चोर्न पनि तरिका मिलाएर चोर्नु नि! सुष्मिता सेन बन्न खोजिन फेरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

१० बर्ष अघि - मिस युनिभर्स सुष्मिता सेनले गरेको काम नेपालमा नग्माले गरिछन .. https://en.wikipedia.org/wiki/... सुष्मिताको कम्पनि "I am She" नेपालिको कम्पनि "I am Nepali" इन्डियनको - Miss Universe India नेपालिको - Miss Universe Nepal सुष्मिताले चलाउन सकिनन - नेपालिको पनि त्यै त हुने होला नि .. किनकि शुरु नै भुतले खट्टे खाने बेलाँ जस्तो भएछ - कोरोना महामारिको बिचमा - तै पनि आँट चैं गरेकै हुन .. ! *** अपडेट *** (नग्मालाइ मन परेन रे .. नसोधि भिडियो किन बनाएको भन्दै .. ) -- मेरा भिडियो प्रति  भिडियोमा उल्लेख भएका कसैलाइ पनि चित्त दुख्यो भने -यता उता केहि नसोधि मेटिदिने गरेको छु। तेसैले नग्मालाइ किन चित्त दुख्यो नसोधि मेटेको --  फुर्सद भएमा -- अपडेट भिडियो बनाउँनु पर्ला  ।  Last edited: 28-Jun-20 06:43 PM

AnandNepal · Jun 20, 2020 12:06 PM · 14,922 views

5 Replies

आनन्द ब्रो के कुरा गर्नु भएको आफ्नो बुद्दीले भ्याउने भए चोरिनै गर्दैन् थिए तेसैले त चोरी गरेका हुन | छाट् काट गरने बुता पनि हुनु पर्‍यो नि ?

Logan · Jun 20, 2020 12:34 PM

त्यो त हो @logan ब्रो। दिवेश पोखरेलले अरुको गित गाउँदा पनि आँफ्नै जस्तो बनाएर गाएथे ..

AnandNepal · Jun 21, 2020 6:31 PM

@AnandNepal bro Nagma chai Kasari Miss Universe bho, self proclaimed ho ki? ja samma lagcha she was just a statutory?

samdai · Jun 22, 2020 12:06 PM

@samdai Nagma was Miss Universe Nepal 2017 (not Miss Universe). She was the first to participate in the Miss Universe contest from Nepal - that was made possible by her own initiative.

AnandNepal · Jun 23, 2020 2:42 PM

@AnandNepal yes Miss Universe Nepal, thank you for correcting. at least she opened the door for others.

samdai · Jun 23, 2020 5:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion