ भनेर ! सार्है डर लाग्दो साइकेदेलिक रहेछ ! https://youtu.be/u12SZAyMp54 https://youtu.be/ToQ8PWYnu04 Last edited: 15-Jul-20 12:31 PM

Nas · Jul 15, 2020 12:28 PM

यो खाने तारिको कसोरी हो भाई , मैले त यो सब्द ढंग संग उचारण सम्म गर्न सकेको छैन ? यो खाए पछि के हुन्छ, कस्तो बेला खाने हो ? beer जसोरी दानकाउने होकी चुरोट सरि तान्ने हो , layman तरिका ले संझौ त ? अनि यो legal होकी illigal

tps2gc · Jul 15, 2020 12:32 PM

टि पी एस ब्रो, यो आयाहुस्का बाक्लो लेदोमा आउँछ ! पानिमा घोलेर अलिक पातलो बनाएर पिउने हो ! ९० एम एल जतिको शट पिउने ब्रो ! यसको स्वाद चैँ इन्दियेंन स्टोरमा पाउने साफी सरह हुन्छ तर सार्है कडा इस्मेल हुन्छ, अलिक गुड, सख्हर जस्तै ! सुँघ्दै अस्ति त् उल्टी आउला जस्तो भाको ! इउ एसमा कंत्रोल्ड सब्स्तांस हो तर रिलिजियेस एग्जेम्सन छ कुनै कुनै स्टेटमा ! एता हामि सबैले चिप इन गरेर पेरु बाट इम्पोर्ट गरेको ! एता म भन्दा गुरु साइकोनट्सहरु छन् , माइन्ड अल्टर एक्स्पेरिमेंटमा लागेका इस्पिरुचुअलिस्टहरु ! उन्हाहरुकै बदौलत यो मौका पाको ! एस्तो सेवन ग्रुप र स्पिरिचुअल सेटिंगमा मात्र गर्न पर्छ र ट्रस्ट हुन् पर्छ एक आपसमा ! यो मजाको लागि चैँ सेवन गर्ने होइन ब्रो ! अस्ति को पालि आर्को भाइलाइ फर्स्ट टाइम पिलाई देको, बाथरुम जान आँट्दा, आर्को ब्रोले उ लड़बदाको देखेर काँधमा हात राखेर बाथरुम तिर लगेको, भाइलाइ त् उ मरिसके छ, "ग्रिम रिपर"ले पो उसको आत्मालाइ लगेको भान भए छ ! येस्तै साइको हुन्छ ब्रो ! एक्स्पिरियेंस नभाकोले एक्लै पियो भने अलिक खतरा नै हुन्छ जस्तो लाग्छ ! "Ayahuasca-drinking ceremonial groups in the United States exist on a spectrum from permitted to prohibited. At one end of the spectrum is the UDV, the only ayahuasca religion permitted to use ayahuasca throughout the country. Next is Santo Daime, branches of which have explicit permission to use ayahuasca in its ceremonies in Oregon, California, Massachusetts, and Washington State, though some believe they can conduct ceremonies anywhere in the U.S."

Nas · Jul 15, 2020 12:54 PM

Legal ho ki illigal ho ta yo bhai. Timley bhane pachi yesto testa aaram ki jasto bho.

tps2gc · Jul 15, 2020 10:05 PM

डि एम टि केमिकल बाइ इतसेल्फ़ चैँ इलिगल हो तर आयहुआस्का चैँ इलिगल होइन !

Nas · Jul 16, 2020 11:22 PM

मेरो नेक्स्ट स्टप फाइभ-एम-इ-ओ डि एम टी ! https://youtu.be/vbrJnzTtgGw https://youtu.be/e-Tsc5aL1G4 Last edited: 17-Jul-20 01:56 AM

Nas · Jul 17, 2020 1:11 AM

🤫😎 Last edited: 08-Aug-20 02:05 AM

Nas · Aug 8, 2020 2:05 AM

सोच्दै थिए नाश ब्रो ले कि त यो आयाहुआस्का प्रयोग नगरेको धेरै भयो या मात्रा भन्दा बढी प्रयोग गर्‍यो कि जस्तो लागेको थियो | ब्रो को अर्को धागोमा गरेको कमेन्ट पढेर टोड्के ( ब्यङ्ग ) कसेको हुँ है | अहिले नयाँ देलिभरी पाएकोले अलिक overdose भएको त होईन ? एक पल्ट् अज्माइ हालु लगेको थियो अब त ज्यान गए पनि छुन्न |

Logan · Aug 8, 2020 3:52 PM

हा हा लोगन ब्रो ! आयाहुस्काको तिन सेसन गरे मैले ! अब केहि बर्षसम्म न गर्ने ! सार्है प्लिजेंट एक्स्पिरिएन्स भाको थियो लास्ट टू चैँ ! यो फाइब एम इ ओ डि एम टी चैँ अर्डर गर्ने प्रोसेस मै छ ! अलिक लफडा छ एस इट इज अ कंत्रोल्ड सबस्त्याँस ! फेक एकाउन्ट खोलि, बिट कोइन इउज गरि, अँन ट्रेसएबल पारामा डेलिभरी गर्न पर्ने हुन्छ ! यो डि एम टी चैँ सिन्थेटिक हो ! बुफो टोडको ओर्ग्यानिक टक्सिन चैँ होइन ! जीवनमा एक खेप एक्स्पिरियेंस गर्नुस लोगन ब्रो ! इट हेल्प्स इन योर स्पिरिचुअल डिभलोप्मेंट ! इट्स भेरी स्पिरिचुअल्लि अप्लिफ्टिंग एक्स्पिरियेंस ! जुन अनुभव तपाईले आफ्नो मृत्युमा गर्न हुन्छ तेस्को एक झलक अहिले नै दिन्छ ! माइकल पालन दाजुको एक्स्पिरिएन्स ! https://youtu.be/ASm3EJAFjYQ

Nas · Aug 9, 2020 3:05 AM

🤫 Last edited: 12-Aug-20 07:17 PM

Nas · Aug 12, 2020 7:17 PM

माचिक्ने फ्रड साइट परेछ ! माल डेलिभरी नै गर्दिएन रांडीका बहानहरुले ! बिटकोइन सबै झ्वाम ! थुक्क मर्न नसकेका कुत्ताहरु ! 😡

Nas · Sep 11, 2020 11:53 PM

गाँजा सेवन नगरेको दुइ महिना जस्तो भाकोले आज म ६ घण्टा ट्राभल गर्दै लिगल स्टेटमा जाने तर्खरमा छु ! सार्है पिउने रहर बढ्यो ! साला म बसेको स्टेटमा चैँ कहिले लिगल हुने हो ! 😭

Nas · Oct 4, 2020 12:17 PM

जय शम्भु ! 🙏 Last edited: 04-Oct-20 08:01 PM

Nas · Oct 4, 2020 8:01 PM

भर्सेस    #आयोवास्का: हाइपर अड़ीटोरी पर्सेप्सन ! अडिटरी माइन्ड फक ! 🤪 #एसिड: हाइपर भिजुअल पर्सेप्सन ! भिजुअल्लि माइन्ड फक ! 🤩 https://youtu.be/6L8NhGpv9iM  https://youtu.be/vceyeCWMMMA Last edited: 25-Dec-20 11:21 PM

Nas · Dec 25, 2020 11:18 PM

साला यो हफ्ता छुट्टि लिदेको सबै दिन ! कति घण्टा मात्र हान्ने ! आज नि आर्को ट्रीपमा जाउँ जाउँ लागि राको छ तर फेरी आज घण्टा नहानेकोले स्टक बाट खर्च उठाउ भनि बसेको ! ट्रिपले माइन्ड फक भाको भेला बाइको साटो सेल गरि पठाए भने बर्बाद हुन् सक्छ ! खोइ के गरम गरम ! 😂 एसिड ट्रीपको संसारको एक झलक यो भिडियोले राम्ररी दरसाएको छ ! बट इट डज नट डु द जस्टिस इन कमपेरिजन टू एकचुअल भिजुअल एक्सपीरिएन्स ! 🤩 https://youtu.be/MaTQYFG_pb8 Last edited: 28-Dec-20 08:47 AM

Nas · Dec 28, 2020 8:34 AM

🙄 Last edited: 06-Jan-21 10:14 PM

Nas · Jan 6, 2021 10:14 PM

जीवनमा सबैले एक खेप साइकिडेलिक्स ट्राइ गर्न पर्छ है केटा हो … इउ डोन्ट नो व्हाट इउ आर मिस्सिङ्ग … 🤓🤪 Last edited: 15-Jan-21 12:30 AM

Nas · Jan 15, 2021 12:30 AM

https://youtu.be/nFRaPfXKRqw Last edited: 18-Jan-21 08:11 PM

Nas · Jan 18, 2021 7:50 PM

Last edited: 18-Jan-21 09:02 PM

Nas · Jan 18, 2021 9:02 PM

👽 Last edited: 18-Jan-21 09:08 PM

Nas · Jan 18, 2021 9:07 PM

❤️ 👩‍🦳❤️🙈 https://youtu.be/olSHA-TzspU Last edited: 18-Jan-21 09:17 PM

Nas · Jan 18, 2021 9:13 PM

🥰 Last edited: 18-Jan-21 09:35 PM

Nas · Jan 18, 2021 9:34 PM

आइ एम इन्टु सम …अकल्ट एण्ड इजोटेरिक शीट… आइ एम बिङ्ग कमिउनिकेटेड !  बेस्ट बिलिभ मि !    👽 Last edited: 28-Jan-21 05:04 PM

Nas · Jan 28, 2021 4:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion