ओली र मोदी को भाग्य जोडियेको जस्तो लाग्यो मलाई | 2015 मा Indian blockade मा पनि ओली र मोदी नै प्रधानमन्त्री थिए | त्यस पछि नेपालमा चुनाव भयो 2018 मा र ओली फेरि प्रधानमन्त्री भए | अनि उता India मा पनि 2019 मा चुनाव भयो र फेरि मोदी नै प्रधानमन्त्री भए | अनि नेपाल ले नयाँ नक्शा पास गर्यो | सन्योग दुबै जना यो एतिहासिक छेडमा पनि प्रधानमन्त्री छन | तर दुबै को जिवनि चाइ एक्दम फरक छ | मोदी श्रिमति, परिवार छोडेर देशको लागी केही गर्छु भनेर घर छोडे | उता ओलीले चाहिँ यो समाज परिबर्तन गर्छु भनेर आन्दोलन मा लागे | उनले यो बेबाहर पनि ऊतारेको देखिन्छ | उनले नेवार महिला सँग अन्तर जातिये बिहे गरेँ | त्यसैले ओलीलाई सामाजिक fabric को बारे मा अनुभव छ | India को समाज पनि नेपाल को जस्तै छ | आँट देखाए | 👍
harkhe7 · Jun 13, 2020 10:28 PM · 2,920 views
मोदीलाई सायद थाहा छैन होला नेपालीको 70 वर्ष को आन्तरिक आन्दोलन समनताको लागी थियो | ओली पनि 14 वर्ष जेल बसेका थिय। धेरै नेपालीहरु जेल बसेका छन समनता को लागी | भारतमा जातिये असमनता अतिनै छ | दलितको लागी लड्ने भारतिये हरु कम छ्न | हाम्रा नेताहरुले नै भारतिये लाइ समनताको पाठ सिकाउन पर्यो | भारतले सन्धै China र पाकिस्तानलाई दोष दियेर दलित को समस्याको समादन हुन्दै भने बुज्नु पर्यो | नेपालले एसमा मदत गर्न सक्छ | जय नेपाल | Last edited: 15-Jun-20 07:54 PM
harkhe7 · Jun 15, 2020 7:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion